Forum


ShareSansar Main Page

New Topic

शेयर बजार सम्बन्धि बिबिध समाचार/

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 36 37 38 39 40 41 42 43 44 ... > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
Good news for the market: NRB increases limit on margin call
http://www.sharesansar.com/viewnews.php?id=21193&cat=news

धिताे सेयर मूल्य डेढ गुणा नाघे मार्जिन कल नआउने
समस्याग्रस्त संस्थाको सेयर धितोमा कर्जा दिन नपाइने ब्यवस्था थप, मूल्यांकनकर्तालाई ऋणमा कडाइ - http://www.bizmandu.com/content/-7808.html#.U8UTUqjojxs
« Last edit by बिमलमान on Tue Jul 15, 2014 5:28 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
Rastriya Beema Company Limited has published a notice regarding the splitting of life and non life insurance business.
http://www.sharesansar.com/viewannouncements.php?id=18797

बिमा संस्थानबाट छुट्टिएको निर्जिवन बिमाले माउ कम्पनीबाट कर्मचारी बोलायो, सुविधा नकट्ने - See more at: http://www.bizmandu.com/content/-7817.html#sthash.7U9gUbPs.dpuf
« Last edit by बिमलमान on Tue Jul 15, 2014 5:26 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
बजेटमा पूँजी बजार बिकासमा अधिकांस पुरानै कार्यक्रम, एनअारएनले लगानी गर्न पाउने -
www.bizmandu.com/content/-7793.html#.U8Pjn6jojxs
Moderator
Registered: Jun 2013
Posts: 3823
Trading of KMBL and OFL suspended due to merger; RIBL resumes as REDBL
http://www.sharesansar.com/viewnews.php?id=21183&cat=news

कामना र ओम फाइनान्सवीच मर्जको समझदारी, केन्द्रियस्तरको विकास बैंक बन्ने तयारी - See more at: http://www.bizmandu.com/content/-7798.html#.U8Pjn6jojxs
« Last edit by बिमलमान on Mon Jul 14, 2014 7:51 pm. »
Member
Registered: Apr 2014
Posts: 63
bizmandu @bizmandu

पुँजी बजारमा एनआरएनलाई भित्राउने
Moderator
Registered: Jun 2013
Posts: 3823
NRB flexible on spread rate; NEPSE may gain 30 points today

http://www.sharesansar.com/viewnews.php?id=21145&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
स्प्रेड दर मूल्यांकन विधि राष्ट्र बैंकले सच्यायो, अब ऋणपत्रको ब्याज आम्दानी गणना गर्न पाइने -
www.bizmandu.com/content/-7763.html#.U8ECRdKqcXB
Moderator
Registered: Jun 2013
Posts: 3823
नबिलः दुई करोडबाट तीन दशकमा तीन अर्बको यात्रा
नबिल बैंक: ग्राहक सेवाका ३० वर्ष, ताहाचलबाट कान्तिपथ हुँदै तीनधाराको यात्रा, के होला भविष्य ? -
www.bizmandu.com/content/-7775.html#.U8D_KdKqcXA
Member
Registered: Mar 2014
Posts: 82
जलविद्युत् कम्पनीले चार आयोजनामा ऋण लगानी गर्ने
बलराम बानियाँ





काठमाडौ, असार २७ - जलविद्युत् विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका चार वटा विद्युत् आयोजनामा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

ती आयोजनाबाट १२२.५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार चार महिनाभित्रै कर्जा प्रवाह हुने गरी ऋण लगानी सम्झौता भएको छ । बैंकमा ८ अर्ब रुपैयाँ राखेर ब्याजको कमाइ मात्र खाइरहेको आरोप लाग्दै आएपछि कम्पनीले अरू वाणिज्य बैंकसित सहवित्तीयकरण लगानीमा ती आयोजनामा ऋण लगानी गर्न लागेको हो ।

कम्पनीका अनुसार ४२ मेगावाटको मिस्त्री खोलामा ९६.६ करोड, २७ मेगावाटको दोर्दी खोलामा ५० करोड, २३.५ मेगावाटको सोलु खोलामा २० करोड र खानीखोला जलविद्युत् आयोजनामा ४० करोड ऋण लगानी गर्न लागिएको हो ।

कम्पनीले सरकारमार्फत विश्व बैंकबाट यसै साता आउने ४ अर्ब -४० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण ३७.६ मेगावाटको काबेली जलविद्युत् आयोजनामा लगानी गर्दै छ । यसको ब्याज ३ प्रतिशत हुनेछ भने विदेशी विनिमयको जोखिम काबेलीको प्रवर्द्धकले नै लिनुपर्नेछ । कम्पनीले निजी क्षेत्रले नै विकास गर्न लागेका थप ६ वटा विद्युत् आयोजनामा समेत ऋण लगानी गर्न तिनको आर्थिक तथा प्राविधिक पक्षको मूल्यांकन गरिरहेको छ । मूल्यांकनबाट ती आयोजना आर्थिक तथा प्राविधिक रूपमा फाइदाजनक देखिएमा तिनमा समेत कम्पनीले लगानी गर्ने रौनियारले बताए ।

कम्पनीले २१.६ मेगावाटको हेवा खोला, २५ मेगावाटको काबेली बी १, ८२ मेगावाटको तल्लो सोलुखोला, २० मेगावाटको स्मल वाग्मती, ३० मेगावाटको न्यादी खोला र ८२ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा पनि ऋण लगानीका लागि अध्ययन तथा मूल्gयांकन गरिरहेको छ ।

अरू जलविद्युत् आयोजनाyमा लगानी गर्न थप रकम आवश्यक पर्ने भएकाले एसियाली विकास बैंक (एडीबी) सित सहुलियतपूर्ण ऋण लिएर तथा सेयर जारी गरेर आफ्नो लगानीको क्षमता बढाउने प्रक्रियासमेत कम्पनीले अघि बढाएको उनले बताए । स्थिर पुँजी ८ अर्ब रुपैयाँ भएको कम्पनीले एडीबीसित ५ अर्ब (५० मिलियन अमेरिकी डलर) सहुलियपूर्णत ऋण तथा २ अर्ब रुपैयाँ बराबरको सेयर जारी गरेर कुल पुँजी १५ अर्ब रुपैयाँ पुर्‍याउने जनाएको छ ।

एडीबी उच्च अधिकारीको टोली साउन महिनामा नेपाल आएपछि वार्ता गरेर कम्पनीले लिने ऋणका सम्बन्धमा सहमति हुने जानकारी रौनियारले दिए । उनका अनुसार २ अर्बको सेयर जारी गर्न धितोपत्र बोर्डसित सहमति लिने प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति: २०७१ असार २७ ०१:००
Moderator
Registered: Jun 2013
Posts: 3823
5 lakh units of NIC Asia Bank debenture listed for trading
http://www.sharesansar.com/viewnews.php?id=21133&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
Here’s the latest on all those shares listed in the current fiscal year
http://www.sharesansar.com/viewnews.php?id=21131&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
आठ महिनामा पाँच अर्ब नौ करोडको सेयर निष्कासन, सुचीकृत कम्पनीको संख्या दुई सय ३५ पुग्यो -
www.bizmandu.com/content/-7766.html#.U7-76NKqcXA
Moderator
Registered: Jun 2013
Posts: 3823
मर्जपछि एपेक्सको पहिलो साधरणसभा, जोशी अध्यक्ष चयन, मर्ज तथा एक्विजीशनको प्रस्ताव पारित -
www.bizmandu.com/content/-7769.html#.U7-72tKqcXA
Moderator
Registered: Jun 2013
Posts: 3823
Allotment of Sahara’s IPO on Tuesday, Ekata’s on Monday
http://www.sharesansar.com/viewnews.php?id=21135&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
साताकाे मध्यबाट घट्ने क्रममा बीमा समूह, बैंकिङ समूह भने बढ्दै, चार अर्ब ४७ करोडको कारोबार -
http://www.bizmandu.com/content/-7774.html#.U7-lD9KqcXA
Moderator
Registered: Jun 2013
Posts: 3823
Experts’ pick: Most sought after stocks at this moment are …
http://www.sharesansar.com/viewnews.php?id=21099&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
नेपाल टेलिकमको साधारणसभाले पारित गर्‍यो ४६ प्रतिशत लाभांश, गुणस्तर सुधार्ने प्रतिवद्ता -
www.bizmandu.com/content/-7746.html#.U7zk19KqcXA
Member
Registered: Jun 2014
Posts: 14
whats happening with ridi hydro?
Moderator
Registered: Jun 2013
Posts: 3823
रेकर्ड ब्रेकको उचाईतिर सेयर बजार, पत्रकार गजेन्द्र विष्टको विश्लेषण -
www.bizmandu.com/content/-7734.html#.U7v9KNKqcXA
Moderator
Registered: Jun 2013
Posts: 3823
नेप्सेको दिनदिनै रेकर्ड ब्रेक, एक हजार १४ को तहमा, एकै दिन २० अंक बढ्यो, ८६ करोड कारोबार -
www.bizmandu.com/content/-7731.html#.U7v9ONKqcXA
Member
Registered: Jul 2014
Posts: 3
एच एण्ड बी र नेपाल सहकारीबीच मिलापत्र प्रयास !

http://www.abhiyan.com.np/article-frontnews_24asar2071_hb#.U7umIJSSwfU
Moderator
Registered: Jun 2013
Posts: 3823
बिमाको सेयरमा बै‌ककाे लगानीमा राष्ट्र बैंककाे चासो, भन्यो– बिमामा बैंककाे लगानी उचित होइन -
www.bizmandu.com/content/-7736.html#.U7v0UNKqcXA
Member
Registered: Jul 2013
Posts: 986
To me, ADBL staffs are violeting discipline by making various news to push up its share prices. they must not disclose figures until it is officialize and not talk guess work. what is the guarantee to make 3 billion net profit. most important thing is the quality of profit, steady and sustainable or not. if profit rise is due to recovery of bad debts, then next year's profit will be significantly lower. about the strategic partnership, i doubt if good company will come given various anamolies and corruption in nepal. who wants to invite hassels and headache by investing money. no matter how much the company touts it, i can not believe until it happens. similarly, things should happen in nepal with the decision of nepal's proper authority, not by outsider like ADB. government can ask to change conditionality if it is not in the interest of nepali people. i think what ADBL guys aere talking recently is squarly focused on raising its share price. its a bad attempt..
Moderator
Registered: Jun 2013
Posts: 3823
ADBL posts highest growth among banks -- net profit to cross Rs 3 arba by Q4
http://www.sharesansar.com/viewnews.php?id=21085&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
एनआइडीसीले बेच्यो नबिल बैंकको संस्थापक सेयर, ८३ करोडको सेयर बिक्री , रिडीको कारोबार भएन -
www.bizmandu.com/content/-7708.html#.U7uiXtKqcXA

Post Reply

Page: « < ... 36 37 38 39 40 41 42 43 44 ... > »

Sharesansar Forum Powered By Miracle Hub