Forum


ShareSansar Main Page

How to get profit from secondary markets?

Post Reply

Page: « < ... 8 9 10 11 12 13 14 15 > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
दोस्रो बजारमा कारोबार गर्ने साथीहरुलाई सुनौलो मौका/ तपाई यदि काठमाडौँमा हुनुहुन्छ र तपाईसंग प्रयाप्त लगानी गर्ने रकम छ भने सूर्या लाइफ इन्सुरेन्सको शेयर लिलाम बिक्रीबाट खरिद गरि राम्रो मुनाफा कमाउने सुनौलो अवसर आएको छ /याद राखनुस अहिले खुल्ला बजार बाट शेयर किन्नु त्यति सजिलो बिषय होइन तर तपाइले टेन्डर मार्फत सजिलै यो शेयर किन्न सक्नुहुनेछ / जसको लागि तपाई पुरानो शेयर होल्डर होइन भने एक प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि लिएर एलिट क्यापिटल लिमिटेड,जमल भने जानु पर्ने हुन्छ/
थप जानकारीका लागि -http://www.sharesansar.com/viewnews.php?id=17494
Moderator
Registered: Jun 2013
Posts: 3823
तपाईसंग नेरुड़े लघुवित्त विकास बैंकको शेयर छ र राम्रो नाफा कमाउनु भएको छ भने तुरुन्त बेच्नुस बरु त्यो बेचेको पैसाले एक्सल डेभलपमेन्ट बैंकको शेयर किन्नुस/ पक्कै दोहोरो नाफा कमाउन सक्नुहुनेछ/
Moderator
Registered: Jun 2013
Posts: 3823
तपाईसंग NTC को धेरै शेयर छ भने बेच्ने बेला आयो /बरु त्यो पैसाले NIB को शेयर किन्नु भयो भने पक्कै बुद्दिमानी हुन् सक्छ /बेलैमा होस् पुर्याउनुस है/ अब बढ्ने पालो NIB हो, बोनस पनि तुरुन्तै हात लाग्ने /
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिलेको मितिमा म्युचुयल फण्डको शेयर किनी राम्रो नाफा लिने बेला आयो है साथीहरु / तपाइको ध्यान कता लाउदै हुनुहुन्छ, म्युचुयल फण्डको शेयर किन्ने मौका गुम्ला है/
Moderator
Registered: Jun 2013
Posts: 3823
आज पनि राम्रो अंकमा बजार बढ्छ /घाटा भएका शेयरमा राम्रो नाफा भए स्थिति हेरेर बेच्ने र राम्रो नाफा हुने कम्पनीका शेयरहरु किनी नाफा लिन सक्नु हुनेछ आजपनि/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु मैले ब्यक्त गरेका विचार हरु उत्सुकतापुर्व हेर्नु हुने साथीहरुलाई धन्यवाद/ LIC(Nepal)को शेयर अधिकतम १५०० सम्म हालेर पार्नु भए पनि राम्रो फाइदा लिन सकिन्छ /तर कतिसम्म टेन्डर हाल्ने भन्ने कुरा तपाई आफैले निर्णय लिनु बेस हुन्छ /काठमाडौँ बाहिर हुने साथीहरुले भने बैंकको शाखामा सम्पर्क राखी थप जानकारी लिन सक्नु हुनेछ / टेन्डर मार्फत किनेको शेयरको फाइदा भनेको तुरुन्तै नामसारी गरि प्रमाण पत्र लिन पाइन्छ / याद राख्नुस लगानी गर्ने भनेकै नाफा कमाउन लाई नै हो/
Member
Registered: Jul 2013
Posts: 264
Bimalman Ji thank you very much for the information and encouragement. I am leaving out of Kathmandu so i can't visit NMB Babarmahal and hence pls suggest me the alternative option. Do I apply from NMB's other branches. looking forward to your suggestion.
Member
Registered: Jul 2013
Posts: 287
Bimalman Jee, LIC Nepal ko share auction ma per kitta kati samma halda thik hola? I don't know how to calculate the value of stock. Please let us know how to calculate. Thank you. I am quite interested but no idea how to invest.
Moderator
Registered: Jun 2013
Posts: 3823
दोस्रो बजारमा कारोबार गर्ने साथीहरुलाई सुनौलो मौका/ तपाई यदि काठमाडौँमा हुनुहुन्छ र तपाईसंग प्रयाप्त लगानी गर्ने रकम छ भने LIC (Nepal ) को शेयर लिलाम बिक्रीबाट खरिद गरि राम्रो मुनाफा कमाउने सुनौलो अवसर आएको छ /याद राखनुस अहिले खुल्ला बजार बाट शेयर किन्नु त्यति सजिलो बिषय होइन तर तपाइले टेन्डर मार्फत सजिलै यो शेयर किन्न सक्नुहुनेछ / जसको लागि तपाई पुरानो शेयर होल्डर होइन भने एक प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि लिएर NMB Capital Limited,Babarmahal भने जानु पर्ने हुन्छ/
थप जानकारीका लागि -http://www.sharesansar.com/viewnews.php?id=17396
Moderator
Registered: Jun 2013
Posts: 3823
बजार बढ्न थाल्यो/ धेरै राम्रो नाफा कमाएको शेयर सोच विचार गरेर बेच्न थाल्नुस /अर्कोतिर राम्रो नाफा हुनसक्ने शेयर सोच विचार गरेर किन्नुस र राम्रो नाफा कमाउनुस है साथीहरु सबैलाई शुभकामना /
राजनीति हो जता पनि मोडिन सक्छ होस् पुर्याउनुस /
Moderator
Registered: Jun 2013
Posts: 3823
निर्वाचन सफल भएको छ/ बजार बढ्दा राम्रो नाफा कमाउनुस है साथीहरु, सबैलाई शुभकामना /
Member
Registered: Jul 2013
Posts: 287
Sansar jee,
1. what is different between trading and inveting?

