Forum


ShareSansar Main Page

New Topic

तामाकोशीमा आवेदन नपरेको शेयर कसलाई जन्छ?

Post Reply

Page: 1

Author Post
Member
Registered: Dec 2013
Posts: 2
Thanks for Information
Member
Registered: Feb 2014
Posts: 111
धन्यवाद विमलमान जी रायको लागि ।
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear jayhanuman,मेरो बिचारमा, यी दुई निकायको बांँकी रहेको शेयर अन्य संस्थाका कर्मचारी र सञ्चयकर्ता कर्मचारीहरूलाई वितरण गरिन्छ/ अथवा विवादमा रहेको कामदारहरुलाई वितरण गर्न पनि सक्छ/
Member
Registered: Jul 2014
Posts: 25
J pani garna sak6an jayhanuman g mero bichar ma... kina vane yasma justice 6aina sanchay karta le 50 kitta dolkha basi le 70 kitta ani jasle rin diyo teskai karmachari le chai 4000 kitta yesto vayasi... badi chudi yiniharu afai khan6an
Member
Registered: Feb 2014
Posts: 111
विमलमान सर र अरू साथीहरू
माथिल्लो तामाकोशीमा सञ्चयकर्ता कर्मचारीहरू, नागरिक लगानी कोषका कर्मचारीहरू, सञ्चयकोषका कर्मचारीहरू, नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले उनीहरूलाई छुट्याएको भन्दा बढी रकमका लागि आवेदन गरेका छन् । यिनीहरूलाई त निश्चित मोडेलअनुसार वितरण गरिएला नै । तर नेपाल टेलीकमका लागि नौ करोड चौध लाख कछुट्याएकोमा जम्मा आठ करोड चौवीस लाखका लागि आवेदन परेको छ भने राष्ट्रिय विमा संस्थानका लागि 3,04,91,200 छुट्याएकोमा तीन करोडको लागिि मात्र आवेदन परेको छ ।

यी दुई निकायको बांँकी रहेको शेयर सर्वसाधारणमा जान्छ कि माथि उल्लिखित अन्य संस्थाका कर्मचारीहरूलाई वितरण गरिन्छ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.