यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।
https://nepallive.com/story/232300
Author | Post |
---|---|
#1176 Thu Nov 19, 2020 3:27 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।
https://nepallive.com/story/232300 |
#1177 Thu Nov 19, 2020 3:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
Share Market को कारोबारले इतिहास रच्यो,
धेरै बर्ष कुँजो भएको बजार अलि तन्ग्रिएझैँ भयो, तर धेरै समयपछि उठ्दा, गति विस्तार बढाऊदा शरीर अझ मजबुत हुंइने theory, यता मार्केटमा पनि पक्कै लागु हुन्छ, Turnover: 6,116,730,070.78 Volume: 14,062,507 पाईला सम्हाली सम्हाली चल्दा, राम्रै होला ![]() ![]() |
Sharesansar Forum Powered By Miracle Hub