Forum


ShareSansar Main Page

New Topic

विमलमान जी डिम्याट एकाउन्टको बारेमा बताउ

Post Reply

Page: 1

Author Post
Member
Registered: Mar 2014
Posts: 261
Sahiho jayahanuma ji learning through sharing
Member
Registered: Feb 2014
Posts: 111
newbies जी आफूलाई थाहा भएको कुरा राख्ननु भएकोमा धेरै धेरै धन्यवाद ।
जसले जति थाहा पाएको छ त्यति नै पोस्ट गर्ने हो । पोस्ट गर्दै जाँदा नयाँ कुरा पनि आउँछन् ।
Member
Registered: Mar 2014
Posts: 261
Jayahanuman ji Ma aafai ekdam gyata ta haina but maile bujheko kura lekhdai 6u aru mitra haru vool vaye sachyaunu hola
1. Gharayesi namsari matra garnu pare 1ta ko DMAT a/c bata arko ma transfer huncha. If DMAT a/c nai kholeko chaina vane RTS ma gayera afno ma namsari gare ni huncha hola (Ma ali clear chuena afai ra malai ikh lagdo bisaye pani ho yo)
2. Ahile ko lagi ta pardaina but pa6i parna sak6 kina vane I heard Upper tamakoshi varda DMAT a/c aniwarye chaincha
3. DMAT a/c matra share ko deposit and payment hune ho. yesma kunai cash related transaction hundaina so cash or cheque nai dinu parcha
4. Afule pauda pani broker bata cheque nai receive garne ho (but pa6i arko bank a/c link garera direct deposit withdrawl garna milla tara haallai tyo samvab chaina.)
And i request jayahanuman ji to post same question in link I mentioned above too. Teta dherai gyata haru hununcha and tapaiko clear hunuko sathai hami harule ni bujhna paumcham.
Member
Registered: Feb 2014
Posts: 111
newbies जी लिङ्क बताउनुभएकोमा धेरै धेरै धन्यवाद
मैले विमलमानजीलाई "विमलमान जी डिम्याट एकाउन्टको बारेमा बताउनुहोस न" भनेर शीर्षक राखेको थिए तर पोस्ट हुँदा "विमलमान जी डिम्याट एकाउन्टको बारेमा बताउ" हुन गएछ ।आफ्नो भावनाविपरीतको शीर्षक पोस्ट भएकोमा म ज्यादै दुखित छु । रुखा शब्द प्रयोगको आफै विरोधी हुँदाहुँदै पनि आफैबाट अशिष्ट शब्द प्रयोग भएकोमा क्षमाप्रार्थी छु, फोरमका सबै सदस्यहरूमा विशेष गरी विमलमानजीसँग ।
माथि उल्लिखित लिङ्कले धेरै अनुत्तरीत कुराहरूको जबाफ दिएको महसुसमैले गरेको छु तर पनि एक दुईवटा कुरामा स्पष्ट नभएकाले जानकार साथीहरूले बताउँदा म लगायत अरुलाई फाइदै होला जस्तो लाग्छ
१) यसअघि एकै परिवारभित्रका सदस्यको शेयर नेपाल स्टक एक्सचेन्जमार्फत घरायसी नामसारी हुँदै आएकोमा अब घरायसी नामसारीको प्रक्रिया के हुने? घरायसी नामसारी प्रयोजनका लागि मात्र परिवारका सबै सदस्यको नाममा डिम्याट एकाउन्ट खोल्नु जरुरी छ कि छैन ?
२) प्राथमिक शेयर खुल्दा IPO भर्नेहरू सबैले डिम्याट खाता खोल्नुपर्छ कि पर्दैन?
३) दोस्रोबजारबाट शेयर खरिद गर्दा डिम्याट एकाउन्टबाटै रकम भुक्तानी गर्नुपर्ने हो कि अन्य खाताको चेक वा नगदबाट?
४) शेयर विक्री गरेका व्यक्तिले पाउने रकम डिम्याट खातामा स्वतः जाने व्यवस्था छ कि चेक बुझेर जम्मा गर्नुपर्ने हो?

मलाई लाग्छ यी चारवटा प्रश्नको उत्तरले सायद अरू धेरै साथीहरूको जिज्ञासा शान्त गर्छ होला।
Member
Registered: Mar 2014
Posts: 261
jayahanuman ji http://www.sharesansar.com/forum/topic.php?id=2161&page=3 yo page kholnus bristit ma bujhnu huncha
Member
Registered: Feb 2014
Posts: 111
विमलमानजी
यो डिम्याट एकाउन्ट के हो? यो को कसले खोल्न आवश्यक छ? कुनकुन बैंकमा खोल्न सकिन्छ? प्राथमिक शेयरमा लगानी गर्नका लागि पनि चाहिने होकि के हो ? विस्तृत जानकारी गराउनुहोस् न ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub