साथीहरु/ बोनस शेयर कम घोषणा भएकोले नेरुडे लघुवित्तको शेयर बेची लगानी सुरक्षित गर्ने पो हो की /
नेरुडे लघुवित्त बिकास बैंकको २५ प्रतिशत बोनस र २० प्रतिशत नगद, चुक्तापूँजी १२ करोड ५० लाख पुग्ने -
www.bizmandu.com/content/-8592.html#.VAbVKqjojxs
Page: « < 1 2 3 4 5 6 7 ... > »
Author | Post |
---|---|
#51 Wed Sep 03, 2014 2:35 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ बोनस शेयर कम घोषणा भएकोले नेरुडे लघुवित्तको शेयर बेची लगानी सुरक्षित गर्ने पो हो की /
नेरुडे लघुवित्त बिकास बैंकको २५ प्रतिशत बोनस र २० प्रतिशत नगद, चुक्तापूँजी १२ करोड ५० लाख पुग्ने - www.bizmandu.com/content/-8592.html#.VAbVKqjojxs |
#52 Wed Sep 03, 2014 8:54 am
|
|
Member
Registered: Jul 2013
Posts: 986
|
aja nepse hariyo hune sambhawana badhi chha. bela bela ko natural correction bahek aba nepse ukalo lagnu parchha ra 1175 cross garera arko 2 barsha samma bullish hunuparne ho. sambidhan belama ayo, corruption kam bhayo, production badhyo, bharat sanga PDA, PTA bhayo bhane ahileko bull super bull bhayera 10 barsha bhanda lamo hunu sakchha.
belabakhat ko natural correction bahek sensex 1990 pachhi nikai lamo samaye (20 barsha bhanda badhi) super bull ma gayeko chha. tyo nepalma nahune bhanne chhaina. ahile UNL matrai 10000 mathi chha. abaka kehi barshama aru 3-4 wota stock 10000 mathi janu parne ho. yo mero neeji anuman ho ra yesma bimati rakhne sathiharulai swagat chha |
#53 Tue Sep 02, 2014 2:37 pm
|
|
Member
Registered: May 2014
Posts: 206
|
यो दशैं को कारण ले नि घटेको हुन सक्छ. धेरै जना यहि share को कमाइ ले दशैं मनाउने तरखर मा हुनुहुन्थो त्यसैले यस्तो भाको हुन पर्छ . अब पहिलाको उचाई छुन मङ्सिर छैन लाग्छ जस्तो लाग्छ तर राम्रो dividend र बोनस दिने कम्पनी को share होल्ड गर्दा नि घटेकै price ले पनि राम्रो नाफा दिन सक्छ भन्ने मेरो बुझाई छ.
|
#54 Tue Sep 02, 2014 11:23 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ अहिलेको बजार हेर्दा अरु घट्ने देखिए पनि हिजो सोमवारको बजारले यु टर्न लिएकोले बजार बढ्ने सम्भावना बढाएको छ/ तर मैले पाएको सूचना अनुसार उपत्यका बाहिरका लगानीकर्ताहरुको हतास मानसिकताका कारण सबै शेयर जति मूल्यमा पनि बेच्ने भिड भएकोले यसै हो भन्ने कुरामा बिश्वस्त हुने आधार कम छ/ यस अर्थमा धान पाक्ने बेलामा ठुला लगानीकर्ताहरुले मूल्य घटाएर किन्ने तरखरमा छन् / अहिले शेयर बेच्ने बिक्रेताहरू कि त शेयर बजारका बारेमा अनबिज्ञ छन् वा पैसाको अति जरुरी हुनेहरु छन् / बजार फेरी राम्रो अंक सहित बढ्ने कुरामा शंका छैन,तर प्रतिक्षा गर्न भने जरुरी छ/
|
#55 Sat Aug 30, 2014 7:31 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Dear thorai paisa, यस प्रकारको प्रश्न यो लिंकमा राखिदिनु भए आभारी हुने थिएँ / उत्तर दिन पनि सजिलो हुनेथियो/
आज कुन शेयर किन्दा र कुन शेयर बेच्दा फाइदा ? http://www.sharesansar.com/forum/topic.php?id=1648&page=55 |
#56 Sat Aug 30, 2014 2:46 pm
|
|
Member
Registered: Jul 2014
Posts: 87
|
bimalman sir, bank haru ma kun chai ko kinda ramro hola,ani chcl ko k 6 khabar bonus kati samma aas garna sakin6 ?
|
#57 Sat Aug 30, 2014 2:34 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
छ महिनापछि नेप्सेले छान्यो परामर्शदाता, तीन अन्तराष्ट्रिय कम्पनी छानिए, अन्तिम छनौट अझै बाँकी -
www.bizmandu.com/content/-8522.html#.VAGP2Kjojxs |
#58 Wed Aug 27, 2014 6:27 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
राष्ट्र बैंकले लगानी नीतिमा प्रस्टीकरण दिएपछि सेयर बजारमा तिब्र उछाल, ३८.५७ अंकले बढ्यो -
www.bizmandu.com/content/-8476.html#.U_3Pjajojxs |
#59 Wed Aug 27, 2014 12:44 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आफ्नो निर्देशनले बजार प्रभावित भएपछि राष्ट्र बैंक सर्तक, स्पष्टिकरणमा, बजारमा असर गर्दैन् -
www.bizmandu.com/content/-8471.html#.U_0zg6jojxs |
#60 Tue Aug 26, 2014 11:38 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
राष्ट्र बैंकको अस्पष्ट नीतिमा लगानीकर्ताको गलत ब्याख्या, भ्रममा नपर्नुस् नीतिले सेयर घट्दैन -
www.bizmandu.com/content/-8456.html#.U_wfOajojxs |
#61 Tue Aug 19, 2014 8:41 pm
|
|
Member
Registered: Aug 2014
Posts: 35
|
you must hold civil for one year to get profit
|
#62 Tue Aug 19, 2014 6:42 pm
|
|
Member
Registered: Apr 2014
Posts: 68
|
Thank you Bimal sir.
|
#63 Tue Aug 19, 2014 1:55 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Dear Rohan, Just hold your CBL now.
|
#64 Mon Aug 18, 2014 8:30 pm
|
|
Member
Registered: Apr 2014
Posts: 68
|
Bimalman sir,
tapain ko sifaris ma CBL pareko dekhiyena, k aba CBL bechda huncha ? Plz suggest. |
#65 Mon Aug 18, 2014 3:57 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Dear rkgod143, तपाइको कुरासंग मा सहमत छु/ NLG को नाम छुटन गएको मात्र हो/ अहिलेको बजारमा सुरक्षित लगानीका लागि उपयुक्त मध्ये NLG पनि एक हो भन्ने कुरामा शंका छैन/
|
#66 Mon Aug 18, 2014 3:53 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ मनोबैज्ञानिक त्रास बाहेक अहिले बजार घट्नु पर्ने कुनै कारण नदेखिएकोले आज बजार बढ्ने अनुमान बिपरित घटेको छ/ तर मेरो अनुरोध के भने अहिले बेच्न आत्तिनु भन्दा केहि समय होल्ड गर्नुस र आफूले किनेको शेयरको मूल्य अत्यधिक घटे थप किनेर परल मूल्य सस्तो बनाउनुस / शेयर बजारमा कमाउने नै यसै बेला हो/ राम्रा कम्पनीहरुको शेयर मूल्य घटेको बेला किने अझ राम्रो नाफा लिन सकिन्छ/ जस्तै- २५% बोनस शेयर दिने अपेक्षा गरिएको EDBL ले करिब ३५% बोनस शेयर दिने अवस्था सार्वजनिक हुँदा पनि आज मूल्य घटेको छ/
|
#67 Mon Aug 18, 2014 12:56 pm
|
|
Member
Registered: Mar 2014
Posts: 503
|
Dear Bimalmanji, NLG ko performance pani ramro xa, EPS pani 52...PE Ratio pani 16 times....I am not seeing ur recommendation to this..
