Forum


ShareSansar Main Page

New Topic

NEPSE Maturity

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Apr 2018
Posts: 1
you are right Hopper .
Member
Registered: Oct 2017
Posts: 60
रुख बिरुबामा लगातार बिकास देखिन्छ।
बिकासे फर्सिको झाल हेर्नुस यो दुई महिनामा सुक्छ।

तर नेप्सेको फरक छ बिकाश निरन्तर छ। यसो भन्दैमा यो आफ्नो बाटो बिराएर पनि नहिड्ला ।

११३६ सम्म खुलित भएको बजार १४६१ सम्म आईपुगेको छ,यो ३२५ ले growth हो। NEPSE को capitalization कति खरबले माथि आयो?
लागेको कुरो के हो भने केहि समयको लागि यो बजार झरेन भने नेप्सेको health बिकासे फर्सिको जस्तो हुन्छ।यो झर्नै पर्छ र झर्छ। यो कति सम्म झर्ला यो कुरो धर्से साथिहरुले मिलाइको ठम्याई छ मेरो।

TRADER ले नाफा book गर्ने बेला हो यो,केहि समय बजार माथि नजाला ।
Particular stock मा तलमाथि होला।

के नेप्से short term को लागि mature भएको हो त? Expert हरुलाई मेरो प्रश्न छ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub