| Author | Post | 
		
			|  | #276 Thu Jun 13, 2024 6:20 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-३१ (2024-06-13) ---------------------------- २०८०, माघ ८ गते सोमबारपछि बल्ल पहिलो पटक बजारमा ६ अर्बको Turnover कटेको छ l
 
 
 ६ अर्बको Turnover कटाउन ९१  वटा कारोबार दिन लागेको छ,
 
 
 ९१ दिनअघि ६ अर्ब माथिको Turnover हुँदा,
 
 Top 10 Turnover :
 
 
 HRL
 NGPL
 API
 SNLI
 NRN
 SONA
 NRIC
 AKPL
 HDHPC
 RIDI
 
 
 
 आजको Top 10 Turnover :
 
 NFS
 NRN
 SFCL
 SDLBSL
 CHDC
 BARUN
 MEN
 GFCL
 PROFL
 HBLPO
 
 
 
 पोहोर आजको दिन ५ अर्ब माथीको Turnover भएको थियो भने NEPSE चाही 2,037 अंकमा थियो l
 
 परार आजको दिन १ अर्बको लाइनमा Turnover र NEPSE चाही 1,996 अंकमा थियो l
 
 
 अन्तत यो जेष्ठ महिनाको Turnover एक खर्ब (100,511,454,693.6
  कटेको छ l 
 
 
 
 NEPSE:2,112.29..........................................Previous [2,121.62] (-9.32 / - 0.43%)...................................Previous (+6.37 / +0.30%) SENSIND (374.1  .........................................Previous (374.91) (-0.72 / -0.19%)........................................Previous (+1.67 /+0.44%) Turnover :6,443,029,208.11...................................Previous [5,894,089,245.13] Volume:14,294,712................................Previous [12,950,407]     | 
		
			|  | #277 Thu Jun 13, 2024 6:19 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-३० (2024-06-12) ---------------------------- NEPSE:2,121.62..........................................Previous [2,115.24] (+6.37 / +0.30%)...................................Previous (+33.15 / +1.59%) SENSIND (374.91).........................................Previous (373.23) (+1.67 /+0.44%)........................................Previous (+4.18 / +1.13%) Turnover :5,894,089,245.13...................................Previous [5,555,361,739.06] Volume:12,950,407................................Previous [12,665,329]     | 
		
			|  | #278 Thu Jun 13, 2024 6:19 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२९ (2024-06-11) ---------------------------- NEPSE:2,115.24..........................................Previous [2,082.09] (+33.15 / +1.59%)...................................Previous (+8.90 / +0.42%) SENSIND (373.23).........................................Previous (369.05) (+4.18 / +1.13%)........................................Previous (+0.86 / +0.23%) Turnover :5,555,361,739.06...................................Previous [5,490,609,782.28] Volume:12,665,329................................Previous [11,634,618]     | 
		
			|  | #279 Thu Jun 13, 2024 6:18 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२८ (2024-06-10) ---------------------------- NEPSE:2,082.09..........................................Previous [2,073.19] (+8.90 / +0.42%)...................................Previous (-4.59 / -0.22%) SENSIND (369.05).........................................Previous (368.1  (+0.86 / +0.23%)........................................Previous (-2.15 / -0.58%) Turnover :5,490,609,782.28...................................Previous [5,189,079,522.44] Volume:11,634,618................................Previous [10,452,128]     | 
		
			|  | #280 Sun Jun 09, 2024 6:31 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२७ (2024-06-09) ---------------------------- आजको Turnover यो जेठ महिनाको ५ अर्ब माथिको पाँचौ Turnover हो,
 
 लगानीकर्ताहरु यताबाट उता र उताबाट यता फड्केर भए पनि बजारलाई चलाएमान बनाउने प्रयत्नमा छन्,
 
 
 
 
 नियामक र नीति निर्माताहरु चाही अहिले गर्न मिल्ने काम पनि नगरेर,
 
 मौद्रिक नीति लचिलो बनाउछौ भनेर हल्ला पिटेर बसेका छन्,
 
 
 तिनले त आफ्ना नीति सधै बज्जबनै बनायौ भनि हाल्छन् नी,
 
 त्यसको अनुभब जनताले पो गर्नु पर्यो त,
 
 
 
 यस्ता कुटिल नेताहरु छन् सत्तामा,
 
 यिनीहरुमा जनतालाई तुरुन्त केहि राहत अनुभव हुने काम गरि हालौ भन्दा पनि,
 
 अहिले केहि राम्रो नीति बन्यो भने त सब जस अहिलेका प्रम र अर्थमन्त्रीको पोल्टामा जान्छ,
 
 
 बरु त्यो सब काम आफु प्रम र आफ्नै पार्टीको नेता अर्थमन्त्रि भएको बेला गर्नु पर्छ भन्ने,
 
 छोटो सोच देखिन्छ यिनीहरुमा,
 
 
 अहिलेसम्म बजारले दुख पाएको प्रमुख कारण पनि यहिनै हो l
 
 
 त्यसैले अस्ति नयाँ सरकार बन्दा 'अनन्त'भन्दा, 'बिष्णु'जीनै अर्थमन्त्रि भए हुन्थ्यो भनि सोच्नुको कारण पनि त्यहि हो l
 
 
 
 
 आज कर्णालीको झुलुंगे पुलमा खच्चडहरुको जे हाल भयो नी,
 
 हो केन्द्रिय बैंकको, बजारको लठ्ठा चुडाल्ने नीतिका कारण,
 
 लगानीकर्ताहरुको पनि त्यस्तै हालत भएको हो,
 
 लचक नीति ल्याउदै छौ भनेको, फेरी खच्चडलाई उद्धार गर्न नदीमा खसाएझैँ,
 
 यता पनि त्यस्तै गर्ने पो हुन् कि ?
 
 
 
 NEPSE:2,073.19..........................................Previous [2,077.78] (-4.59 / -0.22%)...................................Previous (-1.93 / -0.09%) SENSIND (368.1  .........................................Previous (370.34) (-2.15 / -0.58%)........................................Previous (-1.27 / -0.34%) Turnover :5,189,079,522.44...................................Previous [4,388,278,720.38] Volume:10,452,128................................Previous [8,813,374]     | 
		
			|  | #281 Sun Jun 09, 2024 6:30 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२४ (2024-06-06) ---------------------------- ..................... NEPSE:2,077.78..........................................Previous [2,079.71] (-1.93 / -0.09%)...................................Previous (-5.58 / -0.26%) SENSIND (370.34).........................................Previous (371.61) (-1.27 / -0.34%)........................................Previous (-0.41 / -0.11%) Turnover :4,388,278,720.38...................................Previous [3,992,976,492.79] Volume:8,813,374................................Previous [8,042,767]     | 
		
			|  | #282 Sun Jun 09, 2024 6:29 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२३ (2024-06-05) ---------------------------- ............... NEPSE:2,079.71..........................................Previous [2,085.30] (-5.58 / -0.26%)...................................Previous (+6.22 / +0.29%) SENSIND (371.61).........................................Previous (372.02) (-0.41 / -0.11%)........................................Previous (+1.95 / +0.52%) Turnover :3,992,976,492.79...................................Previous [4,084,715,877.41] Volume:8,042,767................................Previous [8,305,786]     | 
		
			|  | #283 Wed Jun 05, 2024 8:39 am | 
		
			| Member Registered: Oct 2017 Posts: 2156 | Ok | 
		
			|  | #284 Tue Jun 04, 2024 6:49 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२२ (2024-06-04) ---------------------------- चुनाबी नतिजाले BJP को एकल बहुमत नआउने र गठबन्धनको हालत पनि त्यति आश लाग्दो नदेखिएपछि,
 
 त्यताको share मार्केट पनि नराम्ररी घटेछ l
 
 
 
 यता,
 
 पुरा एमाले एउटा मेयरको पछि लागेको छ,
 
 आज संसदमा योगेश भट्टराईले बालेनकै बारेमा बोलेर समय सके,
 
 
 
 
 पोहोर आजको दिन संसदमा रमाइलो दृश्य देखिएको थियो,
 
 प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण बारे जानकारी दिन लागेका थिए,
 
 एमालेले हो-हल्ला गरेर बोल्न दिएन्,
 
 पछि बोल्दा बोल्दै सभामुखले प्रति प्रश्न गर्न पनि दिनु भयो,
 
 जुन प्रचलन पहिला थिएन,
 
 
 पछि प्रचन्डले सबै कुरा बेली विस्तार गरेर एमालेको चित्त बुझाएका थिए l
 
 
 
 आजको अबस्था पनि प्रमको लागि त्यति फेबरमा देखिन्न,
 
 दिनहु दलका नेतालाई भेट्नु र तिनको चित्त बुझाउने प्रयत्न गर्नमै,
 
 सम्पूर्ण समय व्यतित भइ रहेको छ l
 
 
 अनि जनताले केको सुख पाउन ?
 
 
 
 
 NEPSE:2,085.30..........................................Previous [2,079.07] (+6.22 / +0.29%)...................................Previous (-3.97 / -0.19%) SENSIND (372.02).........................................Previous (370.06) (+1.95 / +0.52%)........................................Previous (-1.58 / -0.42%) Turnover :4,084,715,877.41...................................Previous [4,004,070,243.60] Volume:8,305,786................................Previous [8,820,125]     | 
		
			|  | #285 Mon Jun 03, 2024 7:00 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२१ (2024-06-03) ---------------------------- गिरिबंधु टि स्टेटको जग्गा बारे विस्तार चर्चा चल्न थालेको छ l
 
 कस्तो लुच्चो कुरो जग्गा सट्टा पट्टा गर्ने रे,
 
 
 यिनले त newroad को जग्गासंग ताप्लेजुंग(उदाहरणको लागि मात्र यो नाम प्रयोग गरेको) को जग्गा साटफेर गर्न पो लागेका रहेछन l
 
 
 कति साह्रो लुट चलेको हो देशमा ?
 
 
 गोदावरीको मेयर निलम्बनमा परेछन, भ्रष्ट्राचारको मुद्धा परेका कारण,
 
 मेरो त वडाका वडा सदस्यनै कति धनि छन्,
 
 तर तिनको अरु ब्यबसाय केहि छैन l
 
 
 
 अब positive सोचौ,
 
 
 गभर्नर साबले गज्जबको मौद्रिक नीति ल्याउन अन्तिम मौका पाउदै छन् l
 
 
 
 जाने बेलामा मान्छेले सबको भलो चिताउछन् भन्छन l
 
 
 
 पोहोर आजको दिन अर्थमन्त्रालयमा बार्ता सफल भयो भनेर चली रहेको
 
 आन्दोलन लगानीकर्ताहरुले स्थगित गरेका थिए l
 
 
 NEPSE:2,079.07..........................................Previous [2,083.04] (-3.97 / -0.19%)...................................Previous (+13.51 / +0.65%) SENSIND (370.06).........................................Previous (371.65) (-1.58 / -0.42%)........................................Previous (+1.45 / +0.39%) Turnover :4,004,070,243.60...................................Previous [4,311,015,629.95] Volume:8,820,125................................Previous [9,697,206]     | 
		
			|  | #286 Sun Jun 02, 2024 6:55 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-२० (2024-06-02) ---------------------------- सडकमा युवा युवतीहरुले राम्रैसंग duty गरि रहेका थिए,
 
 तिनीहरु प्रशन्नै पनि देखिन्थे,
 
 तर सर्बोच्चले सडकमा नखटाउन अन्तरिम आदेश दिएछ,
 
 अब यो निर्णय पनि अलपत्र पर्ने भो,
 
 महिला ट्राफिकको बिषय चाही कसरी मिलाउछन् अब ?
 
 
 
 
 
 महानगरले पनि सार्बजनिक सौचालय प्रयोगकर्तासंग पैसा नलिनु भनेको छ क्यार,
 
 त्यो निर्णयको बिरुद्धमा कसैले अदालतमा रिट त हालेको छैन नी ?
 
 नत्र यो निर्णयले पनि पानी पिउन नपाउला फेरी l
 
 
 
 
 छिमेकमा फेरी 'मोदी'नै आउने हल्लाले,
 
 हाम्रा केहि नेताहरु एक-दुई दिनदेखि अन्टसन्ट  फलाक्न थालेका छन् l
 
 
 
 
 
 
 NEPSE:2,083.04..........................................Previous [2,069.53] (+13.51 / +0.65%)...................................Previous (-19.89 / -0.95%) SENSIND (371.65).........................................Previous (370.19) (+1.45 / +0.39%)........................................Previous (-3.90 / -1.04%) Turnover :4,311,015,629.95...................................Previous [4,217,494,195.65] Volume:9,697,206................................Previous [9,864,482]     | 
		
			|  | #287 Fri May 31, 2024 5:45 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | पोहोर यो बेला 'नियमित' र 'पटके' शब्द खुब चर्चामा आएको थियो,
 
 एकै बर्ष अघिको कुरा न हो,
 
 
 बजेटमा लगानीकर्ताहरुले धेरै कर तिर्नु पर्ने बुँदा राखेको भनेर,
 
 आजको दिन लगानीकर्ताहरु जम्मा भएर बिरोधका कार्यक्रमहरु घोषणा गरेका थिए,
 
 
 
 धितोपत्र, नेप्से र ब्रोकरहरुलाई ज्ञापनपत्र बुझाएका थिए र
 
 पर्यो भने TMS सम्म बन्द गराउने योजनामा थिए l
 
 
 
 गभर्नर त आलोचित छदै थिए,
 
 त्यो बेला राजस्वका DG दिर्घराज मैनाली पनि गभर्नर जत्तिकै आलोचनामा परेका थिए l
 
 
 
 
 म चाही अब संसदमा कुरा उठाउछु भनेर हरि ढकालजीले पनि फुर्ति लगाएका थिए l
 
 
 
 
 
 त्यसपछि 1,866 मा रहेको NEPSE बढ्दै,
 
 जम्मा १९ वटा कारोबार दिनमा 2,186 अंकमा पुगेको थियो l
 
 
 परारको कुरा गर्ने हो भने,
 
 बजेटपछि रिसाएका लगानीकर्ताहरुले जेष्ठ २३ गतेदेखि आन्दोलन शुरु गरेका थिए,
 
 
 
 
 
 2079 जेष्ठ महिनाको Turnover 25,876,815,612 थियो,
 
 
 पोहोर जेष्ठ महिनाको Turnover 48,534,539,630.51 को थियो भने
 
 
 यसपाली जेष्ठ १७ गतेसम्मको Turnover चाही  51,158,228,232.53 भएको देखिन्छ l
 
 
 
    | 
		
			|  | #288 Thu May 30, 2024 6:43 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-१७ (2024-05-30) ---------------------------- सांसद जस्तो मान्छेले कुनै देशले visa नदिएको भनेर उसको बिरुद्धमा नारा लगाउदै जुलुश निकाले,
 
 सरकारले आत्तिएर कुटनैतिक नोट समेत लेख्न भ्याएछ,
 
 
 Result आज देखिई हाल्यो, यस्तो कच्चा काम पनि गर्ने हो ?
 
 
 
 पोहोर आजको दिन राष्ट्रपतीबाट नागरिकता विधेयक प्रमाणित भएको थियो l
 
 प्रधानमन्त्रीको भारत भ्रमण पनि आजकै दिनबाट शुरु भएको थियो l
 
 
 
 अघिल्लो बर्ष, बजेट मार्फत share लगानीकर्ताहरुलाई Income Tax को स्ल्याबमा राख्न लागेको भनेर
 
 लगानीकर्ताहरु निराश बनेका थिए र ५%, ७.५% या १०% अन्तिम कर होकी होइन भनेर,
 
 एक आपसमा जिज्ञाशा व्यक्त गर्दै थिए l
 
 
 
 अहिले चाही,
 
 ट्राफिक उल्लंघन गर्नेहरुलाई 10-५ को सडक duty को आलोचना र
 
 महिनाबारी भएका महिला ट्राफिकहरुलाई ४ दिन सडकमा उभिनु नपर्ने  निर्णयको चाही तारिफ भएको देखिन्छ l
 
 
 
 NEPSE:2,069.53..........................................Previous [2,089.42] (-19.89 / -0.95%)...................................Previous (-23.81 / -1.12%) SENSIND (370.19).........................................Previous (374.09) (-3.90 / -1.04%)........................................Previous (-4.82 / -1.27%) Turnover :4,217,494,195.65...................................Previous [4,575,063,274.39] Volume:9,864,482................................Previous [10,738,169]     | 
		
			|  | #289 Wed May 29, 2024 6:53 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-१६ (2024-05-29) ----------------------------राष्ट्र बैंकको मौद्रिक नीति र ३ -३ महिनामा हुने त्यसको समिक्षा र बजेट भाषण जस्ता 
 कुराहरुले लगानीकर्ताहरुलाई अल्मलिन सहयोग पुर्याएको छ l
 
 
 
 मौद्रिक नीतिमा फुस्सा भयो भने,
 
 ३ महिनापछि समिक्षामा केहि हुन्छ भनि आश गर्यो,
 
 त्यसमा पनि लोप्पा खाएपछि अर्धबार्षिक समिक्षामा त पक्कै केहि हुन्छ भनि आश गर्यो l
 
 
 
 
 अनि बजेटको हल्ला शुरु हुन्छ,
 
 मेडियाले यो र त्यो कुरा हुँदैछ भनेर अनेक कथा बुनेर समाचार बनाउन थाल्छ,
 
 लगानीकर्ताहरु झन् तिरिमिरी पर्छन,
 
 बजेट भाषण सुन्यो,
 
 यो गरिनेछ र त्यो गरिनेछ भनेर उही पुरानै रटान दुहोर्याउछन l
 
 
 
 
 बजेट त आयो गयो,
 
 अब पोहोर-परार जस्तै आश नभए पनि,
 
 मौद्रिक नीतिमा ध्यान केन्द्रित गर्न बानी जो परि सक्यो l
 
 
 
 
 
 परार बजेटपछिको पहिलो कारोबार सोमबारको दिन भएको थियो र
 
 बजार 50.33 अंकले घटेको थियो,
 
 पोहोर बजेटपछिको पहिलो कारोबार मंगलबारको दिन भएको थियो र
 
 बजार 53.16अंकले घटेको थियो,
 
 यसपाली चाही बजेटपछिको पहिलो कारोबार आज अर्थात्  बुधबारको दिन भएको छ र
 
 बजार 23.81 अंकले घटेको छ,
 
 
 पोहोर र परारको तुलनामा यसपाली NEPSE कम अंकले घटेको देखिन्छ भने
 
 
 
 Turnover चाही यसपालिको अलि धेरैनै देखिन्छ l
 
 
 
 
 लगानीकर्ताहरुले दिनको निश्चित समय योग, ध्यान या अन्य exercise का लागि पनि छुट्टयाउने गरौ है,
 
 
 किनकी यो अलि बढीनै मानसिक खेल हुने क्षेत्र हो l
 
 
 NEPSE:2,089.42..........................................Previous [2,113.24] (-23.81 / -1.12%)...................................Previous (+3.89 / +0.18%) SENSIND (374.09).........................................Previous (378.92) (-4.82 / -1.27%)........................................Previous (-0.30 / -0.08%) Turnover :4,575,063,274.39...................................Previous [3,893,764,143.93] Volume:10,738,169................................Previous [9,330,295]     | 
		
			|  | #290 Mon May 27, 2024 6:36 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-१४ (2024-05-24) ---------------------------- लगालग ७ दिन बजार हरियो बनेपछि, पोहोर आजको दिन चाही बजार रातो बनेको थियो l
 
 
 
 आजभोली सहकारी काण्डले संसद तताएझैँ पोहोर चाही
 
 यो समयमा पशुपतीनाथको जलहरी काण्डले संसद तातेको थियो l
 
 
 
 परार चाही यो समयमा बजार लगालग ८ दिन रातो बनेको थियो,
 
 बजेट भाषण अघि र पछि गरेर l
 
 
 प्रतिपक्षले न नीति तथा कार्यक्रमको चासो राख्यो न त बजेटकोनै,
 
 
 यसका लागि त सांसदहरुले अध्ययन गर्नु पर्यो, तार्किक बहष गर्न सक्नु पर्यो,
 
 त्योभन्दा सजिलो त बरु नारा लगायो, बेल घेर्यो, भत्ता पचायो,
 
 तिनलाई जनताको के चासो l
 
 
 बुढानिलकण्ठ बैठक सकेर कांग्रेस नेताहरु गुरुरुरु फेरी बार्ता गर्ने भनेर बालुवाटार छिरेछन्,
 
 
 यो बार्ताको नाटक चलेको कति दिन भयो भन्नुस त,
 
 यिनीहरुलाई जनताले यहि गर्नका लागि पठाएका हुन् त ?
 
 
 
 
 
 
 NEPSE:2,113.24..........................................Previous [2,109.34] (+3.89 / +0.18%)...................................Previous (-22.14 / -1.03%) SENSIND (378.92).........................................Previous (379.23) (-0.30 / -0.08%)........................................Previous (-3.44 / -0.89%) Turnover :3,893,764,143.93...................................Previous [4,441,538,471.70] Volume:9,330,295................................Previous [11,044,485]     | 
		
			|  | #291 Sun May 26, 2024 6:59 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-१३ (2024-05-23) ---------------------------- कांग्रेसका सांसदहरुले बेल घेरेको र संसदमा नाराबाजी गरे बापत,
 
 भत्ता त असुल्छन नि हैन ?
 
 
 
 अब पर्सि अनन्तले बजेट भाषण गरिन्जेल पनि,
 
 छेउमा कुर्सि खाली राखेर,  खुट्टा दुख्ने गरि उभिनु पर्ला जस्तो छ l
 
 
 
 पाँच दिनमा 113.52 अंकले बढेको NEPSE
 
 आज छैठौ दिन भने 22.14 अंकले घटेको छ,
 
 
 
 
 प्रचन्डले यसपालिको बजेट गज्जब ल्याउदैछौ भनेर धेरै अघिदेखि भन्दै आएका थिए,
 
 अब २ दिनमा थाहा भइ हाल्छ,
 
 त्यो गज्जब भनेको 'जनता'को लागि होकी अरु कसैको लागि हो भनेर l
 
 
 अघिल्लो बर्षको बजेटले FPO र merge हुँदाको स्वाप ratio बाट भएको फाइदामा पनि,
 
 कर लगाएर लगानीकर्ताहरुलाई निराश बनाएको थियो,
 
 त्यस्तै CGT तिरीसकेर पनि ५० लाख माथीको कमाइ हुनेले ३९% कर तिर्नु पर्ने बुंदाले त,
 
 
 झन् लगानीकर्ताहरुको निंद हराम भएको थियो,
 
 
 
 
 सायद यसपाली धेरै निराशावादी बजेट नआउला भनेर आशा गरिएको छ, हेरौ l
 NEPSE:2,109.34..........................................Previous [2,131.49] (-22.14 / -1.03%)...................................Previous (+15.54 / +0.73%) SENSIND (379.23).........................................Previous (382.67) (-3.44 / -0.89%)........................................Previous (+5.06 / +1.34%) Turnover :4,441,538,471.70...................................Previous [5,687,680,912.80] Volume:11,044,485................................Previous [14,419,521]     | 
		
			|  | #292 Fri May 24, 2024 2:11 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | हो यिनीहरुको 'लहड'को भरमा जनताले दुख पाई रहेछन,
 कुवाका भ्यागुताहरुको नजर त्यो कुवाभन्दा पर पुग्नै सक्दैन,
 
 हामीहरुले यिनको 'लहडी पारा'बाट कहिलेसम्म दुख र पिडा खेपी रहनु पर्ने हो कुन्नि ?
 
 
 पशुपतीनाथको भेटि त गन्नेहरुलेनै, दैनिक रुपमा चोरी गरि रहने देश पर्यो,
 
 अनि अन्तका लोभी-पापीहरुबाट त झन् के आश गर्नु ?
 
    | 
		
			|  | #293 Thu May 23, 2024 6:46 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7977 | हरेक खेर गएको दिनले थप पीडामा परेका मानिसहरूलाई थपिदिनेछ|
 यो आर्थिक संकट अन्त्य गर्ने एउटै उपाय भनेको kick start गर्नु हो |
 
 मौद्रिक समीक्षामा राष्ट्र बैंकले राम्रो कर्जाको कर्जा जोखिमलाई १.२५ बाट १.२० मा ल्याएको छ| के यो मजाक हो?
 
 राम्रो ऋणको लागि पनि यस्तो कोष किन छ? र NPL को लागी यस्तो कोष 100% भन्दा बढी हुनु हुँदैन|
 | 
		
			|  | #294 Wed May 22, 2024 6:44 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-०९ (2024-05-22) ----------------------------Taxi Driver कृष्ण नगरकोटीले गरिबीका कारण छोरालाई ब्लेड दिएर मर्न पठाएछन् र 
 आफुले पनि आत्महत्या गरेछन,
 
 
 यो घटना आर्थिक मन्दिकै परिणाम हो भनेर भन्न मिल्छ कि मिल्दैन ?
 
 
 फेरी देशका बडेमानका अर्थविदहरु, देशको अर्थतन्त्र सुधन थाल्यो भन्दैछन् l
 
 
 जनता भने ब्लेडले सेरिने अबस्थामा पुगेका छन् l
 
 
 
 
 
 पोहोर यहि समयमा NEPSE लगालग ७ दिन बढेको थियो,
 
 त्यो बेला नेप्से 1,818.31 अंकबाट बढेर 1,959.12 अंकमा पुगेको थियो,
 
 त्यो बेला ७ कारोबार दिनमा नेप्से 140.81 अंकले बढेको थियो l
 
 
 
 यसपाली चाही ५ दिनमा NEPSE 113.52 अंकले बढेको रहेछ l
 
 
 
 
 
 
 अर्को प्रसंगमा जुन आजको समयसँग मिल्दोजुल्दो छ,
 
 
 पोहोर आजको दिन देउबा निवासमा जम्मा भएका कांग्रेसका नेताहरुलाई देउवाले,
 
 
 बालकृष्ण खाँडबारे धेरै चिन्ता नगर्नुस भनेका थिए, मेडिया र प्रहरीले दोषी बनाउदैमा कोहि दोषी हुँदैन,
 
 त्यसको लागि प्रमाण चाहिन्छ भनेका थिए,
 
 
 आज
 
 खाँडजी जेलमा छैनन् l
 
 
 
 
 कामिरिता शेर्पाले ३०औ पटक सगरमाथाको आरोहण गरेका छन्,
 
 पोहोर यहि सिजनमा 'हरि बुढामगर'ले नक्कली खुट्टाको सहायताले सगरमाथा आरोहण गरेर वाह वाहि कमाएका थिए l
 
 
 NEPSE:2,131.49..........................................Previous [2,115.94] (+15.54 / +0.73%)...................................Previous (+23.94 / +1.14%) SENSIND (382.67).........................................Previous (377.60) (+5.06 / +1.34%)........................................Previous (+3.53 / +0.94%) Turnover :5,687,680,912.80...................................Previous [5,206,208,111.56] Volume:14,419,521................................Previous [13,241,217]     | 
		
			|  | #295 Tue May 21, 2024 7:05 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-०८ (2024-05-21) ---------------------------- अर्को मंगलबार बजेट भाषण छ,
 
 नाथेहरु कसैलाई त्यसको केहि मतलब छैन,
 
 कस्ता हल्लुड़ाहरुलाई जनताले छानेर पठाएछन् हँ ?
 
 
 मेरो लागि गगन थापा, रबी लामिछाने दुवै महत्वपूर्ण होइनन तर यी दुइको गाँड कोराकोरले
 
 देशको संसदनै ठप्प हुनु पर्ने ?
 
 
 अनि नागरिकता जस्तो सम्बेदनशील मुद्धामा कैलाश सिरोहियालाइ पक्राउ पूर्जी जारी हुँदा,
 
 कांग्रेसका सांसदहरु लाइन लागेर 'कैलाश पर्बत'माझैँ दर्शन गर्न जान सुहाउछ ?
 
 
 
 
 २०८० माघ १६ गते NEPSE 2,119.61 अंकमा पुगेको थियो, त्यो दिन Turnover ५ अर्ब ५४ करोडको थियो,
 
 त्यसपछिको दोश्रोमा पर्छ आजको नेप्सेको अंक l
 
 
 
 
 पोहोर आजको दिन चाही SEBON को संचालक समितिको बैठकले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको थियो,
 
 यसै दिन नक्कली भुटानी शरणार्थी case मा प्रहरीले आफ्नो अनुसन्धान प्रतिबेदन,
 
 सरकारी वकिललाई बुझाएको थियो l
 
 
 र आज चाही नागरिकता सम्बन्धि मुद्धामा कैलाश सर पक्राउ पर्नु भएछ l
 NEPSE:2,115.94..........................................Previous [2,092.00] (+23.94 / +1.14%)...................................Previous (+27.54 / +1.33%) SENSIND (377.60).........................................Previous (374.07) (+3.53 / +0.94%)........................................Previous (+7.31 / +1.99%) Turnover :5,206,208,111.56...................................Previous [5,854,354,212.19] Volume:13,241,217................................Previous [14,370,689]     | 
		
			|  | #296 Mon May 20, 2024 6:56 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-०७ (2024-05-20) ----------------------------माघ ८, २०८० मा ६ अर्बको Turnover भएको थियो, 
 ३ गते लगभग १० अर्ब पुगेको Turnover,
 
 ४ गते ८ अर्बको लाइनमा,
 
 ७ गते ७ अर्बको लाइन हुँदै
 
 ८ गते ६ अर्बको लाइनमा झरेको थियो,
 
 
 
 आजको Turnover त्यसपछिको सबैभन्दा धेरै हो l
 
 
 
 
 पोहोर आजको दिन NEPSE 1,883.30 अंकमा थियो,
 
 त्यो दिन ओलीजीले संसदमा लामो भाषण गरेर सरकारको नीति तथा कार्यक्रमको बिरोध र
 
 भुटानी शरणार्थीको कहानी सुनाएका थिए,
 
 त्यो बेला नक्कली भुटानी शरणार्थी काण्डले बजार पिटेको थियो l
 
 
 
 संसद र सांसदहरुले दिनप्रति दिन निराशा मात्र छर्दै छन्,
 
 यिनले निजि इगोलाइ संसदमा प्रस्तुत नगरे हुन्थ्यो,
 
 संसद बाहिर जुधे हुनी जति जुध्न मन लाग्छ,
 
 
 
 
 संसदिय ब्यबस्था भनेको छ,
 
 दिनहु संसदमा हुलहुज्जत गरेर भत्ता पचाएको छ,
 
 अझ बजेट पनि अबरोध गर्ने रे l
 
 
 बिनाशकाले बिपरित बुद्धि भनेको यहि होला l
 NEPSE:2,092.00..........................................Previous [2,064.45] (+27.54 / +1.33%)...................................Previous (+45.69 / +2.26%) SENSIND (374.07).........................................Previous (366.76) (+7.31 / +1.99%)........................................Previous (+8.39 / +2.34%) Turnover :5,854,354,212.19...................................Previous [5,251,024,786.63] Volume:14,370,689................................Previous [12,240,802]     | 
		
			|  | #297 Sun May 19, 2024 6:42 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-०६ (2024-05-19) ----------------------------2080-11-29 मा NEPSE 58.55 अंकले बढेको थियो, 
 Turnover पनि साढे ४ अर्बको थियो,
 
 NEPSE चाही 2,111 अंकमा थियो l
 
 त्यो दिन राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्बाचित भएका थिए भने
 
 अर्थमन्त्री बर्षमान पुनले 'गफैमा भएपनि' मार्केटको बारेमा positive कुरा गर्दै थिए l
 
 
 
 2080-10-17 पछि आज बजारले ५ अर्बको Turnover कटाएको छ,
 
 त्यो बेला Re-Insurance को पुँजी २० अर्ब पुर्याउने हल्ला चलाईएको थियो l
 
 
 
 आजको दिनको कुरा गर्ने हो भने दलहरु, सहकारी ठगी बारे छानबिन समिति बनाउने भनेर लागेका लाग्यै छन्,
 
 
 यस अघि सुन आयोग पनि बनाएका थिए,
 
 CCTV फुटेज आयोग पनि बनाएका थिए,
 
 नतिजा भने सुन्य,
 
 
 बजेटको बेला छ, संसदमा त्यसबारे छलफल र चर्चा गर्नुको सट्टा,
 
 सबै सत्ताको राजनीतिमा मात्र व्यस्त छन्,
 
 
 अब भोली प्रमले बिस्वासको मत कसरी लेलान र यस्तो अबस्थामा ?
 
 
 NEPSE:2,064.45..........................................Previous [2,018.76] (+45.69 / +2.26%)...................................Previous (+0.79 / +0.03%) SENSIND (366.76).........................................Previous (358.37) (+8.39 / +2.34%)........................................Previous (+0.27 / +0.07%) Turnover :5,251,024,786.63...................................Previous [4,233,816,403.71] Volume:12,240,802................................Previous [8,282,556]     | 
		
			|  | #298 Fri May 17, 2024 1:49 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | 
 अन्त, अरु देशमा कुकुरले आफ्नो पुच्छर हल्लाउछ,
 
 
 नेपालमा चाही पुच्छरले कुकुरलाइ हल्लाउने काम गर्छ l
 
 
 अर्थ नीतिले कोरेको बाटोमा सहयोगी बनेर मौद्रिक नीति हिंड्नु पर्ने हो,
 
 
 यता त अर्थ नीति पुर्ब र मौद्रिक नीति पश्चिम, बिपरित दिशामा l
 
 केहि बोल्यो भने स्वायत्त संस्थामाथी हस्तक्षेप भयो भनेर आरोप लगाउ छन् l
 
 
 
 
 हामीलाई यसपाली पनि,
 
 
 हात्ती आयो, हात्ती आयो फुस्सा !
 
