Forum


ShareSansar Main Page

How to get profit from secondary markets?

Post Reply

Page: « < ... 5 6 7 8 9 10 11 12 13 ... > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
चिलिमेको शेयरमा राम्रो तरिकाको चलखेल भइरहेको छ/ दाम बढाएर किन्ने काम रोक्नुस है साथीहरु/ नत्र नागरिक लगानी कोषमा गएर बेच्ने तयारी गर्नेहरुको लाईन हेर्नुस आफै थाहा पाउनु हुनेछ/
http://abhiyan.com.np/article-frontpage_5magh2070_chilimey#.UuZqL9Js4Ug
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Iswory,Look & go.
Member
Registered: Jan 2014
Posts: 2
tyaso ho bhane....ADB ka shareholder lai yo saal pani return aaune nischit chhaina ta? K ADB ko share bechnu nai buddhimani hola ta....
Member
Registered: Oct 2013
Posts: 191
http://sharesansar.com/viewnews.php?id=18445&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear newfriend,Less than market value.
Member
Registered: Dec 2013
Posts: 83
dear Bimalman ji yo guransh life insurence ko laagi lagbhag kati price ma bolkabul garda uchit hola???
Moderator
Registered: Jun 2013
Posts: 3823
लगानीको अवसर
http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009896
Moderator
Registered: Jun 2013
Posts: 3823
इन्भेष्टमेन्टमा भएको सेयर बेच्न राष्ट्रिय बाणिज्यले थप्यो एक महिना, न्युनत्तम मूल्य भने उही -
See more at: http://www.bizmandu.com/content/-5673.html#.Utdz_9KQbzc
Moderator
Registered: Jun 2013
Posts: 3823
सानिमामाई हाईड्रो पावरको शेयर मूल्य २००-३०० बीचमा खुल्ने भयो/
http://www.bizmandu.com/content/-5664.html#.UtZU39KQbzc
Member
Registered: Oct 2013
Posts: 191
मलाई लाग्छ कृषि बिकाश बैंक लाई ५०० हाल्नु त्यति बुद्धिमानी नहोला
किनभने कृषि मा ६ अर्ब ४३ करोड ६८ लाख को ६% अग्राधिकार सेयर छ यदि मुनाफा बाड्यो भने सब भन्दा पहिले अग्राधिकार सेयर लाई ६४३६८००००० * ६% ले हुन आउने ३८ करोड ६२ लाख छुट्ट्याउन पर्यो
प्रति सेयर आम्दानी वित्तीय विवरण ले ५८ देखाए पनि त्यो लेखापरीक्षण हुन बाँकि रिपोर्ट को त्यो पनि साधारण सेयर मात्र को EPS हो
अब audited financial को Net Profit बाट preference सेयर लाई ३८ करोड ६२ लाख कटाएर बाँकि profit मा मात्र सर्बसाधारण को भाग लाग्ने हो
share sansar को home page मा top company as per profit मा ADBL को profit ९४ करोड देखीएको छ सायद यो audited profit होला जसमा २० % Reserve मा राख्यो भने बाँकि ७५ करोड ६२ लाख हुन्छ त्य्स मा preference dividend ३८ करोड ६२ लाख कट्टा गर्दा बाँकि ३७ करोड ९८ लाख आयो जुन साधारण सेयर ३ अर्ब २० करोड मा ११.८६ हुन्छ ११.८६/५०० = २.३७ हुन्छ
के तपाइको बैंक खाता मा २.३७ ब्याज आउदैन र ?
http://adbl.gov.np/doc/annualreport/130618084146_krisi%20bank%20barsik%20pratibedan%20Final.pdf को page ७२ मा कृषि को २ अर्ब ७९ करोड रकम आयकर बापत राजस्व नयधिकरण ले बुझाउनु पर्ने भनि मुद्धा विचाराधीन छ
http://adbl.gov.np/doc/progressreport/130814015636_Quarterly%20Financial%20Highlights_Fourth.pdf अनुसार NPL ५.७२ छ जसअनुसार NRB ले लाभांस बाड्न नै रोक लगाउन सक्छ
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिलेको बजारमा पैसा होल्ड गर्न चाहनुहुन् भने KIST र PRBBL को शेयर बेच्न थाल्दा हुन्छ / मर्जरका कारण कुनै दिन पनि शेयर कारोबार रोक्का हुने सम्भावना छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
दोस्रो बजारमा कारोबार गर्ने साथीहरुलाई सुनौलो मौका/ तपाई यदि काठमाडौँमा हुनुहुन्छ र तपाईसंग प्रयाप्त लगानी गर्ने रकम छ भने मुक्तिनाथ विकास बैंकको शेयर लिलाम बिक्रीबाट खरिद गरि राम्रो मुनाफा कमाउने सुनौलो अवसर आएको छ / तपाइले टेन्डर मार्फत सजिलै यो शेयर किन्न सक्नुहुनेछ / जसको लागि तपाई पुरानो शेयर होल्डर होइन भने एक प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि ग्रोमोर मर्चेन्टमा लिएर जानु पर्ने हुन्छ/ तपाइले सम्बन्धित निष्काशकको खातामा सम्पूर्ण रकम जम्मा भएको जम्मा बैंक भौचर वा ड्राफ्ट फारमसंगै सिलबन्दी गरि निश्चित अवधिमा बुझाउनु पर्ने हुन्छ/ शेयर परेर वा नपरी फिर्ता रकम भने तपाइले १ हप्ता पछि चेक मार्फत फिर्ता पाउनुहुनेछ/ याद राखनुस आज अन्तिम दिन हो /
थप जानकारीका लागि - http://www.sharesansar.com/viewnews.php?id=18117
Member
Registered: Sep 2013
Posts: 27
Yes sir.. Will the share price of listed companies will be decrease in Baisakh and again start to increase?
Member
Registered: Jul 2013
Posts: 264
Dear TG what's the logic behind your opinion to decrease the share price at Baisakh. Let me know.
Member
Registered: Sep 2013
Posts: 27
BimalMan sir! Yoo secondary market ma Baiskha ma k company haru ko share ko price ghatchha ho? or it will be as on like current market.
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिलेको अवस्थामा कुनै प्रतिफल नदिने कम्पनीको सट्टा तुरुन्त निश्चित प्रतिफल दिने कम्पनीको शेयर किन्नेतिर जोड दिनुस है साथीहरु/ बजार जता गए पनि कमसेकम प्रतिफल त हात पर्छ/
जस्तै ५०० मा कुमारी बैंक किन्ने मुडमा हुनुहुन्छ भने ५१५ मा लक्ष्मी बैंकमा शेयर लगानी गर्दा कमसेकम १५% बोनस त पक्का पाउनुहुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
देशमा चलिरहेको राजनैतिक खिचातानीसंगै शेयर बजारमा देखिएको करेक्शनमा तपाइलाई राम्रो नाफा भएको शेयर बिस्तारै बेची नाफा हुनसक्ने कम्पनीको शेयरहरु छानी छानी बिस्तारै किन्नुस/
बजार स्थिति हेर्दा अझै पनि Apex,SMBF,MDB,SHINE,BOK किन्दा फाइदा किन सक्ने अवस्था छ/
Member
Registered: Oct 2013
Posts: 191
I cant see any other post except of mine 3 on the buttom
and I hope these post would be deleted aftersome time.
Member
Registered: Oct 2013
Posts: 191
अहिलेको अवस्थामा KBLकिन्नु भन्दा LBL किन्नु सुरक्षित हुनसक्छ/ कमसेकम १५% बोनस पक्का/
नेपाल टेलिकमका कारण नेप्सेमा अधिक बृदी देखिंदै छ सावधानीपूर्वक साना लगानीकर्ताहरु अघि बढ्नु राम्रो अहिलेको अवस्थामा /
बजार बढ्न थाल्यो बिस्तारै सावधानीपुर्वक अघि बढ्नोस / बिस्तारै खरिद र बिक्रीमा सामेल हुनुहोस/

sell these buy those but why and why not?
not clearified.
Member
Registered: Oct 2013
Posts: 191
I think this is being NOTIC BOARD rather than discussion board.
All other posts are being skiped or delete then what is the meaning of discussion forum?
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिलेको अवस्थामा KBLकिन्नु भन्दा LBL किन्नु सुरक्षित हुनसक्छ/ कमसेकम १५% बोनस पक्का/
Moderator
Registered: Jun 2013
Posts: 3823
नेपाल टेलिकमका कारण नेप्सेमा अधिक बृदी देखिंदै छ सावधानीपूर्वक साना लगानीकर्ताहरु अघि बढ्नु राम्रो अहिलेको अवस्थामा /
Moderator
Registered: Jun 2013
Posts: 3823
बजार बढ्न थाल्यो बिस्तारै सावधानीपुर्वक अघि बढ्नोस / बिस्तारै खरिद र बिक्रीमा सामेल हुनुहोस/
Moderator
Registered: Jun 2013
Posts: 3823
राम्रो नाफा कमाउन आज उपयुक्त शेयरहरुमा APEX,EDBL,FMDBL,HGI,LBL,LGIC,MDB,NABIL(P),NIB,NLG,RMDC,SHINE,SIC,SICL,SMFL etc.
Moderator
Registered: Jun 2013
Posts: 3823
राम्रो नाफा छ भने बेच्ने शेयरहरुमा
ADBL,AHPC,CEDBL,CHPL,CBIL,BOK,EBL,GLIC,GRAND,HBL,ILFC,JBNL,JFL,KBL,KIST,LIC,MBL,MEGA,MNBBL,NBB,NBL,
NCC,NICA,NLBBBL,NLIC,NLGI,NMB,NTC,PCBL,PLIC,PRBBL,SANIMA,SBI,SBL,SCB,SEWA,SKBBL,SLIC,SRBL etc.
« Last edit by admin on Sun Jan 19, 2014 11:34 am. »

Post Reply

Page: « < ... 5 6 7 8 9 10 11 12 13 ... > »

Sharesansar Forum Powered By Miracle Hub