Forum


ShareSansar Main Page

New Topic

Grand bank is cheapest one among the commercial bank now a days...let's see in future.....

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Dec 2013
Posts: 80
Wat is grand bank giving as they havent declared anything as of now???
Member
Registered: Jul 2013
Posts: 986
BPCL ko bonus ra right share dine kuro ke bhaee rakheko chha. janakar sathi harule bhani dinu hunchha ki?

BPCL ko aadhikhola kahile bata operation aune raichha?
Member
Registered: Oct 2013
Posts: 29
काठमाडौं । ग्राण्ड बैंकले चालु आर्थिक वर्ष २०७०/७१ मा ७५ करोडभन्दा बढि रुपैयाँ संचालन मुनाफा गर्ने र शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने लक्ष्य राखेको छ । बैंकले वीरगन्जमा खोलिएको शाखा उद्घाटनको क्रममा यस्तो जानकारी दिएको हो । २२ औं शाखाको रुपमा बीरगन्जमा खोलिएको शाखाको बैंकका अध्यक्ष स्वरुप गुरुङ्ग कोनेले उद्घाटन गरे । यो शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै प्रतितपत्र, बैंक ड्राफ्ट लगायत सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने उल्लेख छ । बैंकले पुस महिना भित्र विराटनगरमा २३ औं शाखा खोल्ने भएको छ ।
बैंकको हाल चुक्ता पूंजी दुई अर्ब रुपैयाँ र जगेडा कोषमा करिव ४१ करोड रुपैयाँ रहेको छ । हालसम्म बैंकले करिव १९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन र १५ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले घरजग्गा शिर्षक अन्तर्गत रियलस्टेट (जग्गामा मात्र) मा ६.६९% , आवास कर्जा तथा व्यापारिक भवनहरुमा ११.२९% कर्जा लगानी रहेको छ । बैंकले चालु आर्थिक वर्ष २०७० असोज मसान्तसम्ममा १४ करोड ३९ लाख सञ्चालन नाफा गरेको छ ।

- See more at: http://www.bizmandu.com/content/-5346.html#.Uq392NIW2rh
« Last edit by new khaladi on Mon Dec 16, 2013 1:44 am. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub