Page: 1
Author | Post |
---|---|
#1 Fri Jul 11, 2014 6:16 pm
|
|
Member
Registered: Feb 2014
Posts: 111
|
धन्यवाद विमलमान जी । कुरोको चुरो बुझेर जवाफ लेख्ने तपाई हुनुहुन्छ भन्ने मैले बुझेको छु ।
|
#2 Fri Jul 11, 2014 4:08 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Dear jayhanuman, तपाइको प्रश्न यति सहज पनि छैन की सजिलै कसैले उत्तर देओस/ धितोपत्र बोर्डको वेबसाइड अध्यावधिक नहुदा आधिकारिक सूचना पाउन गार्हो छ/ तत्काल अवस्थालाई सम्बोधन गर्न पत्र-पत्रिकाको नै भर पर्नु परेको छ / अभियान र कारोबार दैनिक हेर्नु भयो भने सहयोगी हुन् सक्छ/
अहिलेका लागि यो लिंक हेर्नुस, तपाइको लागि सहयोगी हुन् सक्छ/ http://www.sharesansar.com/viewnews.php?id=21131&cat=news |
#3 Thu Jul 10, 2014 12:39 pm
|
|
Member
Registered: Feb 2014
Posts: 111
|
New to Share mkt जी RedBull जी ले भनेजस्तै SEBON को website अपडेट नै छैन । मैले त updated information कसको website को कुन link मा छ भनेर जान्न खोजेको हो । अनि मैले ७ वटा बैंकहरूको बारेमा बुझ्न खोजेको थिएँ । तपाईको उत्तरले मेरो प्रश्नको सम्बोधन नै गर्न सकेन । शेयरसंसारका विज्ञ साथीहरूबाट प्रश्नको समाधान चाहन्छु । प्रश्नको समाधान गर्न नसक्ने साथीहरुले त थप प्रश्न राखेर विज्ञ साथीहरूलाई घचघच्याउने पो हो त । नजानेको उत्तर दिनै पर्छ भन्ने त होइन नि कि कसो ?
|
#4 Thu Jul 10, 2014 11:43 am
|
|
Member
Registered: Feb 2014
Posts: 59
|
New to Share mkt sir, sebon le aafno site kaihelei nai update gardaina, hernus Aic lai pipeline ma dekhaudai xa tara yo approved bhayera pani niskasan suru bhaisakyo....hahahha ......yesto xa hamro desh ko system
|
#5 Thu Jul 10, 2014 11:23 am
|
|
Member
Registered: Nov 2013
Posts: 88
|
|
#6 Thu Jul 10, 2014 10:34 am
|
|
Member
Registered: Feb 2014
Posts: 111
|
हकप्रद शेयर र बोनस शेयर निष्कासनपछि तिनीहरू सूचीकृत भएको बारे सूचना कताबाट थाहपाउन सकिन्छ । देहायका बैंंकहरूको शेयर सूचीकृत भएका छन् कि छैनन् । थाहा भएका मित्रहरूले झर्को नमानीकन लेख्नुहोला
१. जनता बैंंकको बोनस शेयर २. सानिमा बैंकको बोनस शेयर ३. कामना विकास बैंकको बोनस शेयर ४. पूर्णिमा विकास बैंकको बोनस शेयर ५. साना किसान विकास बैंकको बोनस शेयर ६. शुभेच्छा विकास बैंकको बोनस शेयर र ७. बेस्टर्न विकास बैंकको हकप्रद शेयर । बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको सूचना हेर्ने website को Link पनि बताइदिनु होला |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub