Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1580


नबनियुक्त प्रधानमन्त्री शुशीला कार्कीजीलाई धेरै धेरै बधाई तथा सुभकामना,

अब अहिलेसम्म यो system मा गहिरो जरा गाडेर बसेका यी भ्रष्ट नेताहरुले न्वारनदेखिको बल निकालेर

तपाइलाई काम गर्न नदिने प्रयत्न गर्ने छन्,

त्यसको शुरुवात सर्बोच्चबाट हुनेछ,

त्यसपछि तिनले आफ्नो मेडियाको भरपुर् उपयोग गर्ने छन् l

यसमा हाम्रो दायित्व भनेको सुशिलाजीले सकारात्मक काम गरिन्जेल उनको

प्रतिरक्षा गर्नु हो तर,

चुनाब नहुँदा जसलाई फाइदा हुन्छ त्यो शक्ति चुनाब भाड्ने योजनामा सायद आजदेखिनै लागि सक्यो होला l

झन् संसद पनि बिघटन भइ सक्यो, यी १ नम्बर र २ नम्बर भनेर नाक फुलाएर बसेकाहरु कति

छटपटीएका होलान ?

अब सक्छौ भने कांग्रेस-एमाले र माओबादीहरु आफ्ना पहिलो र दोश्रो पुस्ताका नेताहरुलाई पार्टीबाट बिदा गरेर

आफुले कमान सम्हाल त्यो पनि आँट छैन भने,

थप क्षेतीलाई कसैले रोक्न सक्ने छैन,

फेरी पनि ४२औ र पहिलो महिला प्रधानमन्त्रीलाई सफल कार्यकालको सुभकामना,

भाद्र २३-२४ को छानबिन र भ्रष्टलाई कारबाही गर्ने शक्तिशाली आयोग बनाउनु होला,

साथै संबिधान संसोधन मार्फत संसदको सिट संख्या पनि घटाउनु होला l

सबै जना फागुन २१ गतेको चुनाबका लागि तयारीमा लागौ,

यो चुनाबबाट पनि परिबर्तन ल्याउन सकेनौ भने,

त्यसको सबै दोष अरुको होइन हाम्रोनै हुनेछ l



:) :)
Member
Registered: Oct 2013
Posts: 1580


देशमा भ्रष्ट्राचार बढ्यो,

नेताका सन्तान लुटेको धनमा मस्ती गर्दैछन् ,

जनताका सन्तान चाही देशमा टिक्नै नसकेर देश छाड्न बाध्य छन् ,

त्यसको बिरोध स्वरुप युवाहरुले आफ्नो अभियान चलाएका थिए,

उनीहरुको यो अभियान केपी ओलीले सामाजिक संजाललाई बन्द नगरेको भए,

सायद २३ गते सुरु नहुन पनि सक्थ्यो,


अनि अर्को कुरा,

केपी ओली एंड कम्पनीले यो बितेको एक बर्षमा 'Gen Z' शब्द यति धेरै पपुलर गर्दियो कि,

यो पुस्ता त्यसैका कारण पनि संगठित हुन् थाल्यो,


केपी ओली बिधान महाधिबेसनले थप शक्तिशाली बनेको महशुस गर्दै थिए,

उनले त्यसको खुशी मनाउन नपाउदै,

देशमा यस्तो दुर्घटना घट्यो,

दुर्घटना ओली हटेकोमा होइन कि,न्यायालय,कार्यपालिका र व्यबस्थापिका गर्ल्यामगुर्लुम ढलेकोमा हो,



सरकार बन्न ढिला भएकोमा सबतिर अन्यौल बढ्दै छ,

nepalpress लेख्छ राष्ट्रपती अहिले सैनिक अड्डामा हुनुहुन्छ,

onlinekhabar लेख्छ होइन राष्ट्रपती शितल निवासमै हुनुहुन्छ र छलफल गर्दै हुनुहुन्छ,

कसको कुरा पत्याउनु ?





राजाबादीहरु आजै राती सेनाले राजा फर्काउदै छ भनेर हल्ला पिट्दैछन्,


नेताहरुको मोबाइल पनि सेनाले बन्द गरि दियो रे,


मेरो बिचारमा सेनाले राजा ल्याउदैन,


नयाँ सरकार बन्ने छ, त्यसले चुनाब गराउने छ,

तर यिनीहरु जो भ्रष्ट छन् तिनीहरु कारबाहीमा पर्लान भन्ने चाही मैले आश गरेको छैन,

किनकी न ०४६ शालको आन्दोलनमा कसैलाई कारबाही भो,

न ०६२/०६३ मा भयो, पछि सब मिल्छन l



जे जस्तो(आन्दोलनमा घुसपैठ गरेर यत्रो क्षेती गराए पनि) भए पनि म एउटा कुरा चाही ढुक्कसंग भन्न सक्छु,


नेपाल सिक्किम बन्ने सम्भावना चाही छदै छैन l


अबको बाटो,

१) नयाँ सरकार,

२) संसद बिघटन,

३) चुनाब,

४) र पुरानाको पत्तासाफ र नयाँ पुस्ताको आगमन



अहिलेलाई यति सकारात्मक चाही बनौ l


भोली Gen Z हरु फेरी सडकमा उत्रदै छन्, सरकार चाडो घोषणा होस् l



:) :)
« Last edit by nissan on Fri Sep 12, 2025 12:20 am. »
Member
Registered: Oct 2013
Posts: 1580


आजको दिन इतिहासकै कालो दिन,

चोर र भ्रष्ट नेताहरुका कारण हाम्रा कलिला भाइ बहिनीहरुले अनाहकमा ज्यान गुमाउन पुगे,

अब न यो गठबन्धनको औचित्य छ न त यो सरकारकोनै,

सधै जनतालाई खिसीटिउरी गरि रहने प्रधानमन्त्री हामीलाई चाहिदैन,


आफ्नै जनता त्यो पनि स्कुले केटाकेटीहरु माथी यस्तो अमानविय दमन गर्ने पनि मान्छे हुन्छ,

यी नरपिसाच हुन्,

जसको काख रित्तो भयो तिनको पिडा हामीले अनुभब गर्न सक्छौ ?

कुर्सीका लागि जे पनि गर्ने ?


के तिनले उठाएको प्रश्न गलत थियो ?

तिमी नेताहरुले देश लुटेको पैसाले तिम्रा सन्तानले मोजमस्ती गर्ने अनि गरिब जनता भने खाडीमा पिल्सिनु पर्ने ?

तिम्रा आसेपासेले सधै मौका र अबसर पाउने बाँकि जनताले चाही बिदेशिएर तिमीहरुलाई रेमिटेन्स पठाई रहनु पर्ने ?

खोइ त्यसको हिसाब भनेर माग्न पनि नपाउने ?

अति भयो,

अब पापको घैटो भरियो,

रिषले रगत उम्लिएको छ,

अब हामीले यी भाई बहिनीहरुलाई कसरी न्याय दिने र यी पापीहरुलाई पापको सजाय कसरी दिने,

गम्भीर रुपले सोच्नु पर्ने भएको छ,


दिनभर कति रोइयो कति,

यो ज्यानमारा सरकारलाई म कहिल्यै माफी गर्ने छैन l

रातको १२ बजेर ९ मिनेट गयो, पटक्कै निदाउन सकिएन l
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०४-०४(2025-07-20)
---------------------------


पोहोर साउन महिनामा १० दिन २१ अर्बभन्दा माथिको कारोबार भएको थियो,

सो महिनामा सबभन्दा कम कारोबार भनेको ९ अर्ब १३ करोडको थियो,

यो महिनाको कुल Turnover 418,203,070,798.61 को थियो,

भनेपछि बर्षभरिको Total Turnover मा यो महिनाको मात्रै लगभग २०% को योगदान रहेछ l


पोहोर साउन महिनामा NEPSE ७६०.४ अंकले बढेको देखिन्छ,

२०८१-३-३१ गते २,२४०.४१ अंकमा रहेको NEPSE,

२०८१-४-३१ मा ३,०००.८१ मा पुगेको देखिन्छ l


पोहोर आजको दिनको कुरा गर्नु पर्दा,

राष्ट्र बैंकले मौद्रिक नीति सार्बजनिक गर्ने लागेको थियो,

युबराज खतिवडाको इन्ट्रीसँगै उनलाई पनि ब्रिफिंग गर्नु पर्ने भनेर मौद्रिक नीति सो दिनका लागि रोकिएको थियो,

बंगलादेशमा शेख हसिना बिरुद्धको आन्दोलन उत्कर्षमा पुगेको थियो भने आजकै दिन प्रहरीसंगको झडपमा ३०

जनाभन्दा बढीको मृत्यु भएको थियो,

यहि समयमा नेपालमा उपसभामुखले लेखेको पत्रका कारण उनलाई राजिनामा गर्न चारैतिरबाट दवाब बढी रहेको थियो l

परार २०८० साउन ३ गते चाही भन्सार चेक जाँच सकेर बाहिरिएको सुन गेटमा समातिएको थियो,

नयाँ पत्रिकाले त्यो सुन दिपक मलहोत्राको भनेर छापेपछि आजको दिन(२०८०-४-४ गते)उनले

पत्रकार सम्मेलन गरेर सो सुन आफ्नो होइन भनेका थिए l


२०८० साउन महिनामा चाही NEPSE २००० देखि २२०० को वरपर घुमी रहेको थियो l






NEPSE:2,870.95..........................................Previous [2,870.63]


(+0.32 / +0.01%)...................................Previous (+75.84 / +2.71%)



SENSIND(498.03).........................................Previous (500.49)

(-2.46 / -0.49%)........................................Previous (+11.22 / +2.29%)



Turnover :21,464,994,133.02...................................Previous [16,592,105,455.17]


Volume:51,658,385................................Previous [38,634,350]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580


यो आर्थिक बर्ष (२०८१-४-१ देखि २०८२-३-३२)को कुल Turnover

यस प्रकार रहेको छ,

2,120,231,419,882.68


किन हो सबै २१ खर्ब २० अर्ब नभनेर, ४ अर्ब बढाएर बताउदै छन् l


यस अघि आर्थिक बर्ष (२०८०-४-१ देखि २०८१-३-३१)मा

734,684,460,343.31 को Turnover भएको थियो l

:) :)

Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-३२(2025-07-16)
----------------------------


यो आर्थिक बर्ष(२०८१-४-१ देखि ०८२-३-३२ सम्म)मा जम्मा २३१ दिन कारोबार भएको छ,

यसमा बजार ११८ दिन रातो र ११३ दिन हरियो बनेको छ l


यो आर्थिक बर्षको २७ वटा बुधबारमा बजार हरियो बनेको छ भने,

२७ वटा आइतबार बजार रातो बनेको छ,


साउन १ २०८१ मा NEPSE २,३१०.५९ थियो भने त्यो दिन बजार ७०.१८ अंकले बढेको थियो,

अझ भनौ साउन लागेपछि लगालग ६ दिन NEPSE हरियो बनेको थियो,


पोहोरको साउनमा NEPSE ३,०००.८१ सम्म पुगेको थियो भने

Turnover चाही 29,958,519,216.95 सम्म पुगेको थियो l


जेष्ठ महिनाको Turnover 160,543,512,211.46 थियो भने

यो महिनामा 211,584,263,930.71 को Turnover भएको छ l







NEPSE:2,794.78..........................................Previous [2,760.17]


(+34.61 / +1.25%)...................................Previous (+34.46 / +1.26%)



SENSIND(489.27).........................................Previous (481.40)

(+7.86 / +1.63%)........................................Previous (+7.04 / +1.48%)



Turnover :14,034,839,880.49...................................Previous [9,419,165,807.84]


Volume:43,111,416................................Previous [26,517,209]
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-३१(2025-07-15)
------------------------------

.........................


NEPSE:2,760.17..........................................Previous [2,725.71]


(+34.46 / +1.26%)...................................Previous (-35.09 / -1.27%)



SENSIND(481.40).........................................Previous (474.35)

(+7.04 / +1.48%)........................................Previous (-6.83 / -1.42%)



Turnover :9,419,165,807.84...................................Previous [8,172,143,326.07]


Volume:26,517,209................................Previous [21,102,540]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-३०(2025-07-14)
------------------------------

...........................


NEPSE:2,725.71..........................................Previous [2,760.80]


(-35.09 / -1.27%)...................................Previous (+29.00 / +1.06%)



SENSIND(474.35).........................................Previous (481.19)

(-6.83 / -1.42%)........................................Previous (+9.16 / +1.94%)



Turnover :8,172,143,326.07...................................Previous [11,416,428,467.00]


Volume:21,102,540................................Previous [32,592,030]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-२९(2025-07-13)
------------------------------

...........................


NEPSE:2,760.80..........................................Previous [2,731.80]


(+29.00 / +1.06%)...................................Previous (+25.89 / +0.95%)



SENSIND(481.19).........................................Previous (472.02)

(+9.16 / +1.94%)........................................Previous (+7.55 / +1.62%)



Turnover :11,416,428,467.00...................................Previous [9,682,488,739.83]


Volume:32,592,030................................Previous [26,470,840]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-२६(2025-07-10)
------------------------------

.......................


NEPSE:2,731.80..........................................Previous [2,705.90]


(+25.89 / +0.95%)...................................Previous (+22.04 / +0.82%)



SENSIND(472.02).........................................Previous (464.47)

(+7.55 / +1.62%)........................................Previous (+4.76 / +1.03%)



Turnover :9,682,488,739.83...................................Previous [7,451,877,102.10]


Volume:26,470,840................................Previous [15,822,970]


:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-२५(2025-07-09)
------------------------------

............................


NEPSE:2,705.90..........................................Previous [2,683.86]


(+22.04 / +0.82%)...................................Previous (-0.14 / -0.00%)



SENSIND(464.47).........................................Previous (459.70)

(+4.76 / +1.03%)........................................Previous (+0.04 / +0.00%)



Turnover :7,451,877,102.10...................................Previous [6,574,166,814.73]


Volume:15,822,970................................Previous [15,027,372]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-२४(2025-07-08)
------------------------------

............................


NEPSE:2,683.86..........................................Previous [2,684.01]


(-0.14 / -0.00%)...................................Previous (-22.35 / -0.82%)



SENSIND(459.70).........................................Previous (459.66)

(+0.04 / +0.00%)........................................Previous (-4.13 / -0.89%)



Turnover :6,574,166,814.73...................................Previous [8,377,327,147.78]


Volume:15,027,372................................Previous [19,415,688]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-२३(2025-07-07)
------------------------------

...........................


NEPSE:2,684.01..........................................Previous [2,706.36]


(-22.35 / -0.82%)...................................Previous (+2.40 / +0.08%)



SENSIND(459.66).........................................Previous (463.79)

(-4.13 / -0.89%)........................................Previous (-0.67 / -0.14%)



Turnover :8,377,327,147.78...................................Previous [9,500,003,268.96]


Volume:19,415,688................................Previous [27,132,308]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-२२(2025-07-06)
----------------------------

.....................


NEPSE:2,706.36..........................................Previous [2,703.96]


(+2.40 / +0.08%)...................................Previous (+9.14 / +0.33%)



SENSIND(463.79).........................................Previous (464.46)

(-0.67 / -0.14%)........................................Previous (+2.19 / +0.47%)



Turnover :9,500,003,268.96...................................Previous [9,645,550,680.17]


Volume:27,132,308................................Previous [24,976,366]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१९(2025-07-03)
----------------------------

........................


NEPSE:2,703.96..........................................Previous [2,694.82]


(+9.14 / +0.33%)...................................Previous (+34.42 / +1.29%)



SENSIND(464.46).........................................Previous (462.27)

(+2.19 / +0.47%)........................................Previous (+5.52 / +1.20%)



Turnover :9,645,550,680.17...................................Previous [9,744,843,375.86]


Volume:24,976,366................................Previous [30,182,341]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१८(2025-07-02)
----------------------------

.........................


NEPSE:2,694.82..........................................Previous [2,660.39]


(+34.42 / +1.29%)...................................Previous (+28.91 / +1.09%)



SENSIND(462.27).........................................Previous (456.75)

(+5.52 / +1.20%)........................................Previous (+6.19 / +1.37%)



Turnover :9,744,843,375.86...................................Previous [7,033,050,286.61]


Volume:30,182,341................................Previous [15,764,001]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१७(2025-07-01)
----------------------------

.......................


NEPSE:2,660.39..........................................Previous [2,631.48]


(+28.91 / +1.09%)...................................Previous (+9.19 / +0.35%)



SENSIND(456.75).........................................Previous (450.56)

(+6.19 / +1.37%)........................................Previous (+1.95 / +0.43%)



Turnover :7,033,050,286.61...................................Previous [6,387,207,015.18]


Volume:15,764,001................................Previous [14,172,535]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१६(2025-06-30)
----------------------------

.......................


NEPSE:2,631.48..........................................Previous [2,622.28]


(+9.19 / +0.35%)...................................Previous (+26.53 / +1.02%)



SENSIND(450.56).........................................Previous (448.60)

(+1.95 / +0.43%)........................................Previous (+4.70 / +1.05%)



Turnover :6,387,207,015.18...................................Previous [7,121,736,114.18]


Volume:14,172,535................................Previous [16,643,114]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१५(2025-06-29)
----------------------------


....................


NEPSE:2,622.28..........................................Previous [2,595.37]


(+26.53 / +1.02%)...................................Previous (-4.82 / -0.18%)



SENSIND(448.60).........................................Previous (444.03)

(+4.70 / +1.05%)........................................Previous (-1.08 / -0.24%)



Turnover :7,121,736,114.18...................................Previous [7,094,032,924.22]


Volume:16,643,114................................Previous [18,155,116]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१२(2025-06-26)
----------------------------

........................


NEPSE:2,595.37..........................................Previous [2,600.20]


(-4.82 / -0.18%)...................................Previous (-0.33 / -0.01%)



SENSIND(444.03 ).........................................Previous (445.11)

(-1.08 / -0.24%)........................................Previous (-0.05 / -0.01%)



Turnover :7,094,032,924.22...................................Previous [5,942,852,256.21]


Volume:18,155,116................................Previous [13,759,604]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-११(2025-06-25)
----------------------------

......................


NEPSE:2,600.20..........................................Previous [2,600.53]


(-0.33 / -0.01%)...................................Previous (-0.22 / -0.00%)



SENSIND(445.11).........................................Previous (445.17)

(-0.05 / -0.01%)........................................Previous (+0.10 / +0.02%)



Turnover :5,942,852,256.21...................................Previous [5,767,895,001.15]


Volume:13,759,604................................Previous [13,818,559]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-१०(2025-06-24)
----------------------------

.....................


NEPSE:2,600.53..........................................Previous [2,600.76]


(-0.22 / -0.00%)...................................Previous (+4.78 / +0.18%)



SENSIND(445.17).........................................Previous (445.07)

(+0.10 / +0.02%)........................................Previous (+0.97 / +0.21%)



Turnover :5,767,895,001.15...................................Previous [6,471,952,678.00]


Volume:13,818,559.................................Previous [17,587,036]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-०९(2025-06-23)
----------------------------

....................


NEPSE:2,600.76..........................................Previous [2,595.97]


(+4.78 / +0.18%)...................................Previous (-32.93 / -1.25%)



SENSIND(445.07).........................................Previous (444.10)

(+0.97 / +0.21%)........................................Previous (-5.38 / -1.19%)



Turnover :6,471,952,678.00...................................Previous [9,145,858,510.44]


Volume:17,587,036.................................Previous [21,547,055]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-०८(2025-06-22)
----------------------------

......................


NEPSE:2,595.97..........................................Previous [2,628.91]


(-32.93 / -1.25%)...................................Previous (-24.76 / -0.93%)



SENSIND(444.10).........................................Previous (449.48)

(-5.38 / -1.19%)........................................Previous (-3.01 / -0.66%)



Turnover :9,145,858,510.44...................................Previous [11,231,489,964.80]


Volume:21,547,055.................................Previous [29,415,407]



:) :)
Member
Registered: Oct 2013
Posts: 1580
२०८२-०३-०५(2025-06-19)
----------------------------

..................


NEPSE:2,628.91..........................................Previous [2,653.68]


(-24.76 / -0.93%)...................................Previous (-1.07 / -0.04%)



SENSIND(449.48).........................................Previous (452.49)

(-3.01 / -0.66%)........................................Previous (+0.01 / 0.00%)



Turnover :11,231,489,964.80...................................Previous [9,085,886,877.10]


Volume:29,415,407.................................Previous [23,446,949]



:) :)

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.