Forum


ShareSansar Main Page

How to get profit from secondary markets?

Post Reply

Page: « < ... 4 5 6 7 8 9 10 11 12 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 191
गुरु न्यौपाने को अर्को प्रपन्च
अरुण भ्याली को हकप्रद आफ्नो कम्पनी र elite capital मा मात्र फर्म पाइने र बुझाउन पाइने भएपछि अब ठुलो संख्या का साना लगानीकर्ता हकप्रद सेयर मा आबेदन गर्न छुट्ने छन् अनि फेरी हकप्रद को आबेदन नपरेको सेयर लाई लिलामी हुनेछ अनि त्यो लिलामी मा ठुला लगानीकर्ता कै हालीमुहाली हुने पक्का छ.
बुटवल पावर ले त कम्ति मा nmb बैंक को बिभिन्न साखा बाट आबेदन दिन पाउने ब्यबस्था गरेको छ नि
यो गुरु न्यौपाने त ठुलो माफिया पो रैछ
अब एउटा १० कित्ता सेयर भाको सानो लगानीकर्ता दार्चुला वा इलाम बाट झोला गुन्टा बोकेर फोर्म भर्न काठमाडौँ धाउनु पर्यो
के यो सम्भव छ ?
कम्ति मा फर्म भए त ड्राफ्ट गरेर पठाउन हुन्थ्यो अब फर्म नै पनि नपाइने भए पछि के गर्ने ?
धितो पत्र बोर्ड भन्ने नियामक संस्था पनि छ र त्येसले केहि काम गर्छ भन्ने सर्बसाधारण ले कहिले थाहा पाउने ?
हुन त धितोपत्र बोर्ड का कर्मचारी पनि आबेदन नपरेका सेयर लिलामी मा खरिद गर्न गुरु न्यौपाने संग मिलेका होलान नि ?
« Last edit by nomoney4630 on Wed Mar 12, 2014 6:39 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
कालिका माइक्रो बेच्नुस समिट माइक्रो किन्नुस/
Moderator
Registered: Jun 2013
Posts: 3823
६ वित्तीय सूचकका आधारमा राष्ट्रिय बाणिज्य ब्यांक उत्कृष्ट
http://www.annapurnapost.com/en/news/business/4773
Moderator
Registered: Jun 2013
Posts: 3823
अरुण भ्यालीको हकप्रद चैत ११ गतेदेखि, एक बराबर एक सेयरका दरले हकप्रदका आवेदन दिन पाउने - See more at: http://www.bizmandu.com/content/-6225.html#.Uxx0gdKQaCc
http://sharesansar.com/announcementhead.php?id=18223
« Last edit by बिमलमान on Sun Mar 09, 2014 7:50 pm. »
Member
Registered: Oct 2013
Posts: 191
AHPC few kitta kati chha ma sale garda hune
Member
Registered: Feb 2014
Posts: 16
brokerharulai k garna sakin6 ra sir
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिले लगातार बजार घटिरहेको बेला छानी छानी शेयर किन्ने लगानीकर्ताले राम्रो नाफा कमाउने सम्भावना रहन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
बजार माथि जाँदैमा सबै कम्पनीमा फाइदा हुँदैन
http://www.bizmandu.com/content/-5976.html#.UwB0y9KQYrY
Moderator
Registered: Jun 2013
Posts: 3823
I may be less than 400.
Member
Registered: Jan 2014
Posts: 8
Bimalman sir ahpc overvalued vako6ena ra ani right diye pa6i kati pugla price?
Moderator
Registered: Jun 2013
Posts: 3823
नेरुडेको शेयर बेच्नुस,साना किसानको शेयर किन्नुस,लगानी सुरक्षित हुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
अरुण भ्याली धेरै भए बेच्नुस,चिलिमे हाईड्रो पावर किन्नुस/
Moderator
Registered: Jun 2013
Posts: 3823
सानिमा हाईड्रो बेच्नुस र अरुण भ्याली किन्नुस, कमसेकम हकप्रद शेयर त किन्न पाउनुहुन्छ/
Member
Registered: Jan 2014
Posts: 28
Location: saudi arabiya
thanks bimal sir really i am glad from ur information .
now arun valley is giving the 1.1 if i buy this situation what do u think i can got the profit ( it is better for me )?
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear naya learner, सम्भवत फाल्गुनको १५ सम्म किन्नेले AHPC को हकप्रद शेयर किन्न पाउछ/
http://www.sharesansar.com/viewnews.php?id=18644
Member
Registered: Jan 2014
Posts: 28
Location: saudi arabiya
AHPC KO RIGHT SHARE AUDAI CHHA BHANNE SUNEKO CHHU TARA KAILE SAMMA KENNE LE RIGHT SHARE LENA PAUCHHA ?
Member
Registered: Dec 2013
Posts: 75
तपाइँ शतप्रतिसत ठीक हुनुहुन्छ । बजार उकालो लागेर NEPSE Index बढेको वेलामा हामी सर्बसाधारणको transaction गरीन्न किनभने मार्केट price बढेको बेलामा सबैभन्दा पहिले ब्रोकर, त्यहाँ कामगर्ने कर्मचारी र नातागोताले बेच्छन त्यसपछी तिनीहरुकोमा ठूलो रकमको कारोबार गर्ने हरु लाई Time दिन्छन । अन्त्यमा मात्र हामी साना को पालो आउंछ त्यति बेला मार्केट घटी सकेको हुन्छ । बेच्न सकिन्न । हामी गुमाउने मात्र हो ।
Member
Registered: Oct 2013
Posts: 191
मलाई लाग्दछ कि ब्रोकर कम्पनी मा काम गर्ने हरु र बैंक को १ % सेयर लिने हरु को detail भएको एउटा software बनाउनु पर्छ अनि प्रत्येक buyer अथवा seller को citizenship number र तीनपुस्ते विवरण सहित को विवरण प्रत्येक transaction मा आउने गराउनु पर्छ अनि मात्र ब्रोकर कम्पनी को कर्मचारी, बैंक को ठुलो पोस्ट मा बस्ने पदाधिकारी हरु लाई सेयर कारोबार गर्न बाट रोक्न सकिन्थ्यो अनि मार्केट मा फेयर Transaction गराउन सकिन्थ्यो र सेयर को वास्तविक मूल्य कायम हुन्थ्यो
यहाँ त बढेको बेलामा पनि नाफा कमाउने ब्रोकर घटेको बेलामा पनि नाफा कमाउने पनि ब्रोकर नै
लुटिने सर्बसाधारण
NEPSE Index धेरै ले बढ्यो भने तपाईं सर्बसाधारण को transaction हुन भ्याउदैन किन भने मार्केट price मनग्गे बढेको बेला मा सबै भन्दा पहिले ब्रोकर कम्पनी मा काम गर्ने कर्मचारी र ब्रोकर ले बेच्छन अनि तिनारु को मा ठुलो रकम को कारोबार गर्ने हरु लाई Time दिन्छन अनि last मा तपाईं हामी साना Investor को पालो आउंछ त्यति बेला मार्केट घटी सकेको हुन्छ

ब्रोकर हरु को insider धन्दा रोक्नु नै सेयर बजार को अहिले को मुख्य चुनौती हो
Member
Registered: Oct 2013
Posts: 191
मलाई लाग्छ एच एंड बि ले राम्रै प्रगति गर्दै गयो भने त अहिले १०० कित्ता लाई तपाईं ७५०० मा पाउनु हुन्छा भने १००० कित्ता लाई ७५००० मा पाउनु भो अब भन्नुस ७५,००० मा कुन कम्पनी को सेयर १००० कित्ता किन्न पाइएला ?
पछि एदी १ कित्ता मै २५ रुपया मात्र बढ्यो भने त्येसको बजार मूल्य रु १०० हुन्छ (जुन face value हो ) पनि २५००० मुनाफा भयो . face value भन्दा माथि गयो भने or मानौ त्यो rs १२५ भयो भने त ५०००० मुनाफा भयो
तर h एंड b सुध्रिने के ग्यारेन्टी छ र
विबोर मा Fraud नहुँदा त बिचार को बिजोग छ मार्केट price १०० को हाराहारी मा छ
भने H and B Fraud भएको company मा investor ले धेरै पैसा लगानी गर्न खोज्दैनन् सो High Risk होला
Member
Registered: Jan 2014
Posts: 57
Bimalman sir,high risk chai kun perspective ma bhannu khojnu bhayeko?? ani high gain chai capital gain? ali prasta pardinu hunthyo ki
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear sano_investor, I think about City development bank =Low risk,low gain &
HB development bank=High risk,High gain.
Member
Registered: Jan 2014
Posts: 57
Moreover bimalman sir,what do u say about HB development bank? how about investing in them?
Member
Registered: Jan 2014
Posts: 57
dear Bimalman sir,H&B Development bank and city development bank ko share ahile kinda besh huncha ki hudaina?? what other scrips do u suggest?
Moderator
Registered: Jun 2013
Posts: 3823
शेयर कारोबार रोकेर अनुसन्धान गर
http://abhiyan.com.np/article-frontpage_14magh2070_share#.UueoxtJs4Ug
Member
Registered: Jan 2014
Posts: 57
Kina ra Bimalman sir,CHCL ta bluechip bhayesakena ra?? each year ramro return diyerako cha nai

Post Reply

Page: « < ... 4 5 6 7 8 9 10 11 12 ... > »

Sharesansar Forum Powered By Miracle Hub