| Author | Post | 
		
			|  | #651 Thu May 19, 2022 6:37 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०२-०५ (2022-05-19) ----------------------------हतार-हतार गरेर टिका-टालो सकिएपछि, 
 त्यो केटिसंग बिहे त गर्दै गर्दिन भनेर, बाउसंग रोई कराई गर्ने प्रौढलाई,
 
 ठुला बाउले के सुंगाई दिए कुन्नि,
 
 
 
 त्यति सालिन र सज्जन युवती पाउनु मेरो अहो भाग्य हो,म त उहीसंग बिहे गर्ने हो भन्न थालेछन् l
 
 
 
 
 यो बिचमा लगानीकर्ताहरुले बेहोरेको तनाब(खाशमा NBB),
 
 अदालतको अमुल्य समय ....... त्यसको कसैलाई मतलब छैन,
 
 
 
 
 
 जसले जे गर्दा नी हुनी, कसैले कसैप्रति जवाफदेहिता बहन गर्न नपर्ने,
 
 
 
 
 पक्कै यो केश पनि प्रकाशमानजीले, 'श्रीमती'को नाम मेयरको लागि पक्का गरेर,
 
 देउबाजीलाई समर्थन गरे जस्तै हुनु पर्छ,
 
 
 
 मर्ज पछि खुल्ला के पाउन चाही यत्रो मुद्धा मामिला र अन्तरिम आदेशको नाटक मन्चन भएको रहेछ भनेर,
 
 
 
 
 NEPSE:2,250.91..........................................Previous [2,274.42] (-23.51 / -1.03%)...................................Previous (+8.90 / +0.39%) SENSIND (437.21).........................................Previous [441.09] (-3.88 / -0.88%)........................................Previous (+2.41 / +0.55%) Turnover :1,300,981,996.................................Previous [1,326,320,346] Volume :3,798,263.................................Previous [3,156,913]     | 
		
			|  | #652 Thu May 19, 2022 9:00 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | दश बर्ष  देखि बैंकलाई ब्रोकर लाईसेन्स दिएर लाखौं  सर्बसाधारण लगानीकर्ताको कारोबार सहज बनाई दिनुस भन्दा कानमा तेल हालेर बस्नेहरु केहि ब्येक्ति पोस्ने निर्णय त सेकेन्डमा गर्दा रहेछन त | 
		
			|  | #653 Wed May 18, 2022 6:20 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०२-०४ (2022-05-1  ---------------------------- अब TMS बापत पनि ब्रोकरले पैसा उठाउन पाउने रे,
 
 
 धितोपत्र र Broker हरु बिचको जुगलबन्दि,
 
 
 Full फेजमा अघि बढ्ने छाँटकाँट देखिदैछ,
 
 
 
 लगानीकर्ताहरुलाई डस्नलाई कुनै ठाउँ बाँकि नराख्ने भए,
 
 
 १५ गते बजेट भाषणको दिन आई सक्यो,
 
 लगानीकर्ताहरुको सबै संगठन एक ठाउँ बसेर,
 
 आफ्ना  कुरा राख्न खोइ पहल गरेको ?
 
 सधै भोट गनेर बसि रहने ?
 
 
 
 
 NEPSE:2,274.42..........................................Previous [2,265.52] (+8.90 / +0.39%)...................................Previous (-84.90 / -3.61%) SENSIND (441.09).........................................Previous [438.68] (+2.41 / +0.55%)........................................Previous (-15.28 / -3.37%) Turnover :1,326,320,346.................................Previous [1,644,096,193] Volume :3,156,913.................................Previous [3,595,748]     | 
		
			|  | #654 Tue May 17, 2022 6:11 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०२-०३ (2022-05-17) ---------------------------- केन्द्रिय बैंकले पेलेकै थियो बजारलाई,
 
 अहिले बिमा समितिले पनि यहि बेला, उसैगरि लौरो चलायो,
 
 
 
 Merger हुने कुरामा मेरो कुनै बिमती छैन तर,
 
 
 
 
 Merger को नाममा लगानीकर्ताहरुको लगानी बर्षौ फ्रिज हुनु भनेको,
 
 लगानीकर्ताहरु माथीको घोर अत्याचारनै हो,
 
 
 
 के २ महिनामा Merger प्रक्रिया सक्न सकिन्न ?
 
 
 
 तिमीहरु छिटो गर, हामीहरु यो यो ठाउ(प्रक्रियामा) मा सहज पारी दिन्छौ भनेर,
 
 
 केन्द्रिय बैंक र बिमा समितिहरुले कहिल्यै हात बढाएका छन्  ?
 
 
 
 
 
 
 नियामकले  Merger छिटो छरितो गराउन चाही कुनै पहल नगर्ने,
 
 खाली Merger मा जान मात्र बाध्य पारेर हुन्छ ?
 
 
 
 
 NIBL र HBL Merger नहुनुमा लगानीकर्ताहरुको के दोष छ ?
 
 
 अनि त्यसको घाटा पनि साधारण लगानीकर्ताहरुको टाउकोमा थोपरी रहने ?
 
 
 यत्र, तत्र, सर्बत्र ....... बिचौलियानै बिचौलिया l
 NEPSE: 2,265.52..........................................Previous [2,350.42] (-84.90 / -3.61%)...................................Previous (-18.64 / -0.79%) SENSIND (438.6  .........................................Previous [453.96] (-15.28 / -3.37%)........................................Previous (-2.70 / -0.59%) Turnover :1,644,096,193.................................Previous [2,328,434,273] Volume :3,595,748.................................Previous [5,227,359]     | 
		
			|  | #655 Tue May 17, 2022 4:58 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 |  | 
		
			|  | #656 Tue May 17, 2022 3:50 pm | 
		
			| Member Registered: Jan 2017 Posts: 51 | Can you tell me which index is this?राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.२७ अंकले घटेर ४३९.६९ को विन्दुमा ओर्लेको छ???
 | 
		
			|  | #657 Thu May 12, 2022 4:45 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-२९ (2022-05-12) ---------------------------- बैशाख महिनाभर जम्मा १८ दिन कारोबार भएछ,
 
 
 त्यस मध्ये १० दिन रातो र ८ दिन चाही हरियो भा रहेछ,
 
 
 
 यो महिनाको पहिलो कारोबारको दिन NEPSE 2,385.64 थियो भने
 
 
 आज यो महिनाको अन्तिम कारोबार दिन NEPSE  2,350.42 अंकमा आएको छ,
 
 
 
 
 
 Turnover को कुरा गर्ने हो भने,
 
 
 १८ दिन मध्ये १४ दिन १ अर्बको लाईनमा कारोबार भएको रहेछ भने
 
 
 बाँकि ४ दिन चाही २ अर्बको लाईनमा कारोबार भएछ,
 
 
 
 
 
 Volume हेर्ने हो भने,
 
 
 
 सबभन्दा Low  बैसाख १४ गते 2,885,039 र High बैसाख ११ गते  6,639,504 (यो महिनाको सबभन्दा बढी Turnover भएको दिन) रहेको छ,
 
 
 
 यो महिनाको Total Turnover चाही : 28,505,391,754 भएको देखिन्छ,
 
 
 
 
 
 यी सब आँकडा हेरे पछि बजारको बर्तमान अबस्था छर्लंग भइ-हाल्छ,
 
 
 
 
 
 
 
 
 अन्तमा,
 
 
 भोली चुनाब छ, फेरी यो मौका आउन ५ बर्ष कुर्नु पर्छ,
 
 
 म चाही बजारलाई केन्द्रबिन्दुमा राखेर मतदान गर्ने छु यसपाली,
 
 
 मौन अबधीमा बढी बोल्ने र लेख्ने कुरा भएन,  तर बुझ्नेलाई इसारानै काफी भन्ने उखानै छ,
 
 
 अब चुनाबपछि नयाँ उमंग र उत्साहका साथ् भेटौला है त l
 
 
 NEPSE:2,350.42..........................................Previous [2,369.06] (-18.64 / -0.79%)...................................Previous (+56.06 / +2.42%) SENSIND (453.96).........................................Previous [456.66] (-2.70 / -0.59%)........................................Previous (+9.52 / +2.13%) Turnover :2,328,434,273.................................Previous [2,163,990,743.33] Volume :5,227,359.................................Previous [5,333,109]     « Last edit by nissan  on Thu May 12, 2022 4:47 pm. » | 
		
			|  | #658 Mon May 09, 2022 5:54 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-२६ (2022-05-09) ---------------------------- न अघिल्लो सरकारले, न अहिलेको सरकारले,
 
 
 सबैले जनताको पसिनाको कमाईलाई रत्तिभर पनि सम्मान गरेनन,
 
 
 
 आफु सबै कुराको सूचना हुने ठाउमा छन्,
 
 आफै नियामक बनेका छन्,
 
 आफै खेलाडी बनेका छन्,
 
 आफ्नाहरुलाई सात पुस्ता  पुग्ने गरि जम्मा गर्ने बाताबरण बनाएका छन्,
 
 
 
 
 
 अनि सबैलाई लाटो सम्झेर फेरी तिनै भन्छन,
 
 बजार घटाउने बढाउने हामीले हो र ?
 
 राम्रोसंग नबुझी बजार छिरेपछि यस्तै हुन्छ,
 
 
 
 
 तिमीले साउन महिनापछिको नीति उहिल्यै किन सार्बजनिक गर्यौ ?
 
 
 ब्याजदर घट्ने बढ्ने होला,
 
 
 सम्बेदनशील लगानीकर्ताहरुलाई थप पिडा दिने गरि,
 
 
 पहिल्यै त्यो कुरा तिमीलाई सार्बजनिक गर्न किन हतार पर्यो ?
 
 
 के तिमिले सार्बजनिक पदमा बसेर, व्यक्तिगत इगोका काम र निर्णयहरु गरेर,
 
 आफ्नो पदको दुरुपयोग गर्न मिल्छ ?
 
 
 अफुबाट गल्ति भएपछि त्यसमै जिद्धि गरेर बस्ने कि correction गर्ने ?
 
 
 
 
 
 अब ३० गते स्थानीय चुनाब आइसकेको अबस्था छ,
 
 भोलीदेखि त मौन अबधि सुरु हुँदैछ,
 
 
 
 आफु काठमाडौँको मतदाता भएका कारण,
 
 
 
 
 
 यी ठुला दलहरुलाई आफ्नो मताधिकार मार्फत मुक्का हान्ने निर्णय मैले चाही गरे र
 
 मैले सके जति साथीभाईहरुलाई पनि यसै गर्न सल्लाह दिने छु,
 
 
 
 
 त्यसैले यसपाली 'बालेन'लाई मत हाल्ने हो,
 
 
 
 आज हामीले 'लौरो'मा हालेको मतको संख्याले  उत्साहित भएर,
 
 
 अब आउने संघको निर्बाचनमा,
 
 
 
 ओली, प्रचण्ड, देउबा, बाबुराम, उपेन्द्र, इस्वर, शंकर, नेम्वांग, शर्मा,पाण्डे,  रिजाल, बास्कोटा,  लगायतका क्षेत्रमा,
 
 
 सयौ 'बालेंन'हरुले उम्मेदवारी दिने छन्,
 
 
 
 
 त्यसैले मैले सबैलाई अनुरोध गरे,
 
 
 अहिलेलाई पार्टी छाडी दिनोस्, तिनले तपाई हाम्रो सम्पत्ती माथि धावा बोलेका छन्,
 
 
 
 
 हामी पनि आफ्नो शक्ति देखाई दिउ,
 
 एक होऔ,
 
 
 
 यो सांकेतिक हुने छ, बालेनका पक्षमा खसेको मतले तिनीहरु तिल्मिलाउने छन् र
 
 यस्ता आफ्ना गलत नीति प्रति पछुताउने छन्,
 
 र यस्ता नीतिहरु सुधार गर्न ति बाध्य बन्ने छन्,
 
 
 
 
 
 
 
 
 NEPSE:2,268.84..........................................Previous [2,256.57] (+12.27 / +0.54%)...................................Previous (+17.95 / +0.80%) SENSIND (439.47).........................................Previous [436.35] (+3.12 / +0.71%)........................................Previous (+3.80 / +0.88%) Turnover :1,390,607,702.................................Previous [1,326,421,672] Volume :3,324,822.................................Previous [3,341,214]     « Last edit by nissan  on Mon May 09, 2022 5:56 pm. » | 
		
			|  | #659 Sun May 08, 2022 6:51 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-२५ (2022-05-0  ---------------------------- लाखौ लगानीकर्ताहरु बजारमा आफै झुम्मिएका पनि होइनन,
 
 
 हामी सबैलाइ थाहै छ,
 
 
 माओबादी केन्द्रले  उर्जा मन्त्रालय लिएर सरकारमा गएको थियो,
 
 
 IPO मा share भर्नेको लाइन देखेर होकी,
 
 
 देशमा ठुला Hydro Power जनताको लगानीमा बनाउने भनेर,
 
 कति लगानी गर्ने हो त्यसको प्रतिबद्धता जनाउन भनेर,
 
 online बाट Form भर्ने ब्यबस्था गरेका थिए,
 
 
 सरकारका मन्त्रिलेनै अनुरोध गरेपछि,
 
 धेरै नेपालीहरुले  आफुले लगानी गर्न चाहेको रकम उल्लेख गरेर Form पनि भरेका थिए,
 
 
 
 
 
 यति अरबको लगानी गर्छौ भनेर जनताले  Form भरे भनेर समाचार पनि आउथ्यो,
 
 'अनन्त'ले पनि share संग जोडेर  'ज्वाई'को कुरो गरेकै हो,
 
 यी र यस्ता कारणले धेरै लगानीकर्ताहरु बजारमा झुम्मिएका हुन्,
 
 
 
 अहिले  तिनै मान्छे सत्तामा हुँदा पनि,
 
 बजारलाई देखिने गरि सौतेला ब्यबहार गरेको देख्दा,
 
 चुइक्क बोल्दैनन,
 
 
 
 
 
 तिनले किन भन्दैनन् हामीले तपाईहरुलाई online बाट Form भराउनु गलत थियो भनेर,
 
 अनि त्यो काम सहि थियो भने,
 
 किन लगानीकर्ताहरुलाई हामीले के गर्दा बजारको सुधार हुन्छ, छलफल गरौ भनि बोलाउदैनन ?
 
 
 
 
 
 
 NEPSE: 2,256.57..........................................Previous [2,238.62] (+17.95 / +0.80%)...................................Previous (-37.06 / -1.63%) SENSIND (436.35).........................................Previous [432.55] (+3.80 / +0.88%)........................................Previous (-4.34 / -0.99%) Turnover :1,326,421,672.................................Previous [1,654,561,473] Volume :3,341,214.................................Previous [4,674,940]     | 
		
			|  | #660 Thu May 05, 2022 6:29 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-२२ (2022-05-05) ---------------------------- लगानीकर्ताहरु एक ढिक्का छैनन्,
 
 यस्तो Crisis मा पनि लगानीकर्ताहरुलाई एक बनाउन,
 
 अगुवा लगानीकर्ताहरुले सकेनन,
 
 
 
 
 
 अन्य ब्यबसायका  सबैले आ-आफ्नो लगानीको क्षेत्रबारे, लबिंग गर्छन र आफ्नो हित अनुकुल हुने गरि  सरकारलाई मनाउछन् पनि,
 
 
 
 
 
 
 २ -४  अरब लगानी भएका क्षेत्रकाहरुले मज्जाले आफ्नो व्यवसायको बारेमा बोल्छन तर
 
 
 
 
 
 
 
 यो मार्केटमा खरबौ लगानी छ तर त्यसको मुल्यलाई सत्तासिनहरु 'सुका-मोहोर' जस्तो गरि,
 
 
 
 
 बेवास्ता गरेर  बसि दिन्छन,
 
 
 
 
 
 
 यसपाली चुनाबमा म चाही हारे पनि जिते पनी, नयाँलाई मत दिन्छु,
 
 
 
 
 
 हामीले सक्छौ भने,
 
 अहिलेको मतदानबाट यी हामीलाई सताउने दलहरुलाई,
 
 
 यस्तै हो भने,  प्रदेश र संघको चुनाबमा हामीहरुको अवस्था ठिक हुदैन है भनि सोच्न बाध्य बनाऔ,
 
 
 
 
 
 NEPSE:2,238.62..........................................Previous [2,275.68] (-37.06 / -1.63%)...................................Previous (-31.76 / -1.38%) SENSIND (432.55).........................................Previous [436.88] (-4.34 / -0.99%)........................................Previous (-4.90 / 1.11%) Turnover :1,654,561,473.................................Previous [1,269,219,421] Volume :4,674,940.................................Previous [3,602,848]     | 
		
			|  | #661 Wed May 04, 2022 6:45 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-२१ (2022-05-04) ----------------------------हिजो साँझतिर चाबहिलतिर घुम-घाम गर्दै गर्दा, 
 एक जना परिचित मान्छे,
 
 एमालेका उम्मेदवारहरुलाई मत माग्दै हिंडेका भेटिए,
 
 
 
 
 मैले खोई त मान्छे जम्मा ३५-४० जना मात्रै छन् त् भनेको,
 
 उनले हैन, अघि पार्टी प्यालेसमा खाना खाँदा त ४०० थिए,
 
 
 
 
 अहिले यता उता छुट्टिए होलान भने,
 
 
 
 
 यसो सोचे दिनको ४०० लाई बिहान र बेलुकी party Palace मा मासु-भात  खुवाएको खर्च कति हुँदो हो,
 
 
 
 अनि ३ लाख र ४ लाख मात्र  खर्च गर्न भनेर, सिलिंग तोक्ने 'निआ'लाई,
 
 
 बढी खर्च भा छ खोइ अनुगमन गरेको भन्यो भने,
 
 
 
 शशांक कोइराला (आफुले चुनाबमा ६ करोड बढी खर्च गरे भनेको)लाई  जस्तै,
 
 'सत्य' कुरा अब देखि नबोल्नु भनि सचेत गराउन बेर छैन,
 
 
 
 
 जसले खर्च गरे पनि, पदमा पुगेपछि त्यसको १० गुणा उठाउने हुनाले,
 
 मलाई त् आफ्नै पकेटको पैसा खर्च भएझैँ लागि राछ l
 
 
 NEPSE:2,275.68..........................................Previous [2,307.44] (-31.76 / -1.38%)...................................Previous (-48.73 / -2.07%) SENSIND (436.8  .........................................Previous [441.79] (-4.90 / 1.11%)........................................Previous (-8.45 / -1.88%) Turnover :1,269,219,421.................................Previous [1,423,498,292] Volume :3,602,848.................................Previous [3,978,079]     | 
		
			|  | #662 Tue May 03, 2022 3:51 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7972 | Nepal ko economy dhosta parera import ghatanu cha.
 
 
 Wait and see.
 
 When import falls due to crash in economy, NRB will take credit for reducing import but wont talk about the economy.
 
 
 Import fall of 300 arab
 Economy fall of 1000 arab ( destroy the life of 1 crore people)
 
 All so called expert who got the certificate from Media supports NRB policy. And SECOND TO GOD dont.
 
 NRB should be dissolved and its duty should be handed over to assistant finance secretary.
 
 
 Remember during voting.
 | 
		
			|  | #663 Tue May 03, 2022 3:37 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | 
 
 
 यसरी छुट्टी माथी छुट्टी भाको भै गर्ने,
 
 आफु जस्तै तन्नम देशको सूचीमा,
 
 नेपाल कति नम्बरमा पर्छ होला ?
 
 
 
 
 मुसलमानहरुलाई दशैँ र तिहारको छुट्टि देको छ,
 
 हिन्दुहरुलाई ईद र क्रिसमसको छुट्टि देको छ,
 
 लोसार नमनाउनेहरुलाई किन, लोसारको नाउमा ३ दिन बिदा चाहियो ?
 
 
 
 
 अब त झन् सनिवार र आइतबार दुइ दिन बिदा रे,
 
 
 
 सुतेरै देशलाई समृद्ध बनाएर छाड्ने भए,
 
 बीर गोर्खालीहरुले l
 
 
    | 
		
			|  | #664 Mon May 02, 2022 6:37 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-१९ (2022-05-02) ---------------------------- 
 झरीले लगानीकर्ताहरुलाई पनि शान्त र शीतल बनाएको छ,
 
 किसानहरु त रमाउनेनै भए,
 
 पानी मजाले परिदिए लोडसेडिंगको सम्भवना पनि रहदैनथ्यो कि,
 
 
 
 
 
 
 ठुलो चिन्ता चाही, फेरी अबको वर्षाले,
 
 तराईमा  डुबान  र पहाडमा पहिरो गएर,
 
 के कति क्षेती हुने हो कुन्नी त छदैछ ?
 
 NEPSE:2,307.44..........................................Previous [2,356.17] (-48.73 / -2.07%)...................................Previous (-20 / -0.84%) SENSIND (441.79).........................................Previous [450.24] (-8.45 / -1.88%)........................................Previous (-4.32 / -0.95%) Turnover :1,423,498,292.................................Previous [1,496,246,808] Volume :3,978,079.................................Previous [4,574,520]     | 
		
			|  | #665 Thu Apr 28, 2022 6:16 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-१५ (2022-04-2  ---------------------------- अहिल्लो हप्ता ५ दिनको Turnover : 7,386,188,673
 
 
 
 
 यो हप्ता ५ दिनको Turnover : 8,205,782,036
 
 
 यो बैसाख महिनाको अहिलेसम्मको Total Turnover : 15,591,970,709
 
 
 बैसाखको १० दिनको कारोबारमा ६ दिन रातो र ४ दिन हरियो,
 
 
 
 NEPSE:2,356.17..........................................Previous [2,376.17] (-20 / -0.84%)...................................Previous (+5.17 / +0.22%) SENSIND (450.24).........................................Previous [454.56] (-4.32 / -0.95%)........................................Previous (+1.61 / +0.36%) Turnover :1,496,246,808.................................Previous [1,089,992,036] Volume :4,574,520.................................Previous [2,885,039]     | 
		
			|  | #666 Wed Apr 27, 2022 6:17 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-१४ (2022-04-27) ----------------------------Turnover १ अर्ब नाघ्यो, 
 खुशी भइएको छ,
 
 
 टाईम टाईम कि बात है l
 
 
 NEPSE:2,376.17..........................................Previous [2,370.99] (+5.17 / +0.22%)...................................Previous (-15.02 / -0.63%) SENSIND (454.56).........................................Previous [452.95] (+1.61 / +0.36%)........................................Previous (-1.74 / -0.38%) Turnover :1,089,992,036.................................Previous [1,046,014,417] Volume :2,885,039.................................Previous [3,419,228]     | 
		
			|  | #667 Tue Apr 26, 2022 6:19 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-१३ (2022-04-26) ---------------------------- 
 
 पहिलो :  दलका घोषणापत्रहरुको सबैभन्दा राम्रो प्रयोग के काममा गरिन्छ ?
 
 
 
 दोश्रो : चट्पट बेच्न
 
 
 
 तेश्रो : हैन सोझा-सिधा जनता झुक्याउन
 
 
 
 कुरो दुबैको सहि लाग्छ,
 
 
 बजार पनि चुनावमय बनेको बेला,
 
 
 घोषणापत्र सम्झेको नी,
 NEPSE:2,370.99..........................................Previous [2,386.01] (-15.02 / -0.63%)...................................Previous (-34.95 / -1.44%) SENSIND (452.95).........................................Previous [454.69] (-1.74 / -0.38%)........................................Previous (-6.19 / -1.34%) Turnover :1,046,014,417.................................Previous [2,042,253,182] Volume :3,419,228.................................Previous [5,047,769]     | 
		
			|  | #668 Tue Apr 26, 2022 2:51 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | 
 यो Election केहि बिशेष हुने पक्का छ,
 
 
 लगानीकर्ताहरुले गाला थापी रहने हो भने पालै पिलो चडकाइ रहने रहेछन ?
 
 अब ब्याज सहित वापस गर्न पनि सिक्नु पर्छ,
 
 त्यसको लागि १६ दिन  मात्र बाँकि l
 
 
 
    | 
		
			|  | #669 Tue Apr 26, 2022 2:26 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | बैंकलाई ब्रोकर लाईसेन्से रोक्ने नेता /पार्टीलाई NO VOTEसर्बसाधारणलाई बैंकबाट MARGIN LENDING प्रक्रिया रोक्ने नेता /पार्टीलाई NO VOTE
 
 मेरो प्रभाबमा रहेको कुनै पनि भोट पुंजी बजार बिरोधिलाई जानेछैन। सबै लगानीकर्ताले यसै अनुरुप आफ्नो शक्ति प्रदर्सन गर्नु होला।
 | 
		
			|  | #670 Mon Apr 25, 2022 5:38 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-१२ (2022-04-25) ---------------------------- बजारमा भएको घाटालाई दुइ भागमा छुट्टयाउ,
 
 
 (१) बजारको नियम(कहिले माथी जान्छ,कहिले तल झर्छ)अनुसार हुने घाटा र
 
 
 (२) बजार बिरोधी नीति बनाएकै कारण हुन् गएको घाटा,
 
 
 
 तपाईहरुको आ-आफ्नै विचार होला तर,
 
 मैले चाही (२) नम्बरका कारण अलि बढी गुमाए भन्ने ठानेको छु,
 
 
 
 
 र यो बर्षभरि चल्ने चुनाबलाई,
 
 आफ्नो घाटाको मानसिक रुपमा भए पनि पलिसा गर्ने,
 
 अवसरको रुपमा लिने  योजना बनाएको छु,
 
 
 
 
 सबैले जाने हुन्छ,
 
 यो १८ दिन मात्र हो हामी शक्तिशाली हुने,
 
 
 त्यसपछि त् फेरी ५ बर्ष कुर्नु पर्छ,
 
 
 मौकाको सदुपयोग गरौ,
 
 
 NEPSE:2,386.01..........................................Previous [2,420.96] (-34.95 / -1.44%)...................................Previous (+95.52 / +4.11%) SENSIND (454.69).........................................Previous [460.88] (-6.19 / -1.34%)........................................Previous (+17.74 / +4%) Turnover :2,042,253,182.................................Previous [2,531,275,593] Volume :5,047,769.................................Previous [6,639,504]     | 
		
			|  | #671 Sun Apr 24, 2022 6:13 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-११ (2022-04-24) ----------------------------2078-11-29 गते आइतबारकै दिन,  NEPSE 101.07 अंकले बढेको थियो, 
 त्यसको लगत्तै भोली पल्ट, TMS बिग्रिएर कारोबार बिथोलिएको थियो,
 
 
 आजैबाट TMS को मर्मत-सम्भार गरि हाल है,
 
 फेरी भोली बिग्रेला,
 
 NEPSE:2,420.96..........................................Previous [2,325.45] (+95.52 / +4.11%)...................................Previous (+4.94 / +0.21%) SENSIND (460.8  .........................................Previous [443.14] (+17.74 / +4%)........................................Previous (+2.06 / +0.47%) Turnover :2,531,275,593.................................Previous [1,629,168,848] Volume :6,639,504.................................Previous [3,991,051]     | 
		
			|  | #672 Thu Apr 21, 2022 5:55 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-०८ (2022-04-21) ---------------------------- यो हप्ता ५ दिनको Total Turnover (7,386,188,673) निकै टिठ लाग्दो छ,
 
 
 पाँचै दिन केवल १ अर्बको लाइनको मात्र कारोबार भयो,
 
 
 NEPSE पनि  पांचै  दिन, 2,300(2,385 देखि 2,325 को बीच) को लाइनमै अड्कि रह्यो ,
 
 
 
 
 
 
 २०७९ शालको पहिलो हप्तालेनै लगानीकर्ताहरुलाई थप निराशा थपी दिएको छ,
 
 
 
 
 
 
 'साँढेको जुधाई बाच्छाको मिचाई' भन्थे,
 
 
 
 यता भने 'साँढे'लाई बलजफत बाँधेरनै........................
 
 
 
 बाच्छाहरुलाई हवातावा खेलाउने काम भइ रहेछ l
 
 NEPSE:2,325.45..........................................Previous [2,320.51] (+4.94 / +0.21%)...................................Previous (-36.73 / -1.56%) SENSIND (443.14).........................................Previous [441.08] (+2.06 / +0.47%)........................................Previous (-6.69 / -1.49%) Turnover :1,629,168,848.................................Previous [1,458,737,755] Volume :3,991,051.................................Previous [3,570,014]     | 
		
			|  | #673 Wed Apr 20, 2022 10:04 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7972 | NRB lai Nepali ko control ma laune pani Chunab ma naya lai bhot deyu.
 
 
 Incompetent village cant even control NRB governor/NRB.
 
 
 Is NRB parallel govt or Vatican city of Nepal???? NRB is not judiciary, or CIAA or election commission who needs to be independent. Auditor general should be appointed by opposition party.
 
 
 
 
 dalal congress and communist are hijadas. Vote for new one, even if they may nor may not win. In future they will definitely will. If they turned out to be dalal, incompetent's like congress and communist, vote for another new ones.
 | 
		
			|  | #674 Wed Apr 20, 2022 5:32 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-०७  (2022-04-20) ---------------------------- अहिले धमाधम स्थानीय निकायको चुनाब केन्द्रित घोषणापत्रहरु,
 
 सार्बजनिक भको भइ छन्,
 
 
 
 कसैले Broker को शाखा, स्थानीय तहमा खोल्न पहल गर्छौ,
 
 
 
 share बजारको विकास र विस्तारका लागि,
 
 
 आबस्यक  तालिमहरु गाउँ-गाउँमा चलाउछौ त भन्या छैननी, हगी ?
 
 
 
 कतै त्यस्तो भेटियो भने जानकारी पाउ है,
 
 
 
 
 NEPSE:2,320.51..........................................Previous [2,357.24] (-36.73 / -1.56%)...................................Previous (+13.37 / +0.57%) SENSIND (441.0  .........................................Previous [447.76] (-6.69 / -1.49%)........................................Previous (+3.61 / +0.81%) Turnover :1,458,737,755.................................Previous [1,326,865,932] Volume :3,570,014.................................Previous [3,213,195]     | 
		
			|  | #675 Tue Apr 19, 2022 6:30 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०७९-०१-०६  (2022-04-19) ----------------------------'अधिकारी'जी भोली अफिस जानु हुन्छ कि हुन्न ? 
 
 'फुयाल'जीले त यो उमेरमा काम गर्नु पर्छ, घर न बस् भन्नु भाछ क्यारे,
 NEPSE:2,357.24..........................................Previous [2,343.87] (+13.37 / +0.57%)...................................Previous (-41.77 / -1.75%) SENSIND (447.76).........................................Previous [444.15] (+3.61 / +0.81%)........................................Previous (-6.82 / -1.51%) Turnover :1,326,865,932.................................Previous [1,530,692,956] Volume :3,213,195.................................Previous [3,876,302]     |