Author |
Post |
|
#201 Tue Jun 19, 2018 12:30 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
अनलाइनबाट कारोबार गर्न सर्वसाधारणले छिटोमा दशै कुर्नु पर्ने, कम्पनी छनौट गर्ने काम सुरुनेप्सेले 'युजर एसेप्टेन्स टेस्टिङ (युएटी)' र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै अनलाइन प्रणालीमा कारोबार लैजाने भएकोले कारोबार गर्न दशैं कुर्नु पर्ने भएको हो।युएटी परीक्षणका लागि एक महिनाको समय राखेर नेप्सेले सूचनासमेत प्रकाशित गरिसकेको छ। युएटी परीक्षणका लागि सफ्टवेयर सेवा प्रदायक कम्पनीहरूले असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन्। आवेदन दिएका कम्पनीमध्येबाट आएका आशयपत्रलाई नेप्सेले अध्ययन गरी एक कम्पनी छनौट गर्नेछ। कम्पनीको आशयपत्र अध्ययन गर्ननै नेप्सेलाई कम्तीमा दुईदेखि तीन साता लाग्ने ती अधिकारीको भनाइ छ। अध्ययनपछि छनौट भएको कम्पनीलाई नेप्सेको सञ्चालक समिति बैठकले परीक्षणको अनुमति दिने छ। यो प्रक्रिया सम्पन्न हुन कम्तीमा असार अन्तिम साता सम्म लाग्ने छ। अनुमति दिँदा कम्पनीलाई सम्झौता भएको दुई महिनाभित्र सम्पूर्ण परीक्षण सक्न निर्देशन दिने तयारी नेप्सेको छ।परीक्षण गर्ने जिम्मा पाएको कम्पनीलाई परीक्षण सम्पन्न गर्न भदौको अन्तिम सातासम्म लाग्ने छ। युएटी परीक्षण सम्पन्न भएपछि नेप्सेले अनलाइन कारोबार सुरु गर्न नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि अनुमति माग्ने छ। बोर्डले तत्कालै स्वीकृति दिए छिटोमा असोजको दोस्रो सातासम्म सर्वसाधारण लगानीकर्ताले अनलाइनबाट शेयर कारोबार गर्न पाउने छन्। Which years DASHAIN - 2100 BS or 2200 BS Dashain??? Source http://www.bizmandu.com/content/anlaainbaatt-kaarobaar-grn-srvsaadhaarnnle-chittomaa-dshai-kurnu-prne-kmpnii-chnautt-grne-kaam-suru.html.
|
|
#202 Mon Jun 18, 2018 8:48 pm
|
Member
Registered: Oct 2013
Posts: 7564
|
अागामी अावबाट अनलार्इन काराेबार थाल्ने तयारी
नेप्सेले साउन १ गतेदेखि पूर्ण अनलाई कारोबार प्रणाली सुरुवात गर्नेगरि जेठ ३१ गतेदेखि पाँच ब्रोकर कम्पनीबाट परिक्षण रुपमा यसको सुरुवात गरिसकेको छ । यसमा आउने समस्यालाई निराकरण गर्दे साउनबाट अनलाईन कारोबार थालनी गर्ने उसको तयारी छ ।
अहिल परिक्षण गरिरहेको व्यवस्थाहरुमा अनलाइन प्रणालीका लागि आवश्यक कुरा थप गरेर पूर्ण अनलाईन कारोबार प्रणाली थालनी गर्ने तयारीमा ब्रोकर र नेप्से जुटिरहेका छन् । परिक्षणको अवस्थामा रहेको अनलाइन प्रणाली छिटै लागु हुने नेप्सेले बताएको छ भने ब्रोकरहरुले पनि अनलाइन प्रणाली मार्फत कारोबार गराउन आफूहरु तयारी गरिरहेको बताइरहेका छन् ।
Either there will be on line in shrawan or later.
If you buy now, either your investment will start to grow from next day or it will start to grow later.
If you dont invest, either you will miss or you may not miss.
If you are a general, which decision do you think would be the right one????
Tic Toc
|
|
#203 Thu Jun 14, 2018 5:28 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
|
|
#204 Thu Jun 14, 2018 2:52 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
नेप्सेले थाल्यो अनलाइन ट्रेडिङको प्रारम्भिक परीक्षण, औपचारिक उद्घाटन कहिले ?http://bizpati.com/punjibazar/17827नेप्सेले गत मे २५ मा अनलाइन कारोबार प्रणालीको परिक्षण गर्ने कम्पनि छनौट गर्न सूचना सार्वजनिक गरेको छ। जुन २४ सम्म इच्छुक स्वदेश तथा बिदेशी कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन। त्यस पश्चात एक महिना भित्र परामर्शदाता कम्पनि छनौट गरि वाईकोले तयार गरेको अनलाइन ट्रेडिङको परिक्षण अगाडी बढाउने नेप्सेको तयारि छ। छनौट हुने कम्पनीले वाईकोले बनाएको अनलाइन कारोबार प्रणाली ठिक छ भनेर प्रमाणित गरेपछि मात्र अनलाइन कारोबार प्रणालीको औपचारिक उद्घाटन हुनेछ। त्यसैले लगानीकर्ताले घरमै बसेर अनलाइन मार्फत कारोबार गर्नका लागि अझैं असोज कात्तिक कुर्नुपर्ने देखिन्छ। Evaluating the pace of work, only 83.51 of the task is completed till date. For remaining 16.49 % task how long will it take? 5 years, 10 years or 50 years ? ???????
|
|
#205 Sun Jun 10, 2018 2:39 pm
|
Member
Registered: Oct 2017
Posts: 2135
|
Well I have a ready made technology for OME (0nline matching engine ) designed for online trading. I can provide such technology but if I know I won't win such tender because you guys why ???
|
|
#206 Sun Jun 10, 2018 2:06 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
म्यानमारमा यंगुन स्टक खुलेको २ बर्ष भयो त्यहाँ सिंगापुर र जापानले अनलाईन बनाइदियो । हामी २७ बर्षदेखि भर्खर अहिलेको अवस्थामा आईपुगेका छौं । Rauniayar ji, your great great grandson will definitely see such infrastructure.
|
|
#207 Sun Jun 10, 2018 5:58 am
|
Member
Registered: Oct 2017
Posts: 2135
|
As I has said earlier also things will get delayed due to multiple factors and found Dubosi ji saying me that why I always talk negative. But what I had talked earlier which sounded negative was actually a reality now. Hope you guys now have realized the fact.
|
|
#208 Sat Jun 09, 2018 4:43 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
kartik 14 2074 gone, magh 2074 gone, jeth 12 2075 gone Where is NEPSE, SEBON and there corrupt leadership? They take premature decision which is intended to kick GENERAL INVESTORs (Eg cumbersome KYC, CGT hike, CGT on loss and many more in past). But they are least bothered for the investors comfort.
|
|
#209 Mon Jun 04, 2018 7:48 pm
|
Member
Registered: Mar 2014
Posts: 163
|
Dont be impatient for online trading. It is for nothing. « Last edit by LBS on Mon Jun 04, 2018 7:50 pm. »
|
|
#210 Sun Jun 03, 2018 5:43 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
Dear investors have patience, your son will probably trade on online platform.
|
|
#211 Sun Jun 03, 2018 5:41 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
Last time 82% sakiyo bhaneko aba ta 83% sakiyo hola, hoina ta?
|
|
#212 Sun Jun 03, 2018 5:40 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
contract period for the development of Online Trading Software is over a week back. But still it is in turmoil. So what are the excuses from your (NEPSE) side ?
|
|
#213 Fri Jun 01, 2018 8:55 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
नेप्से प्रमुखको दृढता: भूकम्प र पहिरो गयो भने मात्र, नभए साउनदेखि अनलाइन सुरु हुन्छ ! Timi haru jasto FATAHA ko kura general public le trust garne din gayo. How many times you ve betrayed the general investor? You 've to prove yourself first to regain the trust. Otherwise, it will be like old childhood "Ramu & Tiger"story
|
|
#214 Fri Jun 01, 2018 5:16 pm
|
Member
Registered: Oct 2013
Posts: 7564
|
It may not mean, it will take extra 3 month. They could do first phase testing off line then second phase of testing online. We have to assume that, company who built the software already tested that is why they handed over the software to NEPSE. New consultant's job could be watching online trading from close for a few months and if there is any problem arises, fix it immediately. NEPSE will be making available new software as well as old software for public/broker for a few months, which they already said before.
|
|
#215 Fri Jun 01, 2018 3:50 pm
|
Member
Registered: Jun 2017
Posts: 844
|
Man all these faggots officials should be sacked. What was stoping them to start selecting UAT consultant 2-3 months ago? Incompetent faggots. Now one months bid time, then selection, then UAT for 2-3 months, then some glichtes in the software, fixing time of few months, another bid time, then another UAT for some months?? and the loop continues.
|
|
#216 Fri Jun 01, 2018 3:28 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
we may not see full fledged ONLINE in our life-time if these corrupts keep holding the responsible CHAIRS which demand dedication and transparency.
|
|
#217 Fri Jun 01, 2018 3:26 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
What can we do for such act? YK is keen to increase CGT but gives DAMN to irregularities/corruption flourishing in his MOUSTACHE. Yes RS ji you are right -"SATI le SARAPE ko DES" where MAFIA and CORRUPT get oppurtunities and innocent people fall prey.
वाईको कम्पनीले बनाईरहेको पूर्ण अनलाईन कारोबार प्रणालीको गुणस्तर जाँच गरी संचालनमा ल्याउन ठीक भए, नभएको यकिन गर्न अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त कम्पनीलाई छनौट गर्न असार १० गतेसम्मको म्याद तोकेर ३५ दिने सूचना जारी गरिएको छ । नेप्सेले पूर्ण अनलाईन कारोबार प्रणालीको युजर एसेप्टेन्स टेष्ट (युएटी) का लागि कम्पनी छनौट गर्न जारी गरेको सूचनाले छनौट हुने कम्पनीले काम सक्न ९० दिनको समय पाउने भएकाले अनलाईन संचालनमा आउन ढिलाई हुने भएको हो । आउने साउन १ गतेबाट पूर्ण अनलाईन कारोबार प्रणालीको माध्यमले शेयर किनबेच गर्न पाउने आशामा बसेका सर्बसाधारण लगानीकर्तालाई थप तीन महिना कुर्नुपर्ने संभावना बढेको छ ।
|
|
#218 Fri May 25, 2018 3:50 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
Now, online trading is knocking your door NOK NOK
अनलाइन ट्रेडिङबारे प्रयोगकर्ता स्वीकृति परीक्षण गर्नका लागि आजको मितिदेखि लागू हुने गरि ढिलोमा जुन २४ सम्म इच्छुक स्वदेश तथा बिदेशी कम्पनि बोलपत्र पेश गर्न सक्नेछन। एक महिना भित्र परामर्शदाता कम्पनि छनौट गरि वाईकोले तयार गरेको अनलाइन ट्रेडिङको परिक्षण अगाडी बढाउने नेप्सेको तयारि छ।
वाइकोले अनलाइन सेयर ट्रेडिङको प्रविधि जडान गरिसकको नेप्सेको भनाई छ।
|
|
#219 Sun May 20, 2018 2:27 pm
|
Member
Registered: Jun 2017
Posts: 844
|
suprising fact about online provision of intraday trading automatic clearing ( no hassle of check/ instruction slip) sweet.
|
|
#220 Fri May 18, 2018 4:50 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
|
|
#221 Mon May 14, 2018 6:05 am
|
Member
Registered: Oct 2017
Posts: 2135
|
|
|
#222 Fri May 11, 2018 11:08 am
|
Member
Registered: Oct 2013
Posts: 7564
|
Somebody ji, There is only one final truth in Pig farm- pigs get slaughtered.
Feed the pig, turn them pig into bacon.
|
|
#223 Fri May 11, 2018 11:04 am
|
Member
Registered: Jun 2017
Posts: 844
|
|
|
#224 Thu May 10, 2018 3:45 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
Good news for investor after a long time, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको आन्तरिक परीक्षण सुरु गरेको छ।गत साता देखि आन्तरिक परीक्षण सुरु भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। Hope they will keep there words!!!
|
|
#225 Fri May 04, 2018 5:36 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
धितोपत्र बोर्डका अध्यक्षको चर्तिकलाः काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर http://sharelagani.com/2018/05/%E0%A4%A7%E0%A4%BF%E0%A4%A4%E0%A5%8B%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%AC%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A4%BE-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7/आफैले गर्छु भनेर समयबद्ध तालिकामा सार्वजनिक गरेका यी कामहरु नहुँदा धितोपत्र बोर्डका पदाधिकारीहरुलाई अलिकति लाज लाग्नुपर्ने हो तर दुर्गम जिल्लामा गएर लाजै नमानी बजेट सक्याउने भाषण मात्र गरिरहेका छन् । वाईको कम्पनीले निर्माण गरिरहेको पूर्ण अनलाईन कारोबार प्रणालीलाई तोकिएको समय जेठ १८ मै कार्यान्वयनमा ल्याउन सहजीकरण गर्ने र आबश्यक नीति नियमहरु तत्काल ब्यवस्था गर्नुपर्ने अग्रसरता धितोपत्र बोर्डले नै लिनुपर्ने हो तर बोर्डले त्यसमा उदासिनता देखाएको मात्रै छैन, सकेसम्म समयमा अनलाईन कारोबार प्रणाली नआओस भन्ने नियतले बखेडा सिर्जना गरिरहेको आरोप लागेको छ । खासगरी राफसाफ नियमावलीको अन्योलले पूर्ण अनलाईन कारोबार प्रणालीले कसरी काम गर्छ भन्ने कुरा पनि अन्योलमा परेको छ । पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने र बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स बितरण गर्ने हो भने बोर्डका अध्यक्ष र पदाधिकारीहरु अहिले जसरी डाडाँपाखा चाहारेर पूँजी बजार बिकास र बिस्तारको देखावटी गतिविधि गर्ने पर्दैन, बजार आफ से आफ बिस्तार भएर जान्छ र लाखौं सर्बसाधारणको पहुँच पूँजी बजारमा ह्वात्तै बढ्छ । त्यसपछि सचेतनाका नाममा जहाँ जहाँ घुमे पनि हुन्छ, नघुमे पनि बजारले आफ्नो गति लिन्छ । बडो तामझामका साथ उद्घाटन गरिएको सेमी अनलाईनले हावा खाँदा धितोपत्र बोर्डका अधिकारीहरु बिषयान्तरतर्फ लागेका छन् र काम कुरौ एकातिर, कुम्लो बोकी ठिमीतिरको उखान चरितार्थ गर्दैछन् । Now finance minister should take initiative for the infrastructure development of capital market.
|