https://baahrakhari.com/detail/455286
यो निर्णय तपाईंलाई कस्तो लग्यो ?
			| Author | Post | 
|---|---|
| 
				
				 #1 Fri Jun 20, 2025 4:08 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			|
| 
				
				 #2 Sun May 18, 2025 1:57 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 चैत्र २०८४ पछि सम्पन्न हुने नया जलविद्युत आयोजनालाई आयकरमा १० वर्षसम्म छुट भएमा सबै पक्ष लाभान्वित नै होलान 
			 | 
		
| 
				
				 #3 Sun May 18, 2025 12:40 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 जेठ १५ आउन धेरै दिन बाँकि नहुदा हाईड्रो पावरका लगानीकर्ता १० बर्षे आयकर छुटको प्रतिक्षामा बसेका छन्। साढे २८ हजार मेगावाट विद्युत १० वर्षभित्र उत्पादन गर्ने लक्ष्य हासिलगर्न पनि यो जरुरि देखिन्छ। उद्ध्योग कल-कारखाना  विद्युत नपाएर तड्पिएको हालको अबस्थामा जल -विद्युत बिकाशलाई प्रोत्साहन किन नगर्ने ?  फेरी १० बर्ष पछि त छुट पाएका हाईड्रो पावरले पनि कर तिर्न सुरु गर्ने हुनाले सरकारको राजस्वोमा पनि वृद्धि हुनेछ। 
			 | 
		
| 
				
				 #4 Sun May 18, 2025 9:52 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 जलविद्युत आयोजनालाई आयकरमा १० वर्षसम्म छुट माग भएकोमा आगामी बजेटमा के  यो माग पुरा हुन सक्ला ? 
			 | 
		
| 
				
				 #5 Mon May 12, 2025 10:08 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजिनामा संगै अबको केहि दिनमा केन्द्रिय बैंकको नेत्रित्वो एक युवाको हातमा जाने करिब करिब पक्का भए जस्तो देखिन्छ, अग्रिम बधाई भन्न अलि हतारो हुन्छ  कि ? नेपालको आर्थिक क्षेत्र र लगानीकर्ताले नया आउने गभर्नरबाट धेरै आशा गरेर बसेका छन्  
			 | 
		
| 
				
				 #6 Sat May 10, 2025 7:10 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 के लगानीकर्ता र बजारमा  उत्साह ल्याउन सक्ने खुबी भएका गभर्नरको नियुक्ति होला ? 
			ढिला भए पनि राम्रै भयो भन्न पाउलान लगानीकर्ता अनि समग्र अर्थतन्त्रले ? लगातारको वर्षा अनि बढ्दो नदि प्रबाहले गएको हप्ता उत्साह कायम गरेको थियो , यो हप्ता पनि जारी रहला ?  | 
		
| 
				
				 #7 Wed Apr 30, 2025 10:04 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 अबको केहि दिनमै प्रस्तुत गर्ने भनिएको नीति तथा कार्यक्रम कस्तो आउला, सबैको उत्सुकताको बिषय 
			कुन कुन क्षेत्र प्राथमिकतामा पार्लान ?  | 
		
| 
				
				 #8 Tue Nov 05, 2024 6:42 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 हरेक पल्ट बैंक खाता खाेल्दा तीनपुस्ते विवरण भर्नुपर्ने झन्झट हट्यो, मोबाइल नम्बर भए पुग्ने 
			https://clickmandu.com/2024/11/351605.html अनि CDSC,NEPSE र SEBON ले पनि येस्तै ब्येबस्था गर्नको लागि कुन आइतबार कुरेको ?  | 
		
| 
				
				 #9 Tue Aug 27, 2024 3:56 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 "पहिरो माथि झन् ठुलो पहिरो" 
			अनि लगानीमैत्री कहलिएका कानमा तेल हालेर चिर निद्रामा  | 
		
| 
				
				 #10 Tue Aug 20, 2024 1:12 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 'हामीलाई तीव्र गतिको प्रगति चाहिएको छ' भन्दै गर्दा धितोपत्र बोर्डको अध्य्क्ष अहिले सम्म किन नियुक्त गर्न नसकिएको होला ? नागरिकले अहिले खोजेको नतिजा हो न कि भाषण 
			 | 
		
| 
				
				 #11 Sat Jul 27, 2024 2:49 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 राष्ट्र बैंक नेत्रित्वोलाई धन्यवाद 
			२० करोडको क्याप हट्दै गर्दा ठुलो परिमाणको संस्थागत पूँजी बजारमा आएमा बजारको दिशा कता तर्फ़ हुन्छ , जो कोहिले अनुमान लगाउन सक्छ  | 
		
| 
				
				 #12 Thu Jul 25, 2024 12:12 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 शेयर लोनमा सीमा बढाएर र जोखिम भार पनि १०० % मा झर्छ कि भन्ने धेरै लगानीकर्ताको अपेक्षा पुरा होला त ? 
			आशा गरौँ मौद्रिक नीतिले लगानीकर्ताको यो भावनालाई आत्मसात गरोस, बाँकि त केहि समय पछि थाहा भैहाल्ला मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै https://gorkhapatraonline.com/news/117140  | 
		
| 
				
				 #13 Fri Feb 09, 2024 9:15 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 जोखिम भार ,शेयर लोन क्याप  र बैंक वित्तले शेयर खरिदका बिषयमा मौद्रिक नीति समिक्षाले सम्बोधन गर्छ भन्ने आशा धेरै लगानीकर्ताको छ।  अर्को हप्ता सम्म थाहा होला कि ? 
			 | 
		
| 
				
				 #14 Thu Jul 27, 2023 9:49 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 GDPको तुलनामा नेपालमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको आकार दक्षिण एशियामा नै उच्च रहेको राष्ट्र बैंकको भनाइ।  त्येसैले होला निजी क्षेत्र अधिक ऋण भारमा परेको भनेर उल्लेख गरिएको। अब आउने दिनमा राष्ट्र बैंकले  कस्तो tools प्रयोग गर्ला ? 
			 | 
		
| 
				
				 #15 Tue Jul 04, 2023 2:35 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 डा. युवराज खतिवडाले अहिले सेयर बजार र  घरजग्गामा केही खुकुलो नीति आवश्यक रहेको बताए। 
			https://bizmandu.com/content/20230704125834.html के आउने मौद्रिक नीतिमा गुरुको इच्क्षा प्रतिबिम्बित होला त ?  | 
		
| 
				
				 #16 Mon Jun 19, 2023 7:27 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 राष्ट्र बैंकले पूँजी बजार बिकासका सुझावलाई सम्बोधन गर्छः गभर्नर 
			https://merolagani.com/NewsDetail.aspx?newsID=92779 सम्बोधन भयो भने त अन्डरभ्यालुड कम्पनी छानी छानी लगानी गर्ने थिए , लगानीकर्ताले  | 
		
| 
				
				 #17 Thu Jun 15, 2023 7:19 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 ब्याजदर घट्ने गरि मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक  
			https://bizpati.com/bank/70870 ऋणको ब्याज घट्ने गरि मौद्रिक नीति आयो भने राष्ट्र बैंकलाई समस्त लगानीकर्ताले धन्यवाद टक्र्याउने थिए। अहिलेलाई प्रतिक्षा गरौँ  | 
		
| 
				
				 #18 Thu Jun 08, 2023 6:57 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री 
			यो भनाइ पनि प्रशंसा योग्य नै छ। आशा गरौँ , आउने हप्ता यो अभिब्येक्तिको छाप आर्थिक विधयेक परिमार्जनमा पनि देखिनेछ। Reserve Bank of India ले ब्याज नबढाउदा अप्रत्यक्ष फाइदा नेपाली पुंजी निर्माणमा पर्न सक्छ , पुंजी पलायन रोकिएर। येस्लाई पनि सुखद समाचार कै रुपमा लिन सकिन्छ। अब अर्को हप्ता त आउने महिनाको ब्याज पनि प्रकाशित हुन्छ नै होला, बेस रेट उल्लेख्य मात्रमा घटेर आऊछ भन्ने आशामा लगानीकर्ता बसी रहेका छन्।  | 
		
| 
				
				 #19 Tue Jun 06, 2023 3:36 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 आर्थिक विधयेकको टुंगो सम्भबत आउने आइतबार लाग्न सक्छ। लगानीकर्ताका अगुवासंग भएको सम्झौता बमोजिम  आर्थिक विधयेक पारित भएमा नया उत्साहको संचार हुन सक्छ 
			 | 
		
| 
				
				 #20 Tue Jun 06, 2023 9:11 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 बजेटबाट लगानीकर्तालाई हानी हुने प्राबधान हटेकोले राष्ट्र बैंकलाई पनि लगानी मैत्री मौद्रिक नीति ल्याउन दवाब बढेको छ 
			 | 
		
| 
				
				 #21 Thu May 11, 2023 9:28 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 चैत मसान्त सम्म शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा सुधार हुनुलाई सुखद मान्नु पर्छ। उकालो लागेको ब्याजदर घट्न थाल्नु , बैंकमा निक्षेप तथा कर्जा प्रवाह बढ्न थाल्नुलाई पनि सकारात्मक रुपमै लिनु पर्ला।  
			आन्तरिक र बाह्य सूचक सुधार हुँदै जाँदा राष्ट्र बैंकले पनि आफ्ना नीतिहरु खुकुलो गर्दै जानु पर्ने बाध्यात्मक अवस्था बन्दै गएको जस्तो लाग्छ। बाँकि भविष्यले नै बताउला।  | 
		
| 
				
				 #22 Thu Apr 27, 2023 9:52 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव 
			कहिल्यै नतिजामा रूपान्तरण हुन नसक्ने खोकाई अनि कागजको पुलिन्दाको के काम ?  | 
		
| 
				
				 #23 Mon Apr 24, 2023 8:20 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 कर्मकाण्डी साझा न्यूनतम कार्यक्रम 
			के "मुलुक मन्दीमा गएको" भनेर अधिकारिक रुपमै स्वीकारेको अवस्था हो ?  | 
		
| 
				
				 #24 Wed Apr 12, 2023 9:34 am 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 बैसाखमा निक्षेपको ब्याज ९.९ % मा झर्ला त ? 
			 | 
		
| 
				
				 #25 Tue Apr 11, 2023 2:56 pm 
			 | 
		|
| 
				Member
				
				 Registered: Mar 2018 
				Posts: 2449 
				
			 | 
			
				 मौद्रिक नीतिमा लिएका नीतिलाई खुकुलो बनाउने समय आएको छ: अर्थमन्त्री महत 
			के मौद्रिक नीति खुकुलो होला त ? अनि सरकारको बित्त नीति चाहिं कस्तो आउला ?  | 
		
Sharesansar Forum Powered By Miracle Hub