2. If I bought share in secondary market, do I have to ask for certificate with broker?
Member
Registered: Sep 2013
Posts: 259
Bimalmanji BOK ta mealamchi ko 50% ghata baki 6 haina ra . sathiharo BOK ma fase vandai 6n . yehi sharesansarma . aaru tapai lea diyako sujab mero lagi pani upayogi 6n.ramra 6n .
Member
Registered: Jun 2013
Posts: 136
It is always better to buy when others are selling and sell when others are buying. Whenever NEPSE increases people starts buying and vice versa so if we did just opposite, we can make a huge profit.
Member
Registered: Jun 2013
Posts: 136
PCBL is not the trader's choice may be good for investment. But I would prefer to go for some good development banks like GBBL, MDB, City, Muktinath instead both for trading and investing.
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear saz600,जब शेयर मूल्य बढ्न थाल्छ तब त किन्ने खरिदकर्ता बढी हुन्छ, हैन र?
Member
Registered: Nov 2013
Posts: 33
Location: Patan
who will buy when share price is high.... :lol:
Moderator
Registered: Jun 2013
Posts: 3823
सुझाव दिने अवसर दिनु भएकोमा तपाइलाई पनि धन्यवाद छ/ तैपनि कुरा सबैको सुन्नुस अनि निर्णय भने आफैले गर्नोस / तपाइलाई शुभकामना /
Member
Registered: Nov 2013
Posts: 10
धन्यवाद, बिमलमान जी !
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Dikshu,तपाई दोस्रो बजारका लागि नया हुनुहुन्छ र ५०,००० लगानी गर्ने सोच बनाउनु भएको हो भने तपाइको सोच अनुसार तपाइले मुक्तिनाथ, शाइन रेसुंगा र शिखर इन्सुरेन्सको शेयर मिलाएर किन्नु ठिक होला कि/
Member
Registered: Nov 2013
Posts: 10
I am thinking to invest Rs 50,000 in secondary market at least for 3 years and searching such company who is planning to give more than 20% Bonus. Could you suggest me?
Moderator
Registered: Jun 2013
Posts: 3823
राम्रो नाफा कमाउन किन्नु पर्ने शेयरहरु .......Bok,Chilime,Excel,FMFDBL,HBL,IDBL,Muktinath,Nabil,Namaste,NIC Asia,NLG,PCBL,Shine Resunga,Sagarmatha,Shikhar & Summit etc.
Moderator
Registered: Jun 2013
Posts: 3823
राम्रो नाफा भए बेच्दा बुद्दिमानी हुने शेयरहरु .........Nerude,Mega,Ntc,Nlic,LICN,ILFC,Grand,prabhu,RMDC,NBL etc.
« Last edit by बिमलमान on Thu Nov 14, 2013 4:13 pm. »
Member
Registered: Nov 2013
Posts: 1
hi, I also like to enter share market. i have talked to one of my friends and he recommend some hydro and bank share. i was interested in chilime, he asked to hold until january/fabreary next year. as the price of chilime will fall because there is some 10% share getting listed which will result in price fall down to around Rs. 700-800. could anyone explain to me in detail about this and the likelihood of price fall in that range. :P
Moderator
Registered: Jun 2013
Posts: 3823
कुनै पनि शेयरको मूल्य अति अवास्तविक बृदि देखिए शेयर चलखेल भन्ने बुझेर बेच्नु र दाम घटे पछि फेरी सस्तोमा किन्नु बुद्दिमानी मानिन्छ शेयर बजारमा /
शेयर बजारमा वास्तविक नाफा कमाउने तरिका पनि यहि हो /

Post Reply

Page: « < ... 8 9 10 11 12 13 14 15 > »

Sharesansar Forum Powered By Miracle Hub