भएका शेयर बिस्तारै बिक्रि गर्नु पर्ने र राम्रो नाफा हुनसक्ने कम्पनीको शेयरमा बिस्तारै खरिद गर्नु उत्तम हुनसक्छ/ अझ साना लगानीकर्ताहरुले चनाखो भई
बजारको गति हेरेर अघि बढ्नु बेस हुन्छ/
« Last edit by admin on Sun Jan 19, 2014 11:33 am. »
Page: « < ... 6 7 8 9 10 11 12 13 14 ... > »
Author | Post |
---|---|
#226 Thu Dec 26, 2013 11:29 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
बजारको अवस्थालाई नजिकबाट नियाल्दा आज बिहिवार पनि बजार घटबढ भइरहने अवस्था छ/ यसर्थ यो बजारमा साथीहरुले बिस्तारै आफुलाई राम्रो नाफा
भएका शेयर बिस्तारै बिक्रि गर्नु पर्ने र राम्रो नाफा हुनसक्ने कम्पनीको शेयरमा बिस्तारै खरिद गर्नु उत्तम हुनसक्छ/ अझ साना लगानीकर्ताहरुले चनाखो भई बजारको गति हेरेर अघि बढ्नु बेस हुन्छ/ « Last edit by admin on Sun Jan 19, 2014 11:33 am. » |
#227 Tue Dec 24, 2013 2:58 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
बजार बढ्न थाल्यो बिस्तारै किन्न थाल्नुस /
|
#228 Tue Dec 24, 2013 12:53 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
नेरुडे अहिलेको थारो गाई हो यसलाई बेच्नुस बरु दूध दिने लैनो गाई EDBL,SKBBL किन्नुस/
|
#229 Tue Dec 24, 2013 12:40 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आज मंगलवारको बजार पनि निरन्तर घट्ने क्रममा रहेकोले नाफा भएको शेयर बिस्तारै बेच्नुस भने नाफा हुन् सक्ने शेयर बिस्तारै किन्न थाल्नुस /हतारमा
निर्णय नलिनुस, सोचेर अघि बढ्नुस/ « Last edit by admin on Sun Jan 19, 2014 11:31 am. » |
#230 Tue Dec 24, 2013 12:09 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
मेरो नजरमा आज किन्ने शेयरहरु EDBL,LBL,NABIL(P),NIB,RMDC,SHINE,SIC,SICL,MDB etc.
आज बेच्ने शेयरहरु ADBL,AHPC,BOK,CEDBL,CHPC,CIT,CBIL,EBL,GRAND,HBL,JBNL,KBL,KIST,LIC,MBL,MEGA,MNBBL,NABIL,NBB,NBL, NCC,NICA,NLBBBL,NLIC,NLGI,NMB,NTC,PCBL,PRBBL,PLIC,SANIMA,SBI,SBL,SCB,SKBBL,SRBL etc. « Last edit by admin on Sun Jan 19, 2014 11:30 am. » |
#231 Mon Dec 23, 2013 2:39 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
यस अवस्थामा साना लगानीकर्ताहरुले सावधानीकासाथ अघि बढ्नु पर्दछ/ कमसेकम १०% भन्दाबढी नाफा भएको शेयर बिस्तारै बेचेर बरु अझ घटेपछि फेरी
किन्नु बुद्दिमानी मानिन्छ/ त्यसै त मा भन्छु,धेरै लोभ गर्नुको सट्टा नाफा राम्रो आएको शेयर आधा बेची राम्रो कम्पनीको शेयरमा मूल्य घटेको मौकामा छानीछानी लगानी विविधिकरण गर्नुस/ यसैमा तपाइको हित छ/ याद राख्नुस, "शेयर बजार फुलै फुलको थुङ्गो हुँदैन/ फक्रिने र ओइलाउने टुंगो हुँदैन/" « Last edit by admin on Sun Jan 19, 2014 11:29 am. » |
#232 Mon Dec 23, 2013 12:24 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आज सोमबारको बजार पनि करेक्सन हुन् सक्ने अवस्था भएकोले बजारको ताजा स्थिति हेरेर अघि बढ्नुस/ राम्रो नाफा कमाएको शेयर बिस्तारै बेच्नुस र
राम्रो नाफा हुन् सक्ने कम्पनीको शेयर बिस्तारै किन्नुस/ « Last edit by admin on Sun Jan 19, 2014 11:29 am. » |
#233 Sun Dec 22, 2013 1:55 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आज किन्न र बेच्न चाहने दुबैले बिस्तारै बिस्तारै खरिद बिक्रि गर्दा दुबैलाई फाइदा छ/
|
#234 Sun Dec 22, 2013 11:46 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
के होला अबको शेयर बजारको भविष्य? यो अन्तरवार्ता तपाइले हेर्नु भयो?
http://www.bizmandu.com/content/-5427.html#.UrZ-7dKQYfs |
#235 Sun Dec 22, 2013 11:19 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ कसले कति कमाए शेयर बजारमा? कसको मूल्य कति बढेछ यो बिचमा तुलना गरेर मात्र आज शेयर किन्ने निर्णय गर्नुस आज/
थप जानकारीका लागि यो तुलना हेर्नु भो आज? http://www.nepalsharemarket.com/NepalShareMarket/NEPSE/Analysis/news/news.aspx?news_id=NEW-006631 |
#236 Sun Dec 22, 2013 11:05 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
दोस्रो बजारमा कारोबार गर्ने साथीहरुलाई सुनौलो मौका/ तपाई यदि काठमाडौँमा हुनुहुन्छ र तपाईसंग प्रयाप्त लगानी गर्ने रकम छ भने त्रिवेणी विकास बैंक र
मुक्तिनाथ विकास बैंकको शेयर लिलाम बिक्रीबाट खरिद गरि राम्रो मुनाफा कमाउने सुनौलो अवसर आएको छ /याद राखनुस अहिले खुल्ला बजार बाट शेयर किन्नु त्यति सजिलो बिषय होइन तर तपाइले टेन्डर मार्फत सजिलै यो शेयर किन्न सक्नुहुनेछ / जसको लागि तपाई पुरानो शेयर होल्डर होइन भने एक प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि एस क्यापिटल र ग्रोमोर मर्चेन्टमा लिएर जानु पर्ने हुन्छ/ तर तपाइले सम्बन्धित निष्काशकको खातामा सम्पूर्ण रकम जम्मा भएको जम्मा बैंक भौचर वा ड्राफ्ट फारमसंगै सिलबन्दी गरि निश्चित अवधिमा बुझाउनु पर्ने हुन्छ/ शेयर परेर वा नपरी फिर्ता रकम भने तपाइले १ हप्ता पछि चेक मार्फत फिर्ता पाउनुहुनेछ/ थप जानकारीका लागि - http://www.sharesansar.com/viewnews.php?id=17829 http://www.nepalsharemarket.com/Nepalsharemarket/Nepse/Docs/showDocImage.aspx?id=DOC-009787 « Last edit by admin on Sun Jan 19, 2014 11:28 am. » |
#237 Sun Dec 22, 2013 10:32 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
Dear NANAMUNI,I think if you buy NIB,SIC & EDBL it may be better decision now.
|
#238 Sat Dec 21, 2013 10:22 pm
|
|
Member
Registered: Dec 2013
Posts: 75
|
Bimalman Jee,
Which is blue-chip to buy on Sunday (22 December)? I am one of victims of NEPSE 1175 (Since I am a loser in this market, your suggestion will be highly appreciated). « Last edit by admin on Sun Jan 19, 2014 11:28 am. » |
#239 Sat Dec 21, 2013 7:03 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ आइतबारको बजारमा एकै पटक कुनै पनि शेयर खरिद नगरी बिस्तारै बदलिदो अवस्था हेरी सावधानी पूर्वक अगाडी बढ्नु राम्रो होला/ सावधान,
भोलिको बजार सामान्य घटबढ हुन् सक्ने सम्भावना छ/ नेपाल राष्ट्र बैंकको शेयर बजारप्रति चासोसंगै लगानीको स्रोत स्पस्ट नहुने लगानीकर्ताहरुले सावधानी अपनाउनु बुद्दिमानी हुन्छ/ सम्पति शुद्दिकरण प्रक्रियामा लगानीको स्रोत नखुल्दा पछि अप्ठेरो पर्न जाने भएकोले सम्भवत आइतवारको बजारमा अस्वाभाविक बृदी नहुने सम्भावना बढेको छ/ बदलिदो परिस्थितिमा आइतबारको बजारमा सिमित बृदी मात्र हुन् सक्ने सम्भावना देखिएको छ/ « Last edit by admin on Sun Jan 19, 2014 11:27 am. » |
#240 Sat Dec 21, 2013 11:59 am
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
You are welcome NANAMUNI.
|
#241 Fri Dec 20, 2013 9:45 pm
|
|
Member
Registered: Dec 2013
Posts: 75
|
I will follow your suggestion.
|
#242 Fri Dec 20, 2013 9:43 pm
|
|
Member
Registered: Dec 2013
Posts: 75
|
Thank you for advice.
