Forum


ShareSansar Main Page

How to get profit from secondary markets?

Post Reply

Page: « < ... 7 8 9 10 11 12 13 14 15 > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ आजको बजारबाट तपाइले NLG,NICA,SIC किन्न सक्नु भयो भने राम्रो फाइदा हुन् सक्ने सम्भावना छ /
Moderator
Registered: Jun 2013
Posts: 3823
You are welcome greatdreamer.
Member
Registered: Nov 2013
Posts: 9
bimalman ji thank u!!! great idea...u actualy opened my eyes...thanks a lot
Moderator
Registered: Jun 2013
Posts: 3823
किस्ट बैंकमा धेरै लगानी गर्नु भएको छ भने आधा शेयर बेची अर्कोमा लगानी विविधिकरण गर्दा बेस होला/मैले यहाहरुलाई अग्रिम जानकारी गराएको कुरा
साबित भएको छ कि आइतबार मात्र किस्ट बैंकको एकै दिनमा २८३,५२७ कित्ता कारोबार भएको छ/ साना लगानीकर्ताहरु सावधान,विचार गर्नुस है/
« Last edit by admin on Sun Jan 19, 2014 11:24 am. »
Moderator
Registered: Jun 2013
Posts: 3823
नयाँ मेगा बैंकमा धेरै पैसा लगानी गर्नु भन्दा सानिमा बैंकमा लगानी गर्नु बुद्दिमानी हुनसक्छ/ सानिमामाई हाईड्रो पावरको शेयर सूचीकरणसंगै सानिमा बैंकको मूल्य अझ बढ्ने सम्भावना छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
मैले यस अघि अनुमान गरे झैँ साना किसान विकास बैंकले लगानीकर्ताहरुको अपेक्षा बिपरित १५% बोनस सहित जम्मा २६% मात्र लाभांश दिने भयो/
थप जानकारीका लागि - http://www.sharesansar.com/viewnews.php?id=17785
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिले बजार बढिरहेको अवस्थामा राम्रो नाफा कमाएको वा यौटै कम्पनीको धेरै शेयर होल्ड गर्नु हुने साथीहरु त्यसलाई आधा जति बेची त्यो पैसाले राम्रो प्रतिफल दिने कम्पनीमा लगानी बिबिधिकारण गरि लगानी सुरक्षित गर्नुस है साथीहरु/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु, बैंकहरुमा अधिक तरलता भई लगानी गर्ने ठाउँको अभाव र बिपन्न बर्गमा लगानी गर्नु पर्ने बैंकहरुको बाद्ययताका कारण लघुवित्त र बिमाको शेयरमा बैंकहरुले लगानी गर्न थालेर अधिक मुल्यांकन भएको हो, सावधानी अपनाउनु बेस हुन् सक्छ/ स्मरण रहोस बैंकले बैंकको शेयरमा लगानी गर्न नपाउने कानुनी प्रावधान छ/
Member
Registered: Jul 2013
Posts: 264
Do not need to be pessimistic. SKBBL definitely provide handsome devident this year as their capital growth plan.
Moderator
Registered: Jun 2013
Posts: 3823
साना किसान विकास बैंकको शेयर धेरै होल्ड गर्नु हुने साथी सावधान/ अपेक्षा बिपरित बोनस नदिएर थोरै लाभांश मात्र घोषणा भए नोक्सान हुनसक्छ /
Moderator
Registered: Jun 2013
Posts: 3823
माइक्रोफाईनान्सको शेयरहरुको अधिक मुल्यांकन भइ सकेकाले सावधान हुनुस है साना लगानीकर्ता साथीहरु डुबाउला नि/
सम्झनुस त ६-७ महिना अघिसम्म ३२० मा नबिक्ने नेरुडेको शेयर अहिले १३०० को हाराहारीमा छ/ ५५% बोनस त के पहिलो बर्ष १००% बोनस र २५%भन्दा बढी लाभांश दिदा त शेयर मूल्य ८०० को हाराहारीमा थियो/
« Last edit by बिमलमान on Fri Dec 13, 2013 7:48 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
मैले चारदिन अघि नै दिएको जानकारी अनुसार काबेली विकास बैंकले २०% बोनस दिने भयो है साथीहरु/
थप जानकारीका लागि- http://www.sharesansar.com/announcementhead.php?id=17639
Member
Registered: Nov 2013
Posts: 10
बिमलमान जी
सुझावको लागि धन्यवाद, तपाईको सल्लाह बमोजिम मैले मुक्तिनाथको केहि शेयर किनेको छु, तर केहि समय hold गर्ने बिचारमा छु । तत्कालै NBB र Arun Valley को किन्न खोजेको त् Broker ले कारोबार भएन भन्दै १ हप्ता late गरिदियो, एक हप्तामा Price ह्वात्तै increase भयो । So, I cancelled my order. आज Kist को order दिएको छु, थाहा छैन किनिदन्छन कि किनिदिदैनन् । Broker ले पो हैरान पार्दारैछन । दिक्क ।
Moderator
Registered: Jun 2013
Posts: 3823
अब किन्ने पालो NICA,PCBL को हो साथीहरु/
Moderator
Registered: Jun 2013
Posts: 3823
अरुण भ्याली हाईड्रोपावरको धेरै राम्रो मूल्य बृदी भएकोले अब बेच्न थाल्दा नाफा सुरक्षित हुने निश्चित छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
I agree with you thirdeye.
Member
Registered: Jul 2013
Posts: 986
share market ko index badhekole mutual funds ko kamai 2nd quarter ma nikai ramro hune sambhawana chha. nabil ra shiddhartha ko price 15 pani pugna sakchha.
Member
Registered: Jul 2013
Posts: 986
Bimalji le yekdam thik bhannu bhayeko chha. aja (9/12/2013 ma) nerude ko price 1274 pugyo bhane Exel ko 590 matrai chha. huna ta choice afnai ho tara nerude ko price herda exel 800 puge kunai anautho nahola. tapain ko sallaha thik lagera maile ta kine.
Moderator
Registered: Jun 2013
Posts: 3823
किस्ट बैंकको शेयर किन्नुस है साथीहरु राम्रो नाफा कमाउन सक्नुहुनेछ/
Moderator
Registered: Jun 2013
Posts: 3823
NIB किन्नोस राम्रो नाफा कमाऊनुस /नेरुड़ेको शेयर बेची लगानी सुरक्षित गर्नुस/
Moderator
Registered: Jun 2013
Posts: 3823
मितेरी र काबेली विकास बैंकको शेयर भेटे किने हुन्छ है साथीहरु/ उच्च स्रोतका अनुसार काबेली विकास बैंकले यस बर्ष कम्तिमा २०% बोनस दिन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Dikshu,मेरो सुझाव अनुसार तपाइले शेयर खरिद गर्नु भएको छ/ राम्रो नाफा कमाउनु भयो भने बेच्न थाले हुन्छ/ कमसेकम १०% नाफा हुन् जरुरी छ है/
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिलेको मूल्य पाउदा पनि NLIC,LIC(Nepal),Nerude को शेयर होल्ड गर्नु बुद्दिमानी होला र?
http://www.sharesansar.com/sadmin/uploadnews/7m78mzrff94fgi4t.jpg
Moderator
Registered: Jun 2013
Posts: 3823
नेरुडेको मूल्य ९२० को हाराहारीमा ५५% बोनस दिने /एक्सल डेभलपमेन्ट बैंकको शेयर मूल्य ४५० को हाराहारीमा ५०% बोनस दिने / कुन किन्ने, कुन बेच्ने आफै विचार गर्नुस साथीहरु/
Moderator
Registered: Jun 2013
Posts: 3823
तर सावधान है साथीहरु/ यति बेला सूर्या लाइफ इन्सुरेन्सको मूल्य बढाएर टेण्डरको शेयरलाई बढी मुल्यमा बेच्ने खेल शुरु भएको हुन् सक्छ / यसबेला दाम घट्नुको सट्टा बरु बढ्दै छ / यसकारण विचार गरेर निर्णय लिनु बुद्दिमानी हुनसक्छ जस्तो लाग्छ मेरो बिचारमा /

Post Reply

Page: « < ... 7 8 9 10 11 12 13 14 15 > »

Sharesansar Forum Powered By Miracle Hub