| Author | Post | 
		
			|  | #801 Tue Oct 19, 2021 6:24 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०७-०२ (2021-10-19) ---------------------------- महाप्रसादजी आफ्नो पदबाट हटेपछि, उहाले केनै गुमाउनु हुन्छ र ? तर उहाका  कारण, 'प्रभाकर'जीको राजनीतिक भविष्य लगभग सकियो अब,  यो किस्सा त्यतिमा मात्र सिमित हुने छैन, यसले माओबादी केन्द्रलाई कहिल्यै खडा हुन् नसक्ने गरि पछारी पनि दिने छ, हेर्दै जानु होला, यो घटनासंगै कांग्रेसले पनि ठुलो मौका आफ्नो हातबाट गुमाएको छ,    NEPSE:2,510.73...........................................Previous [2,587.45] (-77.33 / -2.99%)...................................Previous (-69.51 / -2.62%) SENSIND (471.91).........................................Previous [484.93] (-13.28 / -2.74%)........................................Previous (-12.43 / -2.50%) Turnover :3,783,422,995..................................Previous [2,966,899,791] Volume :9,575,601...................................Previous [8,776,337]     | 
		
			|  | #802 Mon Oct 11, 2021 8:11 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | हो, The Rising Sun जी,
 मलाई अलि चाडै दशैँले छोएर होकी,
 
 मैले आजका समाचारहरुमा ध्याननै दिएको थिईन,
 
 फेरी यिनीहरुका १० थरीका बिज्ञ भनाउदाहरुले,
 
 कार्तिक नलागी policy मा केहि गर्न मिल्दैन भनेर गफ छाटेका छाटयै थिए,
 
 
 पुर्बराजा ज्ञानेन्द्रले आफ्नो छोरोलाई युबराज घोषणा गरेकै शैलीमा,
 
 केन्द्रिय बैंकले पनि सबैको ध्यान चाडमा केन्द्रित भएको मौका छोपेर निर्देशन जारी गरेछ,
 
 पक्कै लगानीकर्ताहरुको प्रतिक्रिया पन्छाउने उपाय हुनुपर्छ यो,
 
 
 
 एउटा कुरा चाही पक्का भयो,
 
 यिनीहरुको समुहले आफ्नो stock बेची सक्यो र
 
 अब NEPSEलाई   सकेजति  फेदमा पुर्याउन जे गर्नु पर्ने हो सो गर्न यिनीहरु पछि पर्ने छैनन,
 
 अब दशैँपछिको बजारको प्रतिक्षा गरौ l
 | 
		
			|  | #803 Mon Oct 11, 2021 6:08 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7974 | "कार्तिक लागेपछि monetary policy र बजारका अन्य tools हरुबारे कस्तो सम्बोधन हुन्छ"
 
 
 monitory policy aja ayako haina, Nissan ji.
 | 
		
			|  | #804 Mon Oct 11, 2021 6:03 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-२५ (2021-10-11) ---------------------------- साथीहरु नाफा घाटा जे जस्तो भए पनि, अब २-४ दिन मनलाई शान्त पारौ, साथीभाई..परिवारसंग समय बिताऔ, दशैँपछि त फेरी यता भिड्नुनै छ, कार्तिक लागेपछि  monetary policy र बजारका अन्य tools हरुबारे कस्तो सम्बोधन हुन्छ, त्यसको प्रतिक्षा गरौ, हैन नियामकले यस्तै पेलेरनै अघि बढ्ने नियत  देखियो भने, हामीले पनि उचित  निर्णय लिनु पर्नेनै हुन्छ, तर ........जसरी लगानीकर्ताहरुको लगानी डुब्छ नी......तिनीहरुको राजनीतिक भविष्य पनि त्यसै गरि डुबाई दिने  हो, हुन् त दशैँको अबसरमा सुभकामना दिने चलन छ तर मैले चाही यो बर्ष, जस्तालाई तेस्तै भन्न चाहे, साथीहरु अब दशैँपछि मात्र यो फोरममा उपस्थित हुने छु, स्वस्थ अनि सुरक्षित रहनु होला है,  NEPSE:2,639.37...........................................Previous [2,662.58] (-23.19 / -0.87%)...................................Previous (-18.53 / - 0.69%) SENSIND (494.22).........................................Previous [499.78] (-5.56 / - 1.11%)........................................Previous (-4.96 / -0.98%) Turnover :3,639,468,093..................................Previous [4,498,043,581] Volume :9,314,780...................................Previous [7,251,744]     | 
		
			|  | #805 Sun Oct 10, 2021 8:00 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-२४ (2021-10-10) ---------------------------- भोली(सोमबार)को कारोबारको अबस्था पनि आजको भन्दा खासै फरक नदेखिएला, बजारलाई पनि दशैँले पुरै छोई सकेको छ, NEPSE:2,662.58...........................................Previous [2,681.10] (-18.53 / - 0.69%)...................................Previous (+68.47 / +2.62%) SENSIND (499.7  .........................................Previous [504.73] (-4.96 / -0.98%)........................................Previous (+12.72 / +2.59%) Turnover :4,498,043,581..................................Previous [4,500,658,142] Volume :7,251,744...................................Previous [8,189,890]     | 
		
			|  | #806 Thu Oct 07, 2021 2:58 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | आज घटस्थापना, दशैँको सुरुवात, यसपाली 9 दिनको दशैँ छ,बजारको तनाबलाई केहि दिन पन्छाएर,
 आफु refresh हुनका लागि, यो महान पर्बको उपयोग गरौ,
 
 sharesansar परिवार, यस forum का मित्रहरु तथा,
 
 देश, विदेश सबैतिर फैलिएर रहनु भएका सम्पूर्ण हिन्दु धर्माबलम्बीहरुप्रति,
 
 सुख, समृद्धि र सु-स्वास्थ्यको कामना गर्दै,
 
 विजया दशमीको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु l
    | 
		
			|  | #807 Wed Oct 06, 2021 6:12 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-२० (2021-10-06) ----------------------------हिजो र आजको बजारको हरियो चाही, 
 धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको बर्खास्तगीको प्रकरणलाई दिन चाहे मैले,
 पद गई हाल्यो भनेर, अबस्य उनले  यो काण्डबाट उन्मुक्ति भने  पाउने छैनन, सायद अब  उनी थप छानबिन(भ्रष्ट्राचार गरेको भनेर)मा  तानिने छन्, तर यो पहिलो घटना भने  अबस्य होइन, यिनीहरु(नियामकहरु) पहिले देखिनै यसै गरि कमाउन  पल्केकै हुन्, आफुहरु २ नम्बरी गरेर कमाउने अनि सोझा सिधा लगानीकर्ताहरुलाई चाही, मुल्य पाँसो(आफुले लिएका stock को मुल्य टुप्पोमा पुर्याएर) थापेर हुन्छ कि .....  नीतिमा अपर्झट परिबर्तन गरेर हुन्छ,    टाट पल्टाउने यिनीहरुको............नानिदेखि लागेको बानी रहेछ,यी सब घटनाहरुबाट शिक्षा लिंदै, 
 सर्बसाधारण   लगानीकर्ताहरु  अब आफै सचेत र चनाखो बन्नुको बिकल्प छैन,
 
 किनकी हाम्रो लगानीको सुरक्षाका लागि खटिनु पर्ने,
 
 नियामकहरुको हाल देखि हाल्नु भो,
 
 NEPSE:2,681.10...........................................Previous [2,612.65] (+68.47 / +2.62%)...................................Previous (+41.84 / +1.63%) SENSIND (504.73).........................................Previous [492..02] (+12.72 / +2.59%)........................................Previous (+7.04 / +1.45%) Turnover :4,500,658,142..................................Previous [2,996,819,683] Volume :8,189,890...................................Previous [5,842,135]     | 
		
			|  | #808 Tue Oct 05, 2021 4:38 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-१९ (2021-10-05) ----------------------------NEPSE All time high : 3,198.60 
 आजको NEPSE : 2,612.65
 
 NEPSE 18.32% ले घटेको छ,
 
 
 Turnover All time high : 21,647,600,654.50
 
 आजको Turnover : 2,996,819,683
 
 Turnover  86.15% घटेको छ,
 
 Volume All time high : 58,502,109
 
 आजको Volume : 5,842,135
 
 Volume  90% ले घटेको छ,
 यो आँकडा लगानीकर्ताहरुलाई अत्याउनका लागि नभई,प्रधानमन्त्री, अर्थ मन्त्रि , राष्ट्र बैंक, SEBON, NEPSE लगायतलाई,
 
 
 अझै बजार कति घट्नु पर्ने हो र
 
 कुन बिन्दुमा पुगेपछि .......... हजुरहरुको मनले शान्ति पाउने हो ?
 
 भनी  प्रश्न गर्नका लागि चाही हो है,
 
 NEPSE:2,612.65...........................................Previous [2,570.81] (+41.84 / +1.63%)...................................Previous (-6.68 / -0.26%) SENSIND (492..02).........................................Previous [484.98] (+7.04 / +1.45%)........................................Previous (-1.28 / -0.26%) Turnover : 2,996,819,683..................................Previous [3,627,799,935] Volume :5,842,135...................................Previous [7,653,220]     | 
		
			|  | #809 Mon Oct 04, 2021 5:58 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-१८ (2021-10-04) ----------------------------सुझाब : 
 
 
 
 आफ्नो अधिकार त ठुलो आवाज नगरिकन प्राप्त नहुने जमानामा,
 
 share मार्केटलाई अनुत्पादनशील क्षेत्र सम्झनेले,
 
 थोरै मान्छे जम्मा भएको ..... यस्तो माईतीघरवाला बिरोध कार्यक्रमलाई  देख्या नदेख्यै गर्ने छन्,
 
 
 
 अब सबै लगानीकर्ताहरुको नाममा खुलेका संघ संस्थाहरु ...... एक भएर बिरोधमा उत्र,
 
 
 
 प्रचण्डको लिंक हुने समुह मिलाएर उनको घरमा जाओ,
 
 देउबासंग लिंक भाको मान्छेले देउबालाई भेटेर कुरा गरोस्,
 
 अझ आरजु mam संग कुरा गर्न सके झन् राम्रो,
 
 
 उपेन्द्र यादब र माधब नेपाललाई पनि त्यसैगरि भेट्नु पर्यो,
 
 ओलीजीलाई पनि भेटे हुन्छ......बिष्णुजी गएपछि त शर्माजीले यस्तो गरे भनेर,
 
 खोई पत्र-पत्रिकाका आर्थिक पत्रकारहरुलाई राखेर पत्रकार सम्मेलन गरेको ?
 
 
 
 नेपालमा चल्ने र बिक्ने यस्तै कुरा मात्र हो,
 
 के गर्ने यसो नगरी केहि हुने वाला छैन,
 
 
 
 लंगडोको देशमा गयो भने........खुट्टा खोल्च्याउनु पर्छ भन्ने उखान हामीले सुनेकै छौ,
 
 
 
 
 
 
 
 NEPSE:2,570.81...........................................Previous [2,577.49] (-6.68 / -0.26%)...................................Previous (-55.93 / - 2.12%) SENSIND (484.9  .........................................Previous [485.98] (-1.28 / -0.26%)........................................Previous (-11.07 / - 2.23%) Turnover :3,627,799,935..................................Previous [4,113,814,246] Volume :7,653,220...................................Previous [8,948,937]     | 
		
			|  | #810 Sun Oct 03, 2021 5:21 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-१७ (2021-10-03) ---------------------------- NEPSE  लगभग 20% (19.42%) ले घटेको छ,  SEBON र NEPSE नेतृत्वबिहिन छ, भागबन्डा मिलाउनु पर्ने होला यताको नियुक्तिमा  पनि, जनताको पैसा(लगानी) भांडमा जाओस  भन्ने ...... यति साह्रो असम्बेदनशील नियामकहरु, सायद पहिला कहिल्यै थिएनन, बजार चढेका बेला बक्तब्य बाजी गर्नेहरु, छोटो समयमै  20% ले NEPSE ओह्रालो लाग्दा पनि चुइक्क केहि बोल्दैनन, जवाफदेहिता बिहिनहरु ......................मस्तले दशैँको स्वागत गर्दैछन,  NEPSE:2,577.49...........................................Previous [2,633.42] (-55.93 / - 2.12%)...................................Previous (-32.51 / -1.22%) SENSIND (485.9  .........................................Previous [497..05] (-11.07 / - 2.23%)........................................Previous (-6.41 / -1.27%) Turnover :4,113,814,246..................................Previous [3,700,029,507] Volume :8,948,937...................................Previous [7,321,014]     | 
		
			|  | #811 Thu Sep 30, 2021 5:16 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-१४ (2021-09-30) ----------------------------आजको  3,700,029,507 को  Turnover यो बर्षकै सबभन्दा कम  Turnover हो, 
 
 र ३ अर्बको लाइनको यो बर्ष आज सहित जम्मा २ वटा मात्र  कारोबार भएको छ,
 
 
 यो भन्दा अघि २०७८ बैशाख १५ मा 3,990,431,236  को कारोबार भएको थियो,
 
 
 
 
 त्यस्तै  आजको Volume 7,321,014 को हो भने,
 
 
 २०७८ असार ३१ गते 58,502,109 कित्ता share को कारोबार भएको थियो,
 
 NEPSE:2,633.42...........................................Previous [2,665.93] (-32.51 / -1.22%)...................................Previous (+50.58 / +1.93%) SENSIND (497..05).........................................Previous [503.46] (-6.41 / -1.27%)........................................Previous (+8.58 / +1.73%) Turnover :3,700,029,507..................................Previous [5,028,555,092] Volume :7,321,014...................................Previous [9,894,478]     | 
		
			|  | #812 Wed Sep 29, 2021 6:20 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | असोज मसान्तमा व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा कर तिनुपर्ने दबाब छदै  छ।  
 Nissan ji ले भने जस्तै तिहार सम्म भएको सेयर सिरान मुनि राखेर मस्त संग दशैँ /तिहार मनाउनु नै ठिक होला जस्तो छ ।
 | 
		
			|  | #813 Wed Sep 29, 2021 5:37 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-१३ (2021-09-29) ---------------------------- बजार ५० अंक बढ्यो भने.............यो यो कम्पनीका लगानीकर्ताहरुले पैसा छापे भनि, online पोर्टलका आर्थिक पत्रकारहरुले लेखि दिन्छन, NEPSE  ३२०० बाट २६६५ मा आइपुग्दा  पैसा छापियो या, भाको पैसा पनि सकियो, साधारण लगानीकर्तालाईनै  थाहा होला,    अभिभाबक( प्रम, अर्थमन्त्रि, गभर्नर लगायत) हुनु पर्नेहरु सब दुलाभित्र छिरी हाले, अब नआत्तिकन लगानीकर्ताहरुले आफ्नो stock कम्तिमा तिहार(यदि घाटामा गएको भए)सम्म, कसेर राख्दा ठिक होला भन्ने मलाई चाही लागि रहेको छ, बाँकि, आ-आफ्नो लगानीको निर्णय............  एकदम सोची, बिचारीकन गर्नु होला, NEPSE:2,665.93...........................................Previous [2,615.40] (+50.58 / +1.93%)...................................Previous (-70.01 / -2.61%) SENSIND (503.46).........................................Previous [494.91] (+8.58 / +1.73%)........................................Previous (-11.42 / -2.26%) Turnover :5,028,555,092..................................Previous [5,745,488,179] Volume :9,894,478...................................Previous [13,034,828]     | 
		
			|  | #814 Tue Sep 28, 2021 5:38 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-१२ (2021-09-2  ----------------------------जो नयाँ लगानीकर्ताहरु थिए, 
 जसले बजार घटेको देखेकै थिएनन,
 
 जो सामाजिक संजाल, क्लब हाउस अनि अनेक थरी बिज्ञहरुको कुरा सुन्दै,
 
 share बजार बारे गजबको मन्त्र पाइदैछ  भनि मक्ख र गदगद  थिए,
 
 अहिले ओठ तालु सुकेको अबस्थामा छन्,
 नियामक निकायले यो सब तिनकै चिन्ताले गरेको भन्छ,
 
 तिनीहरु भने..............यो ठाउँ  हाम्रो लागि होइन रहेछ भन्दै,.................
 
 जति आउछ त्यतिमा आफ्नो scrip हरु  फालेर...........
 
 बजारलाई भुल्ने मुडमा देखिन्छन,
 तर जो अनुभबी छन्,
 
 
 जसले बुलिश र बेरिश .....भोगीसकेका छन्,
 
 तिनीहरु भने ढुक्क तरिकाले,
 
 घटेको बजारलाई मौकामा परिणत गर्दैछन् l
 
 NEPSE:2,615.40...........................................Previous [2,685.41] (-70.01 / -2.61%)...................................Previous (-73.05 / -2.65%) SENSIND (494.91).........................................Previous [506.33] (-11.42 / -2.26%)........................................Previous (-12.94 / -2.49%) Turnover :5,745,488,179..................................Previous [5,120,973,096]  Volume :13,034,828...................................Previous [10,478,068]      | 
		
			|  | #815 Mon Sep 27, 2021 6:23 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-११ (2021-09-27) ---------------------------- एकातिरबाट नियामकको  लौरी, र  अर्कोतिर चाडबाडको प्रेसरले, बजारमा केहि उतार चढाब देखिए पनि, यो  अझ  परिपक्व बनेर अघि बढ्ने निश्चित छ, NEPSE:2,685.41...........................................Previous [2,758.48] (-73.05 / -2.65%)...................................Previous (-61.27 / - 2.17%) SENSIND (506.33).........................................Previous [519.37] (-12.94 / -2.49%)........................................Previous (-10.70 / -2.02%) Turnover :5,120,973,096..................................Previous [6,500,117,780.43]  Volume :10,478,068...................................Previous [14,494,260]         | 
		
			|  | #816 Thu Sep 23, 2021 6:30 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-०७ (2021-09-23) ----------------------------- दशैँ अघि धेरैले लाभांस घोषणा गर्ने हुनाले, NEPSE लाई उकालो लाग्न केहि सहज अबस्य होला, यस्तै हो, माथी पुग्दा तलकाले छिर्की लाउने र  तल पुग्दा माथिकाले डोरी लगाएर भए पनि  तान्ने........... यो  खेल निरन्तर चलिनै रहन्छ, बानी पार्दा राम्रो, NEPSE:2,819.65...........................................Previous [2,816.95] (+2.70 / +0.10%)...................................Previous (+104.88 / +.87%) SENSIND (530.02).........................................Previous [528.10] (+1.93 / +0.36%)........................................Previous (+19.47 / +3.83%) Turnover :7,726,371,029..................................Previous [6,179,300,158]  Volume :15,714,266...................................Previous [12,122,298]         | 
		
			|  | #817 Wed Sep 22, 2021 5:57 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-०६ (2021-09-22) ----------------------------तेहेरो अंकको तुफान, 
 कहिले तल त कहिले माथीको दिशामा चलेको चल्यै छ,
 
 
 
 अब २ - ४ दिनमै यो शान्त भएर आफ्नो गतिमा अगाडी बढोस्,
 
 बजारलाई अस्थिर बनाउने गतिबिधि कतैबाट नहोस्,
 
 
 
 लगानीकर्ताहरु पनि चनाखो भएर,
 
 नियामकलाई प्रश्न उठाउन पछि नपारौ,
 
 
 जमाना "बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने" छ, के गर्ने ?
 
 NEPSE:2,816.95...........................................Previous [2,712.07] (+104.88 / +.87%)...................................Previous (+13.83 / +0.51%) SENSIND (528.10).........................................Previous [508.62] (+19.47 / +3.83%)........................................Previous (+2.36 / 0.47%) Turnover :6,179,300,158..................................Previous [7,364,798,652]  Volume :12,122,298...................................Previous [15,306,061]         | 
		
			|  | #818 Tue Sep 21, 2021 4:13 pm | 
		
			| Member Registered: Mar 2014 Posts: 323 | कडा | 
		
			|  | #819 Tue Sep 21, 2021 4:11 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-०५ (2021-09-21) ---------------------------- सोचेर नबोल्दा, आफ्नो बोली आफैलाई गलपासो भएको अनेकौ उदाहरण पाईन्छन,
 
 'गुरिल्ला युद्ध'मा ............शत्रु ठानेकालाई प्रहार गरेर भाग्न मिल्छ तर,
 
 'शब्द युद्ध'मा ..............आफ्ना बोलीबाट जति भागे पनि.................
 
 उपयुक्त समयमा त्यसले क्षेती पुर्याएर मात्र बिश्राम लिन्छ,
 
 
 त्यो उपयुक्त समयको सुरुवात ............२०७८ फागुनतिरबाट शुरु हुने स्थानीय चुनाब  हुनेछ l
 
 
 NEPSE:2,712.07...........................................Previous [2,698.25] (+13.83 / +0.51%)...................................Previous (-114.02 / -4.05%) SENSIND (508.62).........................................Previous [506.27] (+2.36 / 0.47%)........................................Previous (-19.51 / - 3.71%) Turnover :7,364,798,652..................................Previous [8,493,401,009.27]  Volume :15,306,061...................................Previous [17,330,538]         | 
		
			|  | #820 Mon Sep 20, 2021 5:45 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०६-०४ (2021-09-20) ----------------------------NEPSE 15.64 % ले घटेको छ, बजारमा उतार चढाब आउनु सामान्य कुरा हो, बजार एकोहोरो न त बढ्छ, न त घट्छ नै, २-४ बर्षदेखि यहि बजारमा रहेका हरकोहिले, यति कुरा त बुझेकै छन्, तर अहिलेको घटाई बजारको नियमित उतार चढाब हुदै होइन,नेप्से टुप्पोमा पुग्दा  बेच्नेहरु खुशी हुने र, 
 होल्ड गर्ने या त्यतिबेला बजार छिरेकाहरु चाही,
 
 दुखि हुने अवस्था होइन यो,
 
 अहिलेको मुख्य चासो भनेको,
 
 कसरी अभिभाबक हुनु पर्नेहरुनै बजार बिच्क्याउन सामुन्ने आए,
 
 र  बजारमा सर्बसाधारण लगानीकर्ताहरु,
 
 
 
 'कुहिरोको काग'झैँ अल्मलिएको बेला,
 
 तिनलाई त्यतिकै छाडी कसरी अलप भए भन्ने चाही हो,
 
 NEPSE:2,698.25...........................................Previous [2,812.38] (-114.02 / -4.05%)...................................Previous (-76.65 / -2.65%) SENSIND (506.27).........................................Previous [525.78] (-19.51 / - 3.71%)........................................Previous (-12.73 / -2.36%) Turnover :8,493,401,009.27..................................Previous [9,033,900,623]  Volume :17,330,538...................................Previous [16,468,508]         | 
		
			|  | #821 Thu Sep 16, 2021 7:53 pm | 
		
			| Member Registered: Sep 2014 Posts: 46 | Yo Maobadi bhanekai lutera jaat ho... aafuley lutna matra janeko chha.. aruley pragati garyo ki dekhi sahadaina.. abako election ma aaulaan ni vote maagna... Kholera dekhaune ho.. lau talai vote bhanera.. | 
		
			|  | #822 Thu Sep 16, 2021 4:37 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०५-३१ (2021-09-16) ----------------------------Share Market काम नलाग्ने क्षेत्र हो भने, 
 किन १० - १० कित्ता share बाँडेर लगानीकर्ताहरुलाई फकाएको ?
 
 
 
 हामी(४३ लाखभन्दा बढी लगानीकर्ताहरुले) ले  DP लाई Renew गर्दा.....  बार्षिक ४३ करोड त  शुल्क तिर्छौ,
 
 Mero share मा २० करोडभन्दा बढी बार्षिक शुल्क तिर्छौ,
 
 Broker ले कमिसन लिएकै छ, Sebon ले आफ्नो भाग छोड्ने हैन,
 
 सरकारले अरबौ कर पनि हामीसंग असुलेकै छ,
 
 अनि अहिले नेप्से  ३२०० पुगेको बेला,
 
 बाहुलाले पानीमा लाठी चलाए जसरी .................लगानीकर्ताहरुको टाउकोमा लाठी बर्साउने ?
 
 नालायकहरुलाई शीरमा राख्नुको प्रतिफल !
 
 share मार्केटलाई दुहुनो गाईझैँ, सबैले दुहुने तर घाँस दिने बेला चाही बढी खायो भनेर भोकै राख्ने  ? निकम्माहरुको अधोगति सुरु भयो अब  l   NEPSE:2,812.38...........................................Previous [2,889.03] (-76.65 / -2.65%)...................................Previous (-40.26 / -1.37%) SENSIND (525.7  .........................................Previous [538.50] (-12.73 / -2.36%)........................................Previous (-7.16 / -1.31%) Turnover :9,033,900,623...................................Previous [5,358,097,251]  Volume :16,468,508...................................Previous [10,557,866]         | 
		
			|  | #823 Wed Sep 15, 2021 5:27 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | 2078-05-30 (2021-09-15) ------------------------------न बजेट पारित गराउन सके, 
 न सरकारलाई पूर्णता दिन सके,
 
 हरेक क्षेत्रलाई गिजोल्न कुनै कसर बाँकि राखेनन,
 
 यत्रो संकटमा पनि टिकेर,
 
 सरकारलाई अरबौको 'कर' बुझाएर भरथेग गर्ने share market लाई,
 
 थोरै पनि सम्मान जनाएनन्,
 
 बरु उल्टै 'पूर्ब'हरुलाई परिचालित गरेर, बजारलाई बद्नाम गराउनतिर लागे,
 
 एक एक कुरा 'नोट' गरेर राखिएको छ र
 
 समय आउनासाथ, यसको ब्याज सहित फिर्ता गरिने छ,
 
 त्यसका लागि 'कमरेड'हरु, तयार भएर बसे हुन्छ l
 
 NEPSE:2,889.03...........................................Previous [2,929.28] (-40.26 / -1.37%)...................................Previous (-18.54 / -0.63%) SENSIND (538.50).........................................Previous [545.66] (-7.16 / -1.31%)........................................Previous (-3.21 / - 0.58%) Turnover :5,358,097,251..................................Previous [5,195,295,443]  Volume :10,557,866...................................Previous [10,639,826]         | 
		
			|  | #824 Tue Sep 14, 2021 4:43 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७८-०५-२९ (2021-09-14) ---------------------------असार ३० गतेपछि,आज पहिलो पटक ५ अर्बको लाइनमा कारोबार भएको छ, 
 श्रावण महिनामा १० अर्ब मुनीको एउटा मात्र Turnover देखिन्छ,
 
 श्रावण ५ गते 7,897,594,269.05 को Turnover भएको थियो,
 
 श्रावण महिनाको सबभन्दा धेरै Turnover 21,647,600,654.50 को हो,
 
 जुन नेप्सेको इतिहासकै सबभन्दा ठुलो Turnover पनि हो,
 
 NEPSE:2,929.28...........................................Previous [2,947.69] (-18.54 / -0.63%)...................................Previous (+0.27 / +0.01%) SENSIND (545.66).........................................Previous [548.87] (-3.21 / - 0.58%)........................................Previous (+0.55 / +0.10%) Turnover :5,195,295,443..................................Previous [9,290,554,155]  Volume :10,639,826...................................Previous [15,681,184]         | 
		
			|  | #825 Mon Sep 13, 2021 5:24 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | १६२ को  माग मात्र सम्बोधन  नगरी समस्त ४३ लाख लगानीकर्ताको हित हुने गरि अन्य मागहरु पनि सम्बोधन गर्न /गराईदिनु  हुन अनुरोध।
 अन्यथा १६२ भोट त आउला, अरु ४३ लाख भोट गुम्ने छ।
 |