 
 
    | 
		
			|  | #299 Thu May 16, 2024 6:50 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-०३ (2024-05-16) ---------------------------- 2078-02-03 : NEPSE 2,759.21, त्यो बेलाको All-Time High
 
 
 2079-02-03 : NEPSE 2,265.52, स्थानीय चुनाबपछिको पहिलो कारोबार दिन (84.9 अंकले घटेको)
 
 
 2080-02-03 : NEPSE 1,845.01 (रेसम चौधरी, टोप बहादुर रायमाझी, बादल पुत्र, खाँडको खुब चर्चा थियो त्यो बेला)
 
 र आज
 
 2081-02-03 : NEPSE 2,018.76 (दुईवटा लामिछाने, गिरी बन्धु टि स्टेट, नीति तथा कार्यक्रम,कांग्रेसको संसद अबरोध)
 
 
 
 
 नक्कली भुटानी शरणार्थी(देबेन्द्र भट्टराई र मातृका दाहाल), बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा(दिपा दाहाल) र
 
 शेयर बजारमा हुने इन्साईडर खरीद बिक्रि बारे(रमेश कुमार) खोजमुलक समाचार प्रकाशन र प्रसारण गर्ने यी पत्रकारहरु पुरष्कृत भएछन, खुशी लाग्यो l
 
 
 
 
 
 रबी लामिछाने बोलेपछि कांग्रेसले बोल्न पाउने कि नपाउने भन्ने बिषयमा फेरी कुरो मिलेन रे,
 
 भातमाराहरुले यो नीति तथा कार्यक्रम र बजेट आउने बेला छलफल गर्न छाडेर गाँड कोराकोर गरेरै समय बिताउने भए l
 
 
 
 
 
 आजको संसद बैठकको तमाशा देखेपछि भन्न मन लाग्यो,
 
 यी कुनै पनि सांसद जनताका प्रतिनिधि भनि कहलाउन योग्य छैनन्, लाजमर्दो छि !
 
 NEPSE:2,018.76..........................................Previous [2,017.97] (+0.79 / +0.03%)...................................Previous (-9.54 / -0.47%) SENSIND (358.37).........................................Previous (358.09) (+0.27 / +0.07%)........................................Previous (-2.17 / -0.60%) Turnover :4,233,816,403.71...................................Previous [3,708,430,055.17] Volume:8,282,556................................Previous [8,490,722]     | 
		
			|  | #300 Wed May 15, 2024 5:57 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 1580 | २०८१-०२-०२ (2024-05-15) ---------------------------- पोहोर आजको दिन अदालतबाट रेसम चौधरीको जन्मकैदको फैसला सदर भएको थियो,
 
 पछि राष्ट्रपतिको निगाहामा मात्र उनी जेलबाट छुटेका हुन्,
 
 
 त्यस्तै अघिल्लो दिन पक्डाउ परेका टोप बहादुर रायमाझीलाई,
 
 हिरासतमा राखेर अनुसन्धान गर्न भनेर समय माग गर्न अदालतमा पेश गरिएको थियो,
 
 उनले हिरासत बस्नबाट छुट पाइन्छ कि भनेर,
 
 आफुलाई हर्निया भएको भनेर न्यायाधिसलाइ भने,
 
 न्यायाधिसले पनि मलाई पनि हर्निया छ भनेर जवाफ फर्काएका थिए l
 
 
 पोहोर आजको दिन NEPSE १,८२१ र Turnover चाही ६४ करोडको थियो l
 
 
 
 
 
 र अन्तमा अनेक प्रयत्नपछि सन्दिप लामिछानेले सफाई पाएछन पाटन जिल्ला अदालतबाट,
 
 
 बिचरी ती छोरी, पैसा र power को अगाडि टिक्नै सकिनन्,
 
 
 अरु नेपाली खेलाडीहरुसंग माफी माग्न चाहन्छु,
 
 गहना team मा भइन्जेल न त नेपालको कुनै खेल हेर्नेछु न जितको खुशीनै मनाउने छु l
 
 
 NEPSE:2,017.97..........................................Previous [2,027.51] (-9.54 / -0.47%)...................................Previous (+28.62 / +1.43%) SENSIND (358.09).........................................Previous (360.26) (-2.17 / -0.60%)........................................Previous (+3.60 / +1.01%) Turnover :3,708,430,055.17...................................Previous [4,088,853,664.80] Volume:8,490,722................................Previous [9,855,285]     |