Forum


ShareSansar Main Page

New Topic

एकता विकास बैंकको शेयर बाँडफाँड

Post Reply

Page: 1

Author Post
Member
Registered: Jul 2013
Posts: 95
20 kitta paryo
Moderator
Registered: Jun 2013
Posts: 3823
http://www.sharesansar.com/listnewscategory.php?catid=14&id=
Member
Registered: Feb 2014
Posts: 111
सहारा विकास बैंकको रिजल्ट कता राखेछ ?
Member
Registered: Feb 2014
Posts: 111
विमलमान जी धन्यवाद शेयर संसारले अलि ढीला राख्यो । एकता बैंकको वेवसाइटमा अलि अगाडी नै राखेछ ।
Moderator
Registered: Jun 2013
Posts: 3823
Ekata’s IPO allotted proportionately at 6.53%; up to Rs 14,000 under lottery
http://www.sharesansar.com/viewnews.php?id=21174&cat=news
Member
Registered: Feb 2014
Posts: 111
भोलि जुलाई 14 सोमबार एकता विकास बैंकको शेयर बाँडफाँड हुने समाचार शेयरसंसारले प्रुकाशन गरेको छ । तर साना लगानीकर्ता र ठूला लगानीकर्तालाई कुन अनुपातमा बाँडफाँड गर्ने भन्ने विषयमा कहीँ कतै चर्चा नै भएको छैन । कसैलाई यो विषयमा थाहा भए विचार पोस्ट गर्नुभयो भने थाहा नहुनेले थाहा पाउने छन् । त्यस्तै पर्सी बाँडफाँड हुने सहारा विकास बैंकको अनुपात पनि के होला । विचार पोस्ट गर्नुहोला । अनुमानित अनुपात पोस्ट नगर्नु होला । आधिकारिक कुरा मात्र पोस्ट गर्दा राम्रो ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub