Forum


ShareSansar Main Page

New Topic

Till when Market will go down...??

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 191
nanamuni जी
म तपाईं संग १००% सहमत छु
साना लगानीकर्ता को येही गलत बनि को फाइदा ठुला लगानीकर्ता ले लिन्छन
तपाईं हामी जब बजार बढेको हुन्छ तब ल अब जताततै राम्रो हुने भो भनेर सेयर किन्न दौडिन थाल्चौ अनि त्येही मौका पारेर ठुला लगानीकर्ता बेच्न थाल्चन अनि बजार घटन थाल्छ
बजार घटिरहेको छ भने अझै नाकिन्नुस सेयर त्यति बेला किन्नुस जब निरन्तर घटेको बजार बढ्ने संकेत देखिन्छ अथवा बिस्तारै बदन थाल्छ किनकि त्यो नै घट्ने न्युनतम बिन्दु हो
बजार बढिरहेको छ भने नबेचनुस जब बजार घट्ने संकेत देखिन्छ बेचिदिनुस किनभने त्यो नै बढ्ने अधिकतम बिन्दु हुन सक्छ
४% अथवा ८% भन्दा बडी ले बढ्ने वा घट्न सुरु भयो भने किन्ने वा बेच्ने decision लिनुस
Member
Registered: Feb 2014
Posts: 435
the market is giving an opportunity right now..If there is no fluctuation in market how will the investors gain.. market has increased by 400 pts from election date so as the law of economics the curve will increase and then slowly fall down to some level depending on different factors.
so, this is an opportunity and not a problem..collect as much as you can and hold what you have that will ultimately lead market to rise, if we crate a small scarcity and when buying pressure increases we release our stocks..haina ra??
Member
Registered: Dec 2013
Posts: 75
साधारणतया यो समय बजार घट्ने नै हो । नाफामा गएका कम्पनीहरुले शेयरहोल्डरहरुलाई जे दिन सक्थे सबैले (केही अपवाद वाहेक) दिइसके । तेश्रो त्रैमासीक रिपोर्ट आउन बाँकी नै छ । अब उक्त रिपोर्ट हेरेर मात्र खरीद-बिक्रीले अाफ्नो गति लिन्छ । अहिलेको वेला भनेको घटेको मौका पारेर राम्रो राम्रो कम्पनीको थोरैथोरै लिंदै गर्ने वेला हो ।
अर्को कुरा Player हरु (साना, ठूला सबै) ले लोकतान्त्रिक शक्तिहरुको सरकार बन्छ, राजनीतिक वातावरण सुध्रन्छ, रामशरण महत अर्थ मन्त्रि बन्छ भन्ने नाममा सरकार बन्नु अगाडी नै भाउ बढाएर आफ्नो शेयर बेची सके, नाफा गरेर पनि उनीहरुले आफ्नो लगानी सुरक्षीत गरी सके । अब विस्तारै भाउ घटाएर किन्छन् र अाश्वीन महीनादेखि भाउ बढाएर हामी लठेप्रा, लठेप्रीहरुलाई बेच्न थाल्छन् । हामी भने जब भाउ घट्छ बेच्न थाल्छौ‌ र Player हरुले भाउ बढाएका बेलामा किन्न थाल्छौ‌ ।
त्यसैले अझै पनि राम्रो नाफामा हुनुहुन्छ भने बिक्री गर्नोस, होइन भने वीस्तारै वीस्तारै लगानी बढाउनोस र Player हरुबाट पिडित नबन्नोस ।
Member
Registered: Jul 2013
Posts: 364
voli wa thursday chai market badhcha vanne mero pridiction cha .. herum k huncha
Member
Registered: Jan 2014
Posts: 72
Sathi haru aile ko time Buy garne ho ki sell garne??? ani market k ko karan le ghati ra chha??? tewa bindu kati ho???please advice me.....

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub