Forum


ShareSansar Main Page

प्राथमिक शेयरबाट कसरी नाफा कमाउने ?

Post Reply

Page: « < ... 4 5 6 7 8 9 >

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
१७)शेयर आवेदन गर्दा अन्तिम दिन पर्खनु बुद्दिमानी हुन्छ/ यदि चार कार्य दिनमा शेयर संकलन बन्द नभएँ त्यसमा लगानी गर्दा केहि खराबी छ की भन्ने शंका हुन्छ/ यदि परिस्थितिवस बाहेकको अवस्थामा समय थप भए त्यो शेयरमा लगानी नगर्दा बेस हुन्छ/ तपाईलाई त्यो कम्पनीको शेयर किन्नै मन लागे पछि दोस्रो बजारबाट अझ सस्तो मुल्यमा किन्ने अवसर प्राप्त हुन् सक्छ/
Member
Registered: Aug 2013
Posts: 272
१६) नाबालकको नाममा शेयर भर्दा बैंक खाता पनि नाबलाककै नाममा हुनु पर्दछ अन्यथा पैसा फिर्ता पाउन सकिदैन
Moderator
Registered: Jun 2013
Posts: 3823
१५) आफुले शेयर आवेदन गर्ने निश्चित भएपछि नजिकको पायक पर्ने संकलन केन्द्रमा गइ प्रति फारम रु. २ का दरले फारम किनी सफा र स्पष्टसंग फारम भरि नागरिकताको फोटोकपिलाई आफैले प्रमाणित गरि पासपोर्ट साइजको फोटो लाई टास्नु पर्छ स्टिच भने नलगाउनु बुद्दिमानी हुन्छ / फारम भर्दा पुरा बिवरण भरे फारम रद्द हुने सम्भावना हुँदैन / रु. ५०,००० भन्दा बढी भए चेक मार्फत भुक्तानी गर्नु पर्छ / पैसा फिर्ता लिदा चेक मार्फत हुने भएकोले बैंक खाता भने अनिवार्य हुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
१४) यदि तपाई थोरै लगानी गर्ने सोचमा हुनुहुन्छ भने एउटा आवेदनमा रु.५०,००० भन्दा बढी आवेदन नगर्नु बेस हुन्छ/
साना लगानीकर्ताको अधिकतम सीमा रु.५०,००० हो / यदि तपाई धेरै लगानी गर्ने सोचमा हुनुहुन्छ भने रु. १०,००,००० सम्म आवेदन गर्न सक्नु हुन्छ/ त्यो भन्दा बढी लगानी गर्ने सोचमा हो भने अनिवार्य PAN NO. पेश गर्नु पर्ने हुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
के गर्नु RMDC ले मैले अनुमान गरे झैँ १५% लाभांशमा टार्ने भो यो बर्ष /
थप जानकारी -http://www.nepalstock.com/market_popup.php?ID=1207
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear nomoney4630, ICRA rating ठिक हो,साना किसान भन्दा RMDC राम्रो हो तर साना किसानलाई पुजी बढाउनु बाध्यता हो भने RMDC लाई छैन /त्यसैले मेरो बिचारमा साना किसानले बोनस दिन्छ भने RMDC ले राम्रो लाभांश मात्र दिने सम्भावना बढी छ /
Moderator
Registered: Jun 2013
Posts: 3823
NIB ले आगामी पौषमा साधारण सभा गर्ने भएकाले मंसिरमा घोषणा गर्ने प्रवल सम्भावना छ /
Member
Registered: Oct 2013
Posts: 40
Any chance of NIB's announcement of bonus/dividend soon?
Member
Registered: Oct 2013
Posts: 40
Thank you Bimalman jee.
Member
Registered: Sep 2013
Posts: 259
no money4630ji RMDC ko price ghataunea bichar ma ho ? taiso vaya kinnu par6 .
Member
Registered: Oct 2013
Posts: 191
विमलमान g ICRA rating ma rmdc 3+ ani sanakisan 3 ho.
Ma sanga RMDC ko kehi kitta share chha rmdc le 80 rs Premium liyo but share price pani 550 ko haraharima chha ani return pani skbbl ko 1:1 bonus share ko halla chha but RMDC le 20 to 25 % bhanda dine chance chaina .
ICRA rating fail khako ho ki invester le nabhujheko
Promoter portfolio le k garcha or promoter portfolio ko base ma kasari decision line?
Member
Registered: Jul 2013
Posts: 287
Thank you Bimalman Sir.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear learn2invest,सेन्चुरी कमर्सियल बैंकको शेयर चाडै आउछ होला /
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear amitdeo,RMDC अहिले पनि नकिन्ने हो भने तिहार पछि किन्ने हिम्मत होला र ? दाम बद्छ है /
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Money Supply,H & B Bank र सनराइज बैंक मर्जको हल्ला छ यदि मर्ज भयो भने राम्रो फाइदा हुन्छ /
Member
Registered: Jul 2013
Posts: 287
Bimanman Jee, Centuary Commercial Bank ko IPO kahile ho?
Member
Registered: Oct 2013
Posts: 40
Is it good time to buy RMDC ?
Member
Registered: Jun 2013
Posts: 17
@bimalman jee, H&b KO SHARE KINNA KASTO HOLA?
Moderator
Registered: Jun 2013
Posts: 3823
यदि तपाई नया लगानीकर्ता हो र शेयर बजारका बारे सोच्दै हुनुहुन्छ भने सेन्चुरी कमर्सियल बैंकको शेयरबाट लगानी शुरु गर्दा बेस होला कि /
Moderator
Registered: Jun 2013
Posts: 3823
राम्रो कुरा / तपाईलाई पनि धन्यवाद /
Member
Registered: Jul 2013
Posts: 287
Thank you Bimal Jee...I am starting from IPO too :)
Moderator
Registered: Jun 2013
Posts: 3823
१०).बजारमा भएको तरलता अवस्था हेरेर पनि कति शेयर भर्ने भन्ने निर्णय लिनु पर्दछ /
अधिक तरलता भए चाहे जति शेयर पार्न बढी लगानी गर्न उपयुक्त हुन्छ/
तर तपाई सानो लगानीकर्ता हो भने रु.५०,०००/- बढी लगानी नगर्नु होला एक वटा आवेदन फारममा /
Moderator
Registered: Jun 2013
Posts: 3823
१०० रुपैयाको शेयर किन्दा खुद इकाई मूल्य(Net worth) १०० भन्दा कम भए शेयर किन्नु जोखिम पूर्ण मानिन्छ, जति बढी भयो उति राम्रो नाफा कमाउने सम्भावना रहन्छ
Moderator
Registered: Jun 2013
Posts: 3823
९.कम्पनीको हाल सम्मको खुद इकाई मूल्य(Net worth) हेर्न पनि बिर्सनु हुदैन
Member
Registered: Aug 2013
Posts: 272
8. See forecast of profit and it's resemblance with reality

Post Reply

Page: « < ... 4 5 6 7 8 9 >

Sharesansar Forum Powered By Miracle Hub