विमलमान जी,
सिडिएससी र डिम्याट शब्दको अर्थ नबुझिकन त्यससम्बन्धी लेख बुझ्न गाह्रो हुँदो रहेछ । यस विषयमा अलिकति स्पष्ट पारिदिनुहोस् न ।