Forum


ShareSansar Main Page

New Topic

Kist bank

Post Reply

Page: 1

Author Post
Member
Registered: Dec 2013
Posts: 4
I think in my opinion marriage and merger both starting with the letter M can be either Arrange( Lamiley khojeko sang Garney sutukka) or Love(Aafuley Khojeko Garney) isn't it.
(It depends upon time, sometime it is first said and then performed or cancelled or first performed then revealed later)
Member
Registered: Oct 2013
Posts: 138
किष्टले दियो स्पष्टीकरण
किष्ट बैङ्कले कुनै पनि वित्तीय संस्थासँग मर्ज हुने तयारी नभएको स्पष्ट पारेको छ । बैङ्कले सोमवार नेप्सेलाई लिखित स्पष्टीकरण दिँदै यस्तो बताएको हो । नेप्सेले केही दिनअघि सूचीकृत कम्पनीहरूको आन्तरिक सूचना बाहिर गएको भन्दै त्यसको स्पष्टीकरण मागेको थियो । तर, शेयरमूल्यमा प्रभाव पार्ने बैङ्कको कुनै पनि निर्णय नभएको बताइएको छ ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub