Forum


ShareSansar Main Page

प्राथमिक शेयरबाट कसरी नाफा कमाउने ?

Post Reply

Page: « < ... 3 4 5 6 7 8 9 > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
मिथिला लघुवित्त विकास बैंकको थप जानकारीका लागि- http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009833
Moderator
Registered: Jun 2013
Posts: 3823
पौष २१ गतेदेखि मिथिला लघुवित्त विकास बैंकको शेयर खुल्ने हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ/
Member
Registered: Jul 2013
Posts: 287
नया लगानीकर्ता साथीहरुआगामी पौष 21 गतेदेखि मिथिला लघुवित्त विकास बैंकको शेयर खुल्दै छ /

http://www.sharesansar.com/announcementhead.php?id=17744
Moderator
Registered: Jun 2013
Posts: 3823
नया लगानीकर्ता साथीहरुआगामी पौष २४ गतेदेखि मिथिला लघुवित्त विकास बैंकको शेयर खुल्दै छ / बिस्तृत विश्लेषण गरि लगानी गर्न तयार रहनुस/याद राखनुस साथीहरु जति आवेदन गरे पनि सानो परिणामको शेयर भएकोले भागमा १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना कम छ/
थप जानकारीका लागि-http://www.sharesansar.com/viewnews.php?id=18016&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
लगानी अवसरको खोजीमा बस्नु हुने साथीहरुका लागि सेन्चुरी कमर्सियल बैंकको शेयर पुष अन्तिम साता प्राथमिक बजारमा आउदै छ/
थप जानकारीका लागि -- http://www.bizmandu.com/content/-5474.html#.UrwNo9KQYfs
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Satya,May be better EBL,SBI,NIB,SIC,SICL etc.
Member
Registered: Jul 2013
Posts: 264
Dear Bimalman ji
Which bank will be more appropriate invest after offloading the SKBBL. Please suggest me.
Moderator
Registered: Jun 2013
Posts: 3823
नयाँ लगानीकर्ताहरुले प्राथमिक बजारमा शेयर किनी मूल्य राम्रो आएर राम्रो नाफा भएको शेयर होल्ड गर्नु भन्दा बेची लगानी विविधिकरण गरे अझ राम्रो मानिन्छ/ जस्तै १०० रुपैयामा किनेको साना किसान विकास बैंकको शेयर १० गुना बढी १००० मा बेच्न पाउदा सरक्क बेची अन्य अझ राम्रा बैंकहरुको शेयरमा लगानी गर्नु बुद्दिमानी हुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ प्राथमिक शेयर बजारमा धेरै शेयर आवेदन गर्नु भन्दा दोस्रो बजारमा लगानी गर्नु अहिलेको अवस्थामा बुद्दिमानी हुनसक्छ/ प्राथमिक बजारमा २०० गुना भन्दा बढी शेयर आवेदन पर्न जादा भाग पर्ने शेयरको कमाई भन्दा ब्याजको भारी बढी हुन जान्छ, विचार गरेर अघि बढ्नुस शुभकामना /
Member
Registered: Jul 2013
Posts: 287
okay BimalMan Jee
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear learn2invest, Wait for 1 week.I am searching now.
Member
Registered: Jul 2013
Posts: 287
Bimalman Jee, MIthila Laghu Bitta ko Financial Report kaha baata herne ho?
Moderator
Registered: Jun 2013
Posts: 3823
नया लगानीकर्ता साथीहरु अर्को सातादेखि मिथिला लघुवित्त विकास बैंकको शेयर खुल्दै छ / बिस्तृत विश्लेषण गरि लगानी गर्न तयार रहनुस/याद राखनुस साथीहरु जति आवेदन गरे पनि सानो परिणामको शेयर भएकोले भागमा १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना कम छ/
थप जानकारीका लागि- http://www.sharesansar.com/viewnews.php?id=17853&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
नया शेयर प्रायजसो दोस्रो बजारमा आउन बित्तिकै राम्रो मूल्य आए तुरुन्त बेच्नु र पछि दाम घटेपछि फेरी किन्न सकियो भने दोहोरो नाफा हुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
कसमस डेभलपमेन्ट बैंकको शेयर ५ गुना मात्र बढी आवेदन परेकोले शेयर पर्ने सम्भावना बढी छ/ तर यो शेयर बजारमा आउदा राम्रो नाफा भए होल्ड गर्नुको सट्टा तुरुन्त बेच्नु बुद्दिमानी हुन्छ/
थप जानकारीका लागि- http://sharesansar.com/viewnews.php?id=17753
Moderator
Registered: Jun 2013
Posts: 3823
नागबेली लघुवित्त विकास बैंकको शेयरले इतिहास त रच्दै झन्डै २०० गुना आवेदन त पर्यो तर जतिसुकै लगानी गरे पनि भाग लगाउदा पनि सबैलाई १० कित्ता पनि नपुग्ने भयो र पो ?
Moderator
Registered: Jun 2013
Posts: 3823
कसमस डेभलपमेन्ट बैंकको शेयर किन्न इच्छुक साथीहरुले आजैभित्र शेयर किन्नु होला / आजदेखि बन्द हुँदैछ /
थप जानकारीका लागि- http://sharesansar.com/viewnews.php?id=17712
http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009743
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु नागबेली लघुवित्त विकास बैंकको शेयर किन्न इच्छुक साथीहरुले आजैभित्र शेयर किन्नु होला / आजदेखि बन्द हुँदैछ /
थप जानकारीका लागि- http://www.sharesansar.com/announcementhead.php?id=17632
Moderator
Registered: Jun 2013
Posts: 3823
नया लगानीकर्ता साथीहरु मंसिर २३ गतेदेखि नागबेली लघुवित्त विकास बैंकको शेयर खुल्दै छ / बिस्तृत विश्लेषण गरि लगानी गर्न तयार रहनुस/याद राखनुस साथीहरु जति आवेदन गरे पनि सानो परिणामको शेयर भएकोले भागमा १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना कम छ/
थप जानकारीका लागि - http://www.sharesansar.com/viewnews.php?id=17594
http://www.nepalsharemarket.com/NepalShareMarket/NEPSE/Analysis/news/nepali/nagbeli_ipo_analysis_06dec13.aspx
Member
Registered: Oct 2013
Posts: 191
This is issue guidelines friend this may also be helpful
http://www.sebon.gov.np/sites/default/files/securities_laws/SecuritiesIssueGuideline2065.pdf
Member
Registered: Oct 2013
Posts: 191
Dear friends here is securities Securities Allotment Guidelines, 2068
There is examples too.
learn how securities are alloted
www.sebon.gov.np/sites/default/files/securities_laws/securities_allotment_guidelines.pdf
Moderator
Registered: Jun 2013
Posts: 3823
नया लगानीकर्ता साथीहरु मंसिर २३ गतेदेखि कसमस डेभलपमेन्ट बैंकको शेयर खुल्दै छ / बिस्तृत विश्लेषण गरि लगानी गर्न तयार रहनुस/
थप जानकारीका लागि -http://www.sharesansar.com/viewnews.php?id=17534
http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009683
« Last edit by बिमलमान on Thu Nov 28, 2013 11:32 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
मातृभूमि विकास बैंकको शेयर किन्न इच्छुक साथीहरुले आजैभित्र शेयर किन्नु होला / आजदेखि बन्द हुँदैछ /
थप जानकारीका लागि-http://www.sharesansar.com/viewnews.php?id=17492
Moderator
Registered: Jun 2013
Posts: 3823
साबधान,मातृभूमि विकास बैंकमा ४ गुना शेयर आबेदन बढी पर्यो है, साथीहरु आज सम्म /
थप जानकारीका लागि -http://sharesansar.com/viewnews.php?id=17476
Moderator
Registered: Jun 2013
Posts: 3823
आजदेखि मातृभूमि विकास बैंकको शेयर खुलेको छ सबै कुरा विचार गरि शेयर आवेदन गर्नुहोस र राम्रो नाफा कमाउनुस शुभकामना /
थप जानकारीका लागि -http://www.sharesansar.com/viewnews.php?id=17376

Post Reply

Page: « < ... 3 4 5 6 7 8 9 > »

Sharesansar Forum Powered By Miracle Hub