| Author | 
			Post | 
		
		
			| 
				
			 | 
			
				
				#601 Mon Oct 31, 2022 6:24 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०७-१४ (2022-10-31) ---------------------------- NEPSE ले तिहार र छठको स्वागत पनि हरियो भएर गरेको थियो भने,
  ती पर्वको बिदाई पनि उसै गरि गरेको छ,
 
 
  अब भने पुरै माहौल चुनाबमय हुनेनै छ,
 
 
  घोषणापत्रको बाढी आएको छ, गर्नु पर्ने बेलामा केहि ननाप्ने र अहिले चाही 
  यो गर्छु र त्यो गर्छु भनेर झुठको पुलिन्दा भर्न तछाड-मछाडनै चलेको देखिन्छ,
 
 
 
  कसैको बहुमत आउने हैन, बन्ने मिलिजुली सरकारनै हो,
  अनि घोषणापत्रवालालाई पनि आनन्दै भइ गो,
 
 
  गठबन्धन हुँदा हाम्रो मात्र नीति लागु गर्न सकेनौ भन्दिए भइ हाल्यो,
 
 
 
  यो समानुपातिकको ब्यबस्था हटाएर, पूर्णरुपमा प्रत्यक्ष चुनाबी  प्रणालीनै लागु गर्नु पर्छ,
  किनकी समानुपातिक ब्यबस्थाको लाभ, अबसर नपाउनेले हैन,
  अवसरनै-अबसरले भरिभराउहरुकै लागि मात्र भयो,  
 
  यो बर्षको चुनाब धेरै कुराले बिशेष हुनेछ, जनताहरु ...अझ युवा पंक्तिले आफ्नो मत मार्फत धेरै कुरामा हस्तक्षेप 
  गर्ने पक्का-पक्क्की छ,   NEPSE:1,874.87..........................................Previous [1,858.49] (+16.39 / +0.88%)...................................Previous (+14.35 / +0.78%) SENSIND (370.86).........................................Previous (365.93] (+4.93 / +1.35%)........................................Previous (+2.88 / +0.79%) Turnover :697,317,611...................................Previous [516,803,484] Volume :2,574,975................................Previous [1,538,042]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#602 Mon Oct 17, 2022 4:37 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०६-३१(2022-10-17) ---------------------------- असोज महिनालाई फर्केर हेर्दा :
 
  हुन् त कुनै कोणबाट पनि यो फर्केर हेर्न र सम्झन लायक महिना रहेन,
  चाडको हिसाबले हिले दशैँ भयो भने बजार पनि पुरै महिना चिसै रह्यो,
    
  तरै पनि..............
 
 
  यो महिनामा जम्मा कारोबार भएको = १५ दिन
 
  एक अर्बको लाइनको कारोबार भएको = ३ दिन
 
  एक अर्बभन्दा मुनिको कारोबार भएको = १२ दिन
 
  दुइ अर्बको लाइनको कारोबार भएको = छैन 
 
 
 
 
 
 
  यो महिनाको सबभन्दा धेरै Turnover = 1,601,822,955 (असोज २ गते ) 
 
  यो महिनाको सबभन्दा कम Turnover = 485,408,767.82 (असोज १२ गते)
 
  यो महिनाको सबभन्दा धेरै Volume = 9,296,445(असोज २ गते)
 
  यो महिनाको सबभन्दा थोरै Volume = 1,370,477 (असोज १२ गते)
 
  रातो = ८ दिन ( ३ आइतबार, २ सोमबार,२ मंगलबार,१ बिहिबार)
 
  हरियो = ७  दिन ( १ आइतबार,१ मंगलबार, ३ बुधबार,२ बिहिबार)
 
 
  यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,876.41
 
  यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,858.33
 
 
  यो महिनामा घटेको NEPSE = 18.08
 
  यो महिनाको Total Turnover = 12,263,947,400( भाद्र महिनाकोभन्दा 19,476,775,359 ले कम)
  यो महिना भर NEPSE 1800 (1815 देखि 1898 बिचको अंकमा तल माथी गरि रह्यो) को लाइनमा मात्र रहेको देखिन्छ,
 NEPSE:1,858.33..........................................Previous [1,860.94] (-2.61 / -0.14%)...................................Previous (-9.69 / -0.52%) SENSIND (365.62).........................................Previous (365.42] (+0.20 / +0.05%)........................................Previous (-1.72 / -0.47%) Turnover :515,818,990...................................Previous [803,525,533] Volume :1,631,349................................Previous [2,574,785]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#603 Wed Oct 12, 2022 5:34 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०६-२६(2022-10-12) -------------------------------------- यसपाली जस्तै पोहोर पनि दशैँपछिको पहिलो कारोबार आइतबारनै भएको रहेछ,
  संयोग पनि उस्तै,
  आइतबार हरियो, सोम र मंगलबार रातो अनि फेरी ठ्याक्कै बुधबार हरियो यसपाली पनि,
  भोलीको चाही नमिलोस्, 
 
 
  तर पोहोर  यो समयमा  25 र 26 सयको लाइनमा रहेको नेप्से यसपाली चाही 18 सयको लाइनमा हल्लिरहेको छ.
 
 
 
  Nepse  1332.12 अंकले झरी सकेको छ, अब यो भन्दा कति खस्नु ?
 
 
  घटाउन चाहनेहरुसंग बजार घटाउनका लागि प्रयोग गर्न मिल्ने,
    लगभग सबै 'औजार'हरु रित्ति सकेका छन्,  
  'Propaganda' त तिनका आ-आफ्ना पोर्टलहरु मार्फत नियमित राख्नेनै छन्,
  अलि चनाखा लगानीकर्ताहरुले त्यति त बुझी पनि हाल्छन,          NEPSE:1,866.48..........................................Previous [1,855.16] (+11.32 / +0.61%)...................................Previous (-16.06 / -0.86%) SENSIND (366.19).........................................Previous (363.63] (+2.56 / +0.70%)........................................Previous (-3.21 / -0.88%) Turnover :691,737,894...................................Previous [552,809,985] Volume :2,085,284................................Previous [1,768,692]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#604 Wed Sep 28, 2022 11:36 am  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Mar 2014 
				Posts: 323 
				
			 | 
			
				 Happy Dashain Nissan Ji and forum friends. You updated actively. 
			 | 
		
		
			| 
				
			 | 
			
				
				#605 Sun Sep 25, 2022 6:20 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				 सबै मित्रहरुलाई भोलीबाट शुरु हुने दशैँको धेरै धेरै सुभकामना !
  मैले चाही अब २ हप्ताको लागि यो फोरमबाट बिदा लिने निर्णय गरे,
 
  सबैको सुभ होस् l 
 
        
			 | 
		
		
			| 
				
			 | 
			
				
				#606 Tue Sep 20, 2022 4:33 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०६-०४(2022-09-20) --------------------------------------  चाडबाड मान्नै पर्यो, पैसाको अभाब छ, 
  Share market मात्र होइन सबै क्षेत्रकोनै  बेहाल देखिन्छ,
 
 
  मार्केटको कुरा गर्ने हो भने बजारका खेलाडीहरुको रणनीति,
  अप्ठ्यारोमा परेका लगानीकर्ताहरुबाट,
  दशैँको मुखमा सस्तोमा कित्ता उम्काउने देखिन्छ,
 
  झन् ब्याजदरले आगोमा घिउ थपिदिने काम गरेकै छ,
 
 
  साना लगानीकर्ताहरु आत्तिएकाले धेरै त,
  जति घाटा लागेनी लागोस् अब चाही यो बजारमा कहिल्यै फर्कने छैन भनि निस्कने सम्भावना पनि देखिदैछ,  
      
  नियामकहरु 'कर' उठाउनमै मस्त छन् ! 
 
 
 NEPSE:1,837.60..........................................Previous [1,876.41] (-38.81 / -2.07%)...................................Previous (-33.97 / -1.78%) SENSIND (358.87).........................................Previous (365.86] (-7.00 / -1.91%)........................................Previous (-6.04 / -1.62%) Turnover :1,229,669,722...................................Previous [1,601,822,955] Volume :3,856,538................................Previous [9,296,445]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#607 Fri Sep 16, 2022 5:32 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०५-३१(2022-09-16) ---------------------------- भाद्र महिनालाई फर्केर हेर्दा :
 
 
 
 
 
  यो महिनामा जम्मा कारोबार भएको = २५ दिन
 
  एक अर्बको लाइनको कारोबार भएको = १४ दिन
 
  एक अर्बभन्दा मुनिको कारोबार भएको = ७ दिन  
 
  दुइ अर्बको लाइनको कारोबार भएको = ४  दिन
 
  तीन  अर्बको लाइनको कारोबार भएको = छैन 
 
 
 
  यो महिनाको सबभन्दा धेरै Turnover = 2,125,655,787.39 (भाद्र ३० गते)
 
  यो महिनाको सबभन्दा कम Turnover = 698,805,950.93 (भाद्र १७ गते)
 
  यो महिनाको सबभन्दा धेरै Volume = 6,940,596 (भाद्र ३० गते)
 
  यो महिनाको सबभन्दा थोरै Volume = 1,801,273 (भाद्र १७ गते)
 
  रातो = १७ दिन ( ३ आइतबार, ३ सोमबार,१ मंगलबार, ३ बुधबार, ४ बिहिबार, ३ शुक्रबार)
 
  हरियो = ८  दिन ( १ आइतबार,१ सोमबार,३ मंगलबार, २ वटा बुधबार,१ बिहिबार)
 
 
  यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 2,040.70
 
  यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,910.38
 
 
  यो महिनामा घटेको NEPSE = 130.32
 
  यो महिनाको Total Turnover = 31,740,722,759(श्रावण महिनाभन्दा 40,875,385,647 ले कम)
  यो महिना भर NEPSE 1900 को लाइनमा १७ दिन र  2000 को लाइनमा ८ दिन रहेको देखिन्छ,  
 
 
 NEPSE:1,910.38..........................................Previous [1,924.48] (-14.10 / -0.73%)...................................Previous (-57 / -2.88%) SENSIND (371.90).........................................Previous (374.13] (-2.23 / -0.59%)........................................Previous (-11.23 / -2.91%) Turnover :908,186,488...................................Previous [2,125,655,787.39] Volume :2,916,271................................Previous [6,940,596]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#608 Sun Sep 11, 2022 6:26 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 7977 
				
			 | 
			
				 Since you said 'twin tower, 9/11', how many people know that during that exact time, there was a third big building which also crashed????
 
 
  Now the question is, why CIA media never talks about the crash of third building? 
			 | 
		
		
			| 
				
			 | 
			
				
				#609 Sun Sep 11, 2022 5:33 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०५-२६(2022-09-11) --------------------------------------  निरश र उजाड share मार्केट,
  कुनै पनि लगानीकर्ताको मुहारमा कान्ति छैन,
 
  कतिले अलिकता बजार बढी दिए, दशैँ खर्च जोहो गरिन्थ्यो भन्ने सोचेका थिए होलान,
  यो दशैका लागि सो अबसर पनि अब आउला या नआउला त्यसै भन्न सक्ने अवस्था रहेन,
 
  बजारकै समयमा मैले चाही आज  9/11 को twin tower आक्रमण youtube मा गएर,
  दोहोर्याई तेहर्याई हेरे,
 
  यो बजारमा पनि लगभग यस्तै खालको आक्रमण नियामकहरुबाट   घरि-घरि नभएको भए,
  सायद बजार आजको अबस्थाबाट अलि बेग्लै हुन्थ्यो कि ?
 
  तरै पनि आफ्नो सम्पत्ती कौडीको भाउमा नफाली टिकाउन सक्यौ भने,
  भोली परीस्थिति सुध्रेको बेला, यी पिडाहरुमा अबस्य  मल्हम लगाउने अबसर मिल्नेछ,
 
 
 
  'धैर्य धैर्य धैर्य'  यो बाहेक अन्य बिकल्प छैन है अहिलेको लागि,      
  म आफुले पनि त्यहिनै गर्दैछु, 
 NEPSE:1,926.28..........................................Previous [1,937.74] (-11.46 / -0.59%)...................................Previous (-2.13 / -0.11%) SENSIND (374.73).........................................Previous (376.84] (-2.10 / -0.56%)........................................Previous (-0.54 / - 0.14%) Turnover :747,226,625...................................Previous [1,044,440,647] Volume :2,524,224................................Previous [3,401,762]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#610 Thu Aug 25, 2022 7:50 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 7977 
				
			 | 
			
				 Few days ago, KP oli said, 'with little hard work, oli party could win election'.
 
  Seem like 'byaj prasad adhakari is working little hard'. 
			 | 
		
		
			| 
				
			 | 
			
				
				#611 Thu Aug 25, 2022 5:10 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०५-०९(2022-08-25) --------------------------------------  बार-बारको नीतिगत आक्रमणले थिलथिलो भयो बजार,
  ती माथीका दश थरिका हल्लाखोरहरु सक्रिय छन्,
  तिनले  अनेक नामका पोर्टलहरु चलाएका छन्,
 
 
  सामान्य लगानीकर्ता सधै अन्यौलमै, 
  कहिले असार मसान्तमा असर सकिन्छ भन्छन, कहिले भदौ ८ सम्म विचार गर भन्छन,
 
  'ब्याज प्रसाद अधिकारी' घरबाट निस्केदेखि घर नछिरिन्जेल 'ब्याज बढ्छ-ब्याज बढ्छ' भनेर कोकोहोलो गरि रहन्छन अझै,    
 
  भड्काउने अनेक सुचनाहरु सुनौ तर कारोबार गर्दा,  
   संयमित बन्ने प्रयास सबैले गरौ l NEPSE:2,039.55..........................................Previous [2,057.84] (-18.29 / -0.89%)...................................Previous (+2.86 / +0.14%) SENSIND (394.51).........................................Previous (398.29] (-3.78 / -0.95%)........................................Previous (+0.60 / +0.15%) Turnover :1,717,469,670..................................Previous [1,526,186,218] Volume :4,234,137................................Previous [3,678,705]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#612 Thu Aug 18, 2022 10:43 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				एक बर्ष  अगाडिको कुरो l २०७८-०५-०२ (2021-08-1  --------------------------- आज NEPSE 3200 पार गरेर १ घण्टाभन्दा बढि समय टिकेर, अलिकता तल झर्यो, तरै पनि यसले आफ्नो 3198.60 को नयाँ रेकर्ड भने बनाएको छ, Turnover : 21,313,489,269 पुगेको छ, यो दोश्रो ठुलो Turnover हो,  NEPSE : 3198.60 ..... All Time High लगालग 4 दिनको Total Turnover : 77,096,927,098..............All Time High DMAT खाता खोल्नेको संख्या : All Time High Share Market बारेको घर-घरमा हुने चर्चा : All Time High लगानीकर्ताहरुको मनोबल : All Time High NEPSE:3,198.60................................Previous [3,160.32] (+38.28 / +1.21%)............................Previous (+0.23 / +0.01%) SENSIND :598.11...................................Previous [593.28] (+4.83 / +0.81%)..................................Previous (+0.35 / +0.06%) Turnover :21,313,489,269..........................Previous [18,204,939,237]  Volume :36,509,751............................Previous [30,613,439]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#613 Wed Aug 17, 2022 6:30 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०५-०१(2022-08-17) ---------------------------- श्रावण महिनालाई फर्केर हेर्दा :
 
 
 
 
 
  यो महिनामा जम्मा कारोबार भएको = २६ दिन
 
  एक अर्बको लाइनको कारोबार भएको = ८ दिन
 
  एक अर्बभन्दा मुनिको कारोबार भएको = छैन 
 
  दुइ अर्बको लाइनको कारोबार भएको = ९ दिन
 
  तीन  अर्बको लाइनको कारोबार भएको = ४ दिन
  चार अर्बभन्दा बढी कारोबार भएको - ५ दिन
 
  यो महिनाको सबभन्दा धेरै Turnover = 4,976,433,105 (श्रावण १२ गते)
 
  यो महिनाको सबभन्दा कम Turnover = 1,232,488,083 (श्रावण १ गते)
 
  यो महिनाको सबभन्दा धेरै Volume = 11,955,076 (श्रावण १२ गते)
 
  यो महिनाको सबभन्दा थोरै Volume = 3,045,889 (श्रावण १ गते)
 
  रातो = १३ दिन ( १ आइतबार, १ सोमबार,४ मंगलबार, २ बुधबार, ३ बिहिबार, २ शुक्रबार)
 
  हरियो = १३  दिन ( ४ आइतबार,४ सोमबार,१ मंगलबार, २ वटा बुधबार,१ बिहिबार,१ शुक्रबार)
 
 
  यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 2,011.39
 
  यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 2,041.06
 
 
  यो महिनामा बढेको NEPSE = 29.67
 
  यो महिनाको Total Turnover = 72,616,108,406(असार महिनाभन्दा 26,036,945,616.84 ले बढी)
  यो महिना भर NEPSE 2000 भन्दा माथीनै टिकी रह्यो,  
 
 
 NEPSE:2,040.70..........................................Previous [2,041.06] (-0.36 / -0.02%)...................................Previous (-24.83 / -1.20%) SENSIND (394.67).........................................Previous (394.39] (+0.28 / +0.07%)........................................Previous (-3.75 / -0.94%) Turnover :1,405,974,256..................................Previous [2,734,853,058] Volume :3,497,881.................................Previous [6,406,738]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#614 Thu Aug 11, 2022 6:19 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-२६ (2022-08-11) ---------------------------- साउन महिनाको कुरा गर्दा,
  लगालग 5 दिन बजार बढ्दा NEPSE 108.09 अंकले बढेको थियो,
 
  त्यसपछि ४ दिन बजार लगातार घट्दा, 82.7 अंकले  घट्यो,
 
  १ दिन हरियो भएर फेरी, 
   अहिले 4 दिन बजार सरासर  रातो भएको छ,
  यसपाली चाही NEPSE  85.9 ले घट्न पुगेको छ,
 
 
    लगानीकर्ताहरुको तर्फबाट एक रिट सर्बोच्चमा ठोक्ने होकी,
  बजारलाई रातो बन्नबाट रोकी पाउ भनेर,
  के थाहा,
  फुत्त  अन्तरिम आदेश आई हाल्छ कि,  यसरी ३-४ दिन बजार रातो नगर भनेर,   
 
 NEPSE:2,037.92..........................................Previous [2,056.88] (-18.96 / -0.92%)...................................Previous (-5.91 / -0.29%) SENSIND (391.67).........................................Previous [395.75] (-4.08 / -1.03%)........................................Previous (-1.68 / -0.42%) Turnover :1,761,023,039..................................Previous [1,935,520,147] Volume :6,298,638.................................Previous [4,640,844]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#615 Wed Aug 10, 2022 6:30 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-२५ (2022-08-10) ----------------------------  छोटो समयमै, बजारलाई नियामकले एकपछि अर्को गरि यति धेरै पिडा दिए,
  यति धेरै खेदो खने, यति धेरै न्याके कि,
  लगानीकर्ताहरु Positive कुरामा पनि उत्साहित नहुने अबस्थामा पुगेछन,
  हरेक समाचार र बिषयलाई शंकाको दृष्टिले हेर्ने बानी बसेछ,
 
  २-४ दिन यता(निर्बाचन घोषणापछि)को,
  बजारमा छिनछिनमा भएको उतार-चढाब हेर्दा,
  त्यहि भान हुन्छ,               
 
 
  लगानीकर्ताको मनोभाब अगाडी बढ्ने भन्दा, पर्ख र हेरकै अबस्थामा रहने देखिन्छ,
  अझै केहि समय l    
 
 NEPSE:2,056.88..........................................Previous [2,062.80] (-5.91 / -0.29%)...................................Previous (-43.35 / -2.06%) SENSIND (395.75).........................................Previous [397.43] (-1.68 / -0.42%)........................................Previous (-8.68 / -2.14%) Turnover :1,935,520,147..................................Previous [2,815,144,598] Volume :4,640,844.................................Previous [6,646,036]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#616 Mon Aug 01, 2022 6:49 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				बुधबारे भुत आउन बाँकि नै होला नि         
			 | 
		
		
			| 
				
			 | 
			
				
				#617 Mon Aug 01, 2022 6:19 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-१६ (2022-08-01) ----------------------------  लगालगको 5 दिनको हरियोमा,
  ३ दिन त Turnover ४ अर्ब माथी र Volume १ करोड माथी भएको छ,
  साउन लागेपछि अहिलेसम्मको १४ दिनको कारोबारमा,
  ३ दिन रातो र ११ दिन हरियो भएको छ,
 
  यो महिनाको अहिलेसम्मको कारोबारमा NEPSE 2011 देखि 2196 को बिचमा घुमी रहेको देखिन्छ,
 
 
  मौद्रिक नीति आएपछि NEPSE जम्मा १ दिन(मंगलबारको दिन) मात्र 44.8 अंकले घटेको छ भने,
  बाँकि ७ दिन हरियो भएको छ,
  र मौद्रिक नीति पछि ४ दिन त Turnover ४ अर्ब माथीको भएको छ,    NEPSE:2,196.25..........................................Previous [2,195.10] (+1.15 / +0.05%)...................................Previous (+54.58 / +2.55%) SENSIND (421.14).........................................Previous [419.20] (+1.94 / +0.46%)........................................Previous (+9.72 / +2.37%) Turnover :4,670,798,756..................................Previous [4,609,971,272] Volume :10,518,712.................................Previous [11,339,486]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#618 Fri Jul 29, 2022 4:33 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-१३ (2022-07-29) ----------------------------  अहिलेसम्म जम्मा ११ वटा  'शुक्रबार'को दिन  कारोबार भएकोमा,
  8 दिन रातो र 3 दिन हरियो  भएको देखिन्छ,
 
  आजको Volume र Turnover,
  अरु शुक्रबारकोभन्दा धेरै हो,
 
  NEPSE को अंक हेर्दा,
   कुनै  शुक्रबार NEPSE १८०० को लाइनमा झरेको त,
  कुनै शुक्रबार २२०० को लाइनमा चढेको देखिन्छ,    
 
 NEPSE:2,140.39..........................................Previous [2,127.47] (+12.92 / +0.61%)...................................Previous (+15.49 / +0.73%) SENSIND (409.4  .........................................Previous [405.62] (+3.86 / +0.95%)........................................Previous (+2.70 / 0.67%) Turnover :2,191,395,788..................................Previous [4,976,433,105] Volume :5,110,700.................................Previous [11,955,076]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#619 Thu Jul 28, 2022 6:42 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-१२ (2022-07-2  ----------------------------  आजको Turnover 2078 - 11 - 01 पछिको सबैभन्दा धेरै हो र 
  Volume चाही 2078-10-25 पछिको सबभन्दा बढी हो,
 
 
 
  2079 को मात्र कुरा गर्ने हो भने, 
  आजसम्मको सबैभन्दा बढी Volume र धेरै Turnover दुवै आजनै भएको छ, 
  यो बर्ष, आजसम्म १ करोड भन्दा बढी कित्ताको  कारोबार जम्मा २ दिन मात्र हुन् सकेको छ भने 
 
  ४ अर्बभन्दा माथीको Turnover पनि जम्मा ३ दिनमात्र भएको छ,
 
 
 NEPSE:2,127.47..........................................Previous [2,111.99] (+15.49 / +0.73%)...................................Previous (+23.83 / +1.14%) SENSIND (405.62).........................................Previous [402.92] (+2.70 / 0.67%)........................................Previous (+4.53 / +1.14) Turnover :4,976,433,105..................................Previous [3,161,455,141.99] Volume :11,955,076.................................Previous [7,508,188]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#620 Thu Jul 28, 2022 1:39 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				
 
  यो बर्ष लगानीकर्ताहरुलाई सबभन्दा बढी पिन्च गरेको र 
  सबभन्दा बढी सुन्नु परेको  ३ वटा शब्दमा,
 
  (१) ४ / १२ 
  (२) देश श्रीलंका बन्छ र 
  (३)  ब्याज बढ्छ    हुन् l   
 
  SEBONले आफ्नो  नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि फेरी पनि ४ / १२ कै दिन छानेछ l 
 
        
			 | 
		
		
			| 
				
			 | 
			
				
				#621 Mon Jul 25, 2022 6:16 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-०९ (2022-07-25) ----------------------------  असार २० गते सोमबार Turnover ४ अर्ब माथी भएको थियो,
  त्यसपछिको १७ औ कारोबार दिनमा फेरी सोमबारकै दिन Turnover ४ अर्ब कट्न सफल भएको छ,
 
  Volume भने अलिकताले ८ अंकको हुन् सकेन,
  साउन, भदौलाई सबै लगानीकर्ताहरुले,
    अलि  चनाखो भएर हेर्नु पर्छ होला,    NEPSE:2,132.96..........................................Previous [2,078.51] (+54.45 / +2.62%)...................................Previous (+61.05 / + 3.03%) SENSIND (407.3  .........................................Previous [398.33] (+9.05 / +2.27%)........................................Previous (+12.09 / +3.13%) Turnover :4,106,818,941..................................Previous [2,730,937,197] Volume :9,944,048.................................Previous [6,423,156]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#622 Tue Jul 19, 2022 6:29 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				
			 | 
		
		
			| 
				
			 | 
			
				
				#623 Tue Jul 19, 2022 5:57 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 आजको कारोबार हेर्दा मौद्रिक नीतिको भुतले छोप्न सुरु गरे जस्तोपो लाग्यो त 
			 | 
		
		
			| 
				
			 | 
			
				
				#624 Tue Jul 19, 2022 5:48 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-०३ (2022-07-19) ----------------------------  जेष्ट १३ गतेदेखि २४ गतेसम्मको ८ वटा कारोबार दिनमा NEPSE लगालग रातो भएको थियो,
 
  यो ८ दिनमा NEPSE 2239.60 अंकबाट झरेर 2020.23 अंक पुग्दा,
  कुल 219.37 अंक झरेको देखिन्छ,
 
 
 
 
 
  त्यसै गरि असार 28 गतेदेखि आजसम्म NEPSE लगालग 7 दिन हरियो भएको छ,
  भोली बुधबार हरियो हुनासाथ् ....अघिल्लो 8 दिनको रातो फच्या हुने छ,
  यो सात दिनमा NEPSE 1915.61 बाट बढेर 2045.69 अंकमा उक्लिएको छ,
 
  यो अवधिमा NEPSE 130 अंकले बढेको देखिन्छ, 
 
 
 
 NEPSE:2,045.69..........................................Previous [2,029.43] (+16.27 / +0.80%)...................................Previous (+18.03 / +0.90%) SENSIND (391.53).........................................Previous [388.76] (+2.77 / +0.71%)........................................Previous (+2.83 / +0.73%) Turnover :2,299,316,326..................................Previous [1,312,962,960] Volume :5,713,248.................................Previous [3,142,402]       
			 | 
		
		
			| 
				
			 | 
			
				
				#625 Sun Jul 17, 2022 6:45 pm  
			 | 
		
		
			| 
				Member
				
				 Registered: Oct 2013 
				Posts: 1580 
				
			 | 
			
				२०७९-०४-०१ (2022-07-17) ---------------------------- 
 
  चाहे झिनो अंकलेनै किन नहोस्,
  NEPSE लगालग 5 दिन हरियो भएको छ,
 
  गत आर्थिक बर्षको पहिलो कारोबार दिन(जुन श्रावण ३ गते भएको थियो),
  NEPSE 97.21 अंकले बढेको थियो,
  सो दिन Turnover 11,638,126,492  र 
  Volume चाही 28,863,093 कित्ताको थियो,
 NEPSE:2,011.39..........................................Previous [2,009.46] (+1.93 / +0.10%)...................................Previous (+7.93 / +0.40%) SENSIND (385.93).........................................Previous [385.91] (+0.02 / 0.00%)........................................Previous (+2.77 / +0.72%) Turnover :1,232,488,083..................................Previous [1,456,259,833] Volume :3,045,889.................................Previous [4,051,771]       
			 |