|
#243 Fri Dec 20, 2013 7:08 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आगामी आइतबार शेयर किनेर नाफा कमाउने चक्करमा हुने साथीहरुलाई मेरो अनुरोध के भने तपाई १ लाखको शेयर किन्ने मुडमा हुनुहुन्छ भने शुरुमा
२०,००० को अर्डर दिनुस त्यसपछि अर्को अर्डर मार्फत क्रमश बढाउदै १ लाख पुर्याउनुस/ त्यसो गर्दा अस्वाभाविक बजार पनि बढ्दैन अर्को तर्फ़ औसत मुल्यमा किन्न पनि पाउनुहुन्छ/ यदि एकै पटक बढीको अर्डर देखिए बिक्रेताको मनोवल बढेर बिक्री गर्न मान्दैनन जसले अस्वाभाविक बजार बढेर सर्किट ब्रेकर लाग्दा कारोबार रोकिन्छ र कारोबार रोकिएर खरीद पनि हुन् पाउदैन/ बजार घटी हालेको अवस्थामा पनि औसत मूल्य उस्तै भइ खरिद वा बिक्रि गर्ने लक्ष्य पुरा हुन्छ/ यसो गर्दा बिक्रि गर्नेले बिक्री गर्न पाउछन् र खरीद गर्नेले खरिद / बिक्री गर्दा पनि यहि सिद्दान्त लागु हुन्छ शेयर बजारमा है, साथीहरु/ सावधानीपूर्वक लगानी गरि लगानी सुरक्षित गर्ने तर्फ सदा सचेत रहनु पर्ने हुन्छ यस बजारमा / « Last edit by admin on Sun Jan 19, 2014 11:27 am. » |
#244 Fri Dec 20, 2013 7:05 pm
|
|
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
|
सुजावको लागि धेरै धेरै धन्यवाद बिमलमान जि
_______________ gajurelg |
#245 Fri Dec 20, 2013 7:02 pm
|
|
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
|
बजारको हल्ला अनुसार नेप्से १००० अंक पुग्छ भन्छन यो समयमा शेयर किन्दा नाफा देखिन्छ कुन कम्पनि को किन्दा ठिक हुन्छ सुजाव सहित
_______________ gajurelg |
#246 Fri Dec 20, 2013 6:55 pm
|
|
Member
Registered: Dec 2013
Posts: 17
Location: Jhapa
|
धन्यवाद,
_______________ gajurelg |
#247 Thu Dec 19, 2013 7:16 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ तपाइले यो समाचार पढ्नु भयो? - http://www.bizmandu.com/content/-5405.html#.UrLub9KQYfs
|
#248 Thu Dec 19, 2013 6:23 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आज मेरो सुझावलाई मनन गरि घटेको बेला शेयर किनी फाईदा कमाउने साथीहरुलाई बधाई छ/ आशा गरौ, आगामी दिनमा शेयर बजार बढ्दा राम्रो नाफा
कमाउनुस शुभकामना/ यहि हो साथीहरु दोस्रो बजारबाट राम्रो नाफा कमाउने तरिका/ « Last edit by admin on Sun Jan 19, 2014 11:25 am. » |
#249 Thu Dec 19, 2013 12:52 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
आज घटेको बजारमा जुन जुन राम्रा कम्पनीको शेयर मूल्य घट्छ ती कम्पनीहरुको शेयर हिजोसम्म किन्न नपाउनु भएका साथीहरुले न आत्तिकन बिस्तारै किन्नुस/
|
#250 Thu Dec 19, 2013 12:06 pm
|
|
Moderator
Registered: Jun 2013
Posts: 3823
|
साथीहरु/ दोस्रो बजारमा लगानी गरेर उल्लेख्य नाफा कमाई सक्नु भएका साथीहरु यदि तपाइले दोहोरो नाफा कुनै कम्पनीमा कमाई सक्नु भएको छ भने
त्यसको आधा शेयर अहिले बढ्दो बजारमा क्रमश आधा जति बेची आफ्नो लगानी नगदमा परिणत गर्नुस / फेरी लगानी गर्न मन लागे तुरुन्त राम्रा राम्रा कम्पनी जसमा जोखिमको मात्र कम होस् त्यसमा लगानी विविधिकरण गर्नुस/ शेयर बजार कहिलेसम्म र कहाँसम्म बढ्ने भन्ने कहिले पनि निश्चित भन्न सकिन्न/ अर्को कुरा यौटै कम्पनीको शेयरमा लगानी गर्नु भन्दा त्यसलाई आधा बेची लगानी विविधिकरण गर्नु शेयर बजारमा हितकर मानिन्छ/ « Last edit by admin on Sun Jan 19, 2014 11:25 am. » |
Page: « < ... 6 7 8 9 10 11 12 13 14 ... > »
Sharesansar Forum Powered By Miracle Hub