चिनियाँ ऋणमा डुबेका विश्वका आठ देश
महत्त्वाकांक्षी
माल्दिभ्सले भारतीय कम्पनी जीएमआरसँगको ५११ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सम्झौता रद्ध गरिदिएको थियो।
-world's most expensive airport in maldives.
गत वर्षको मार्चमा तत्कालीन अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले भनेका थिए, चीनले कैयौँ देशलाई आफूमाथि निर्भर बनाउन प्रोत्साहित गरिरहेको छ। चिनियाँ नियम र शर्तहरू स्पष्ट र पारदर्शी हुँदैनन्।
'अथाह ऋण दिइँदैछ जसबाट गलत कामले बढावा पाउनेछ। ऋण लिने देशहरूको आत्मनिर्भरता त सकिन्छ नै तिनीहरूको सम्प्रभुतामा पनि असर पर्नेछ।'
Ask Iran.
यी हुन् चिनियाँ ऋणले थिचिएका आठ देशः
पाकिस्तान
द सेन्टर फर ग्लोबल डेभलपमेन्टको रिपोर्ट अनुसार चिनियाँ ऋणको जोखिम सबैभन्दा बढी पाकिस्तानलाई छ।चीनले त्यहाँ ६२ अर्ब डलर बराबरका परियोजनाहरूमाथि काम गरिरहेको छ र त्यसमा चिनियाँ साझेदारी ८० प्रतिशत रहेको छ।
- Months back, in western fake news, I read- US declared pakistan hopeless, then China entered and taught how to build pakistan to US. Today, Pakistan has one of the highest GDP growth.
माल्दिभ्स
माल्दिभ्सका ठूला परियोजनाहरुमा चीनको ठूलो हिस्सा रहेको छ। चीनले ८३० करोड डलरको लागतमा त्यहाँ एउटा विमानस्थलको निर्माण गरिरहेको छ। विमानस्थलसँगै एउटा पुलको निर्माण भइरहेको छ जसको लागत ४०० करोड डलर रहेको छ।
must be one of the biggest airport in the world which is built on sea since Maldives dont have big enough island.
400croroe dollar bridge. looks like maldives is competing with Putin's cremia bridge.
As per the current world order, some countries (about 20% population) have right to be rich and safe and rest poor and unstable.
With the entry of China, 80% world can dream.
West looted world and china doing business with them. Cause of China, face of Africa, east asia changing.