Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2486
अहिले बैंकमा थुप्रिएको ५ खर्ब हाराहारी लगानीयोग्य रकम श्रावण १ पछि कतै न कतै लगानी त गरनै पर्ला , नत्र बैंकले निक्षेपकर्तालाई ब्याज मात्र तिर्दा घाटाको व्यापार हुन जान्छ। अहिलेको अवस्थामा श्रावण १ पछि कुन क्षेत्रबाट लगानीको माग धेरै आउला ? सरकार र राष्ट्र बैंकले कुन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याऊलान ? बैंकले कुन क्षेत्रबाट गरेको लगानी सजिलै उठ्ने देख्लान ?

यावत कुरा सहि आँकलन गर्न सकियो भने फाइदा उठाउन सकिएला , बाँकि पशुपतिनाथको इच्छा
Member
Registered: Oct 2017
Posts: 2191
Hydro tah Afu haru tah Na Baba Na !!


Na Growth Forecast xa, Only Right Right ko Khelo.

Except 5 Hydro among which (3) I like.

After the start of the New Financial Year 2080-81 i.e Shrawan 01 We will began our Major Activities in the Market.

We are have +VE Bias towards 2 Sector Mainly.

1. Hotel

3. New Listed Companies (Naya Maal Sector)

Among the New Listed we have Holdings in MKHL, ANLB & CITY.

Awaiting for Republic Media, Ghorahi Cement & IME Life to get Listed Followed by Reliable Nepal Life, Sun Nepal Life, Citizen Life & Hathway Investment.

That',s our Theme !!
Member
Registered: Mar 2018
Posts: 2486
हाइड्रो बढ्न लाग्यो भनेर फैलाइएको हल्लाले के के गर्ने हो हेर्न बाँकि छ ? मौसम बिभागले बाढी पहिरोको चेतावनी शुरु गरेको अबस्थामा आगामी आर्थिक बर्षको पहिलो त्रैमासको रिपोर्ट पछि मात्र खोलाको बारेमा सोच्ने निर्णय गरियो। अहिलेलाई लाभांश पनि आउने र बैंकले धितो पनि पत्याउने कम्पनिहरु नै छान्ने विचार गर्दै
Member
Registered: Oct 2013
Posts: 1580
आजको मार्केट बढाइको जस चाही 'मिनबहादुर गुरुङ'जीलाई दिए मैले l

:) :)
Member
Registered: Mar 2018
Posts: 2486
असार सकिनासाथ शेयर ऋणको लागि विज्ञापन नै आउन थाल्ने भनेर गफ हान्नेहरुको पनि कमि छैन बजारमा
Member
Registered: Mar 2018
Posts: 2486
के असार महिनामा बेस रेट एकल अंकमा आउला ?
Member
Registered: Mar 2018
Posts: 2486
सेयर बजारमा व्यक्तिका लागि ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर : अर्थमन्त्री

अब आशा गरौँ राष्ट्र बैंकले पनि पुंजी बजार मैत्री मौद्रिक नीति ल्याउने छ
Member
Registered: Mar 2018
Posts: 2486
१७ खर्ब ननाघ्ने भनिएको बजेटले के लगानीकर्ताको माग सम्बोधन गर्ला ? धेरैजसो लगानीकर्ताको माग समोधन गर्ने हैसियेत त राष्ट्र बैंकले राख्ने भए पनि कम्तिमा केहि मात्रमा Capital Gain Tax घटाएर लगानीकर्ताहरुको आशा जगाउने काम पक्कै पनि अर्थमन्त्री द्वारा हुने छ भनि अहिलेलाई बिश्वाश गरौँ। येति भएमा पुंजी बजार मैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई पनि दवाब बढ्ने थियो।
Member
Registered: Mar 2018
Posts: 2486
आउने महिना कर्जाको ब्याज १% सम्मले घट्ला भन्ने आश गरौँ। त्येसो भएमा अर्को महिना देखि नया ऋण लिएर लगानी गर्नेहरु केहि मात्रमा बढ्लान कि ?
Member
Registered: Mar 2018
Posts: 2486
तनहुँ र चितवनमा काँग्रेस पत्तासाफ भएपछि गगन थापा र विश्वप्रकाशलाई नैतिकताका आधारमा राजिनामा दिन दबाब ! https://arthasarokar.com/2023/04/gagan-bishwoprakash.html

नैतिकता भन्ने शब्द नेपाली राजनीतिक वृत्तबाट हराएको धेरै भैसक्यो। यी पत्रकार बन्धुले कताबाट भेटाउछंन् कता कता पुगेको नैतिकता
Member
Registered: Oct 2013
Posts: 8215
They should put 'tip box' in govt office.

If they provide good service with a smile, people will tip them at least 100 ..... every day, they will be making in thousands each.
Member
Registered: Oct 2013
Posts: 1580
यस्ता समाचार पढ्दा आफु नेपाली हुँ भन्न पनि सरम मान्नु पर्ने के😪😪,






एयरपोर्टमा खटिने वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने


https://www.setopati.com/kinmel/tourism/299481
Member
Registered: Mar 2018
Posts: 2486
पन्ध्र दिन अगाडी येस्तो भनेका रहेछौं

येदि गगन थापाको पदार्पण अर्थमन्त्रालयमा भएमा लगानीकर्ता अनि पुंजी बजारले कस्तो प्रतिक्रिया जनाऊलान ?

पन्ध्र दिन पछि के येस्तो सम्भावना पुष्टी होला ?

गगन थापा ब्येक्ति मात्र नभई सम्युक्त टिमको रुपमा दुर्घटना उन्मुख अर्थतन्त्र सम्हाल्न आए उत्तम हुनेथियो।
Member
Registered: Mar 2018
Posts: 2486
"कांग्रेस र एमालेको सरकार नबन्ने भनेर कसम खाएका छैनौं"

कुरो बल्ल बाहिर आयो
Member
Registered: Mar 2018
Posts: 2486
के दक्षिणबाट आएको आवाज जस्तै कांग्रेस -एमालेको सरकार २५ पछि बन्ला त ?
Member
Registered: Mar 2018
Posts: 2486
येदि गगन थापाको पदार्पण अर्थमन्त्रालयमा भएमा लगानीकर्ता अनि पुंजी बजारले कस्तो प्रतिक्रिया जनाऊलान ?
Member
Registered: Mar 2018
Posts: 2486
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार भोलिबाट
Member
Registered: Mar 2018
Posts: 2486
हिजो राती चार तारेका चार भाई अनि सुप्रिमोको भेटघाटबाट के आँकलन गर्न सकिएला ?
के MKn ले भने जस्तै एक सातामा गठबन्धनको भविष्य टुंगो लाग्ने हो त ?
Member
Registered: Mar 2018
Posts: 2486
के पुस १० मा सुरु भएको यात्रामा पूर्ण बिराम तय भएको हो ? अर्थतन्त्र अनि देश विषम परिस्थितिबाट गुज्री रहंदा येस्ले कस्तो अर्थ राख्ला ?
Member
Registered: Mar 2018
Posts: 2486
मजदुरहरूका संगठनले फागुन ७ बाट देशभरिका होटल तथा रेस्टुरेन्ट बन्द गराउने घोषणा गरेको भन्ने बजार हल्ला सुन्नमा आएको छ, सच्चाई कति छ , आफै verify गर्नु होला । मुख्य पर्यटकीय सिजन सुरु हुँदा भरकर लय समात्न सुरु गरेको होटल क्षेत्रमा एसको दुरगामी प्रभाब पर्न सक्छ। त्येसैले बार्ताको मध्यमबाट समस्या समाधान गरे उत्तम हुनेथियो।
Member
Registered: Mar 2018
Posts: 2486
चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन

अब भने केहि होला कि ?
Member
Registered: Mar 2018
Posts: 2486
फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने, राष्ट्र बैंकले घटाएमा घट्न सक्ने
https://www.onlinekhabar.com/2023/02/1260293
Member
Registered: Mar 2018
Posts: 2486
आउने महिना ब्याज दर स्थिर रहनेछ भन्ने धेरैको आँकलन देखिन्छ। त्येसैले NBA को निर्णयले बजारमा खासै असर नदेखाऊला
Member
Registered: Mar 2018
Posts: 2486
हिजोको भारी वर्षाको असर आज के हुने हो ? फाल्गुन १३ अनि २५ बाँकि नै रहंदा अरु के के देख्न पाइने हो ? त्येसैले सतर्क र सुरक्षित अबस्थामा बस्नु नै बेश होला भन्ने हामीलाई लाईराख्याछ ।
Member
Registered: Mar 2018
Posts: 2486
MDQ :mrgreen: :mrgreen:

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.