Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 44 45 46 47 48

Author Post
Member
Registered: Oct 2013
Posts: 1576
यसरी एकैदिन नेप्सेमा तीनवटा नयाँ रेकर्डहरु बनेका छन् तर,

banking क्षेत्रले भने गति लिन सकेन,

जुन समस्त share market का लागि, सुभ संकेत भने होइन,

बजारलाई मजबुत र भरपर्दो बनाउन,

banking sector ले गति लिनै पर्छ l



https://bizshala.com/story/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%B2%E0%A5%87-11
Member
Registered: Oct 2013
Posts: 1576
यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।



https://nepallive.com/story/232300
Member
Registered: Oct 2013
Posts: 1576
Share Market को कारोबारले इतिहास रच्यो,

धेरै बर्ष कुँजो भएको बजार अलि तन्ग्रिएझैँ भयो,

तर धेरै समयपछि उठ्दा, गति विस्तार बढाऊदा शरीर अझ मजबुत हुंइने theory,

यता मार्केटमा पनि पक्कै लागु हुन्छ,


Turnover: 6,116,730,070.78
Volume: 14,062,507

पाईला सम्हाली सम्हाली चल्दा,

राम्रै होला :roll: :roll: l

Post Reply

Page: « < ... 44 45 46 47 48

Sharesansar Forum Powered By Miracle Hub