What do u suggest about this? |
#68 Mon Aug 18, 2014 11:52 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ आज किन्ने शेयर MEGA,EDBL,SICL र बेच्ने शेयर GRAND / आजदेखि बजार पक्कै बढ्छ/ GRAND बाहेक सबै बढ्ने देख्दै छु/ जुन किने पनि फाईदा नै होला / तुलनात्मक रुपमा नाफा बढेका कम्पनीको शेयर मूल्य बढ्ला / MEGA,EDBL,SICL,NLIC,EBL,SIL को मूल्य बढी बढ्ने सम्भावना छ/
|
#69 Sat Aug 16, 2014 7:29 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
वाणिज्य बैंकमा बढ्दो तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै, असर नाफामा, -
www.bizmandu.com/content/-8297.html#.U-9eNqjojxs |
#70 Tue Aug 12, 2014 11:03 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Shine Resunga opens bids to auction 2.59 lakh units of promoter, ordinary shares
http://www.sharesansar.com/viewnews.php?id=21659&cat=news |
#71 Sun Aug 10, 2014 12:44 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ नेपालको शेयर बजार करेक्सनपछि बढ्ने बेला सोमवारदेखि शुरु हुने प्रवल सम्भावना भएकोले अहिलेसम्म घटेको बजारबाट सस्तोमा राम्रा राम्रा कम्पनीको शेयर छानीछानी किन्न शुरु गर्नुस र राम्रो नाफा कमाउन तयार रहनुस/
|
#72 Sun Aug 10, 2014 12:44 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ नेपालको शेयर बजार करेक्सनपछि बढ्ने बेला सोमवारदेखि शुरु हुने प्रवल सम्भावना भएकोले अहिलेसम्म घटेको बजारबाट सस्तोमा राम्रा राम्रा कम्पनीको शेयर छानीछानी किन्न शुरु गर्नुस र राम्रो नाफा कमाउन तयार रहनुस/
|
#73 Sun Aug 03, 2014 2:42 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Global IME's share auction closing today: What is the right price to bid?
http://www.sharesansar.com/viewnews.php?id=21529&cat=news |
#74 Sun Aug 03, 2014 2:41 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ मैले तीन महिना अघि पाएको सूचनाका आधारमा दिएको अग्रीम जानकारी सहि निस्कियो/ FMDBL ले १५% मात्र नगद दिने भयो/ लगानी सुरक्षित गर्न तुरुन्त बेच्नुस/
First Microfinance proposes 15.79% cash dividend for the last fiscal year http://www.sharesansar.com/viewnews.php?id=21530&cat=news |
#75 Fri Aug 01, 2014 2:58 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ अहिले बजारमा ग्लोबल आइएमइ बैंकको शेयर बोलकबोल मार्फत बजारमा आएको छ/ तपाई पनि यो शेयर किनेर नाफा कमाउने चक्करमा हुनुहुन्छ होला/ मेरो अनुभवले के बताउछ भने बजार मूल्य भन्दा बढीमा टेन्डर हालेर फाइदा हुदैन/ त्यसैले एउटा नाममा आवेदन हाल्नु भन्दा कमसेकम २-३ जनाको नाममा आवेदन गर्नुस/ बोलकबोल रकम फरक फरक राख्नुस/ जस्तै :- तपाई ६ लाख लगानी गर्ने सोचमा हुनुहुन्छ भने तपाइले तीनवटा टेन्डरमा क्रमश: ४५०,५५०,६५० राख्न सक्नु हुन्छ/ आगामी श्रावन १८ गते अन्तिम दिन भएकोले त्यो दिनको बजार मूल्य पनि ख्याल राख्नु होला/ यसको बाडफाड छिटै भएर प्रमाण-पत्र तपाइको हातमा पर्ने भएकोले यो बर्ष दिने प्रतिफल पनि तपाइको हातमा पर्ने निश्चित प्राय: छ/ तर याद राख्नुस,तपाइलाई जतिमा टेन्डर परे पनि तपाइको हातमा प्रति कित्ता १०० को प्रमाण-पत्र हुने भएकोले त्यो शेयर बेच्दा पुरै मूल्यलाई नाफा मानेर प्राथमिक शेयरसरह पूँजीगत लाभकर तिर्नु पर्छ/ कमसेकम तीनवटा टेन्डर हाल्दा सबै परे वा आंशिक शेयर परे पनि तपाइको परल मूल्य सस्तो पर्न जान्छ/
ग्लोबलले सर्वसाधारणमा अपुग साढे तीन लाख कित्ता सेयर बिक्री गर्दै, १५३ रुपैयाँ आधार मूल्य - www.bizmandu.com/content/-7969.html#.U9SIKqjojxs Global IME floats FPO through share auction: lowest bid amount Rs 154 http://www.sharesansar.com/viewnews.php?id=21414&cat=news Notice of Global IME bank FPO. http://epaper.ekantipur.com/kantipur/showtext_ajax.aspx?boxid=14812421&parentid=41784&issuedate=2772014 |
Page: « < 1 2 3 4 5 6 7 ... > »
Sharesansar Forum Powered By Miracle Hub