Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2297
के भक्तपुरको ठेट लोकल राष्ट्रपति बन्न सक्लान ?
Member
Registered: Mar 2018
Posts: 2297
ब्याजदर वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच छलफल भइरहेको छ: अर्थमन्त्री

यो पनि राम्रै हो
Member
Registered: Oct 2013
Posts: 1283
राष्ट्र बैक LIquidity घट्न नदिन निकै प्रयाशरत देखिन्छ :) :)



प्रहरीले रोक्यो दुबई प्रोपर्टी मेला


https://deshsanchar.com/2023/01/22/754324/
Member
Registered: Mar 2018
Posts: 2297
बैंकको Q2 रिपोर्टको भुत पनि अब त मंछियो होला। अहिले सम्म प्रकासित धेरै बैंकले नाफा बढाएका छन् , केहिको मात्र घटेको छ , ADBL र NBLले केहि निराश बनाए पनि अरु धेरै बैंकको रिपोर्ट उत्साहजनक नै देखियो। अब होटेल सेक्टरको Q२ रिपोर्टको पर्खाई रहनेछ।
Member
Registered: Mar 2018
Posts: 2297
पुष मसान्तको तरलता संकटको भुतले केहि लछार पाटो लगाउन सकेन। बैंक बित्तिय संस्थामा तरलताको अवस्था पुष मसान्त अघि भन्दा बरु सुध्रिएको देखियो।
Member
Registered: Mar 2018
Posts: 2297
मन्त्रिपरिषद् बैठकले पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरेर अर्थतन्त्रलाई गतिशील तुल्याउन भनेर गरेको निर्णय पक्कै पनि सकारात्मक हो र त्येसको कार्यान्वयनलाई गृह मन्त्रालयले जोड दिनु त झनै सुखद हो। तर तालुकदार संस्था , बिभाग मार्फत नलगिएका निर्णय कति कार्यन्वयन हुन्छ , शंका गर्ने पर्याप्त ठाउं देखिन्छ।
Member
Registered: Mar 2018
Posts: 2297
अर्थमन्त्रालय अनि राब बाट आन्दोलनरत ब्यवसायीको माग सम्बोधन गर्ने कटीबधता जाहेर हुँदै गर्दा के सन्निकट मौद्रिक नीतिको मध्याबदि समिक्षामा लगानीकर्ताले आशा गर्ने ठाउं बनेको हो ?
के के शिर्षकका माग सम्बोधन होला ?
Member
Registered: Mar 2018
Posts: 2297
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
https://www.onlinekhabar.com/2022/12/1238546

एकदमै सहि कुरो, तर व्यवहारमा हेर्न बाँकि छ
Member
Registered: Mar 2018
Posts: 2297
तेश्रो पटक अर्थमन्त्रालय विष्णु पौडेलले सम्हाल्ने करिब करिब पक्का
https://bizmandu.com/content/20221226111459.html
के राष्ट्र बैंक र सरकारबीच चलिरहेको 'इगो' साम्य भएर जर्जर बन्दै गएको अर्थतन्त्र सम्हालियेला ?
के यो पाला पनि सम्झनलायक नया रेकर्ड बन्ला त ?
Member
Registered: Mar 2018
Posts: 2297
https://clickmandu.com/2022/12/224203.html
Member
Registered: Mar 2018
Posts: 2297
:lol: :lol:
Member
Registered: Mar 2018
Posts: 2297
विनोद कुमार चौधरी र उदयशम्शेर ज.ब.राणा मध्ये एक अर्थमन्त्री हुने सम्भावना बढ्दै जाँदा येस्तो अबस्थामा पुंजी बजारमा कस्तो प्रभाब पर्ला ?
विनोद कुमार चौधरी अनुभबमा खारिएका र नेपालको अर्थब्येबस्थाको समस्या , समाधान अनि कानुनी खेला र झेलाको बारेमा जानकार खेलाडी ब्येक्तित्वो हुन् भने उदयशम्शेर ज.ब.राणा युवा जोश र ज्ञान भएका अनि अघिल्लो पटक अर्थ राज्यमन्त्रीको अनुभब प्राप्त ब्येक्ति हुन्। यी दुवै ब्येक्तिबाट नेपाली अर्थतन्त्रले केहि न केहि आश गर्न सक्ने देखिन्छ। आशा गरौँ प्रजातान्त्रिक धारको सरकारबाट नेपाली पुंजी बजार अनि अर्थतन्त्रले ठुलै फड्को मरोस।
Member
Registered: Mar 2018
Posts: 2297
बैंकको ब्याजले धेरै असर गरेको हाइड्रोपावर सेक्टर पनि रहेछ, 1st quarter report ले प्रस्ट पारेको छ। आउने quarter मा कति सम्म प्रभाब पर्ला भनेर जान्न त पर्खनै पर्ला
Member
Registered: Mar 2018
Posts: 2297
Waht a result :mrgreen: :mrgreen:

House for RED
&
Senate for BLUE
Member
Registered: Mar 2018
Posts: 2297
Two BIG BOSSES returning to table in G20 summit amidst near-total rivalry and confrontation.
Not expecting any big achievement but thing to watch is whose knee will bow ?
Member
Registered: Mar 2018
Posts: 2297
NIBL, GBIME, MEGA र BOKL सहित ८ बाणिज्य बैंकको कारोबार कहिले खुल्छ ? आफ्नो सम्पतिको उपभोग किन गर्न नपाउने ?
Member
Registered: Mar 2018
Posts: 2297
Once again a Perfect Storm is brewing

FED meet on Nov 1-2
'War Profiteering' & Windfall Tax
EM fires twitter board ,making himself sole director
Member
Registered: Mar 2018
Posts: 2297
पेट्रोलियमको मूल्य फेरि बढेर आयो
Member
Registered: Mar 2018
Posts: 2297
पहिलो त्रैमासमा ४ वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि

के राष्ट्र बैंकले कारबाही गर्ला ?
Member
Registered: Mar 2018
Posts: 2297
@Simrik

This is time to preserve your capital rather than growth.
I would prefer defensive stocks if buy call is initiated.
Member
Registered: Dec 2016
Posts: 173
Most manipulated stocks in NEPSE?

SHIVM
STC
RURU
????

Give me top three.
Member
Registered: Mar 2018
Posts: 2297
रोकिएन निक्षेप बिनै कर्जा दिने अभ्यास, पहिलो त्रैमासमै निक्षेपको ८ गुणासम्म कर्जा
https://notebazar.com/news/2022-10-21-33

Are we heading to next phase of LIQUIDITY CRUNCH ?
Member
Registered: Mar 2018
Posts: 2297
कात्तिकमा निक्षेपको ब्याज नबढ्ने, कर्जाको भने बढ्ने
https://bankingkhabar.com/archives/117735
Member
Registered: Mar 2018
Posts: 2297
Wednesday OPEC + decision , how will it affect world economy & Nepal ?
Clear picture is visible in days ahead, especially after October.
Member
Registered: Mar 2018
Posts: 2297
बडा दशैं २०७९ को पावन अवसरमा लगानीकर्ता अनि पुंजी बजारसंग सम्बद्ध सम्पूर्ण महानुभाबहरुमा मंगलमय शुभकामना

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Sharesansar Forum Powered By Miracle Hub