Forum


ShareSansar Main Page

How to get profit from secondary markets?

Post Reply

Page: « < ... 2 3 4 5 6 7 8 9 10 ... > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
Excel's profit to rise by almost 1.5 times by Q4; expect over 25% bonus shares
http://sharesansar.com/viewnews.php?id=20328&cat=news
Member
Registered: Oct 2013
Posts: 191
कैलास बिकास बैंक
sathi haru ho ahile ramro munapha kamaune ho bhane Kailash bikash bank ma lagani garnus.
Supporting fact
KBBL has sold its property situated at pokhara-6,at profit of 11 crorer which is yet to adjusted on ballance sheet.
The amount of profit from land is not included in financial of its 3rd quarter report but eps is 19.
Last year it has distributed 10 % bonus share and 9 % cash
This year we can expect at least 30 % return from cash and bonus.
Do not forget kailash is the number 1 bikash bank on various indicators given by nrb from past several years.
« Last edit by nomoney4630 on Tue May 13, 2014 1:47 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear sohanshakya, राम्रो नाफामा हुनुहुन्छ बेच्न सक्नु हुन्छ/ वा १०० कित्ता बेची लगानी विविधिकरण गर्न सक्नुहुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिले कै बजारमा पनि तपाइले LICN को शेयर बेचेर NLIC को शेयर किन्नु भयो भने राम्रो नाफा कमाउने अवसर छ/ आखिर अहिले दुवै थारो गाई त हुन् नी /
Member
Registered: Mar 2014
Posts: 50
bimal sir suggest please, i have nb bank200 share, buy 550 what to do? hold or sell confused.
Moderator
Registered: Jun 2013
Posts: 3823
FMDBLबेच्नुस र RMDC किन्नुस/ लगानी सुरक्षित भइ नाफा हुन्छ/ अथवा त्यो पैसाले NTC किन्नुस कमसेकम १५% लाभांशको सट्टा ५०% लाभांश पाउनु हुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
किन्न जाने साना कम्पनीले पनि दिन्छन् उच्च प्रतिफल
http://www.bizmandu.com/content/-6884.html#.U2Xtd9KQbjk
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear arbinshakya, शुरु शुरुमा नै किन्न पाउनु भयो भने राम्रो नाफा हुन्छ/ ग्लोबल आइएमइ ६०० सम्म पनि किन्दा घाटा हुँदैन/
Member
Registered: Jun 2013
Posts: 207
GBIME katima ra civil katime paye kinnu ramro ho Bimalman sir?
Moderator
Registered: Jun 2013
Posts: 3823
अहिले पनि किन्न पाउनु भयो भने ग्लोबल आइएमइ र सिभिल बैंक किन्दा राम्रो फाइदा हुने सम्भावना छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ विकास बैंकको शेयरमा लगानी गर्ने मुडमा हुनुहुन्छ भने सबै बिश्लेसनमा राम्रो देखिएको साइन रेसुंगा विकास बैंकको शेयर किनी नाफा कमाउने बेला आएको छ/
http://sharesansar.com/forum/topic.php?id=2607
Moderator
Registered: Jun 2013
Posts: 3823
NHPC scrip skyrockets, but can it maintain the momentum?(EXCLUSIVE)
http://sharesansar.com/viewnews.php?id=20081&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
ग्लोबल आईएमईले पायो स्टकको कोड, मर्ज भएका ग्लोबल र कमर्जको सेयर बुधबार देखि कारोबार हुने -
www.bizmandu.com/content/-6838.html#.U2Cdv9KQbjk
Moderator
Registered: Jun 2013
Posts: 3823
एनबीको थप आठ प्रतिशत सेयर आईएफआईसीले लि‌दै
एनबी बैंकले दोस्रो किस्ताका लागि आइएफआइसीलाई पत्र पठायो, अर्को साता पैसा आउने -
www.bizmandu.com/content/-6841.html#.U2Cda9KQbjk
Moderator
Registered: Jun 2013
Posts: 3823
राष्ट्रिय बीमाको शेयर बेच्नुस नेपाल लाईफ किन्नुस / कमसेकम बोनस र लाभांश पक्का पाउनुहुन्छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
सानिमा सकिए पनि उत्पादन रोकिने
http://www.nagariknews.com/economy/hydropower/story/17129
Moderator
Registered: Jun 2013
Posts: 3823
Undervalued Nabil Balanced Fund-1 NAV nudges to 15.10, SIG-1, too, rises to 16.28
http://sharesansar.com/viewnews.php?id=19983&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
शेयर खरीद गरेपछि विक्री गर्न पनि जान्नुपर्दछ
http://www.abhiyan.com.np/article-lagani_14baisakh2071_share#.U1yrPNKQbjk
Moderator
Registered: Jun 2013
Posts: 3823
बिमा कम्पनीको सेयर किन अकासिँदै छ?
http://www.annapurnapost.com/en/news/business/6615
Moderator
Registered: Jun 2013
Posts: 3823
Trading due by Monday: GBIME to settle close to NIC Asia, Civil below Janata
http://sharesansar.com/viewnews.php?id=19981&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
What is delaying listing of bonus shares of Nabil, Standard Chartered and more?
http://sharesansar.com/viewnews.php?id=19967&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
ग्लोबल ४३१ र सिभिल १३९ मा पहिलो कारोबार, दैनिक १० प्रतिशतले बढ्ने, ग्लोबलको नाफा साढे ७२ करोड -
http://www.bizmandu.com/content/-6780.html#.U1oDuNKQbjk
Moderator
Registered: Jun 2013
Posts: 3823
NIDC closing bids for auction of 10.76 lakh units of Nabil promoter scrip today
http://sharesansar.com/viewnews.php?id=19887&cat=news
Member
Registered: Oct 2013
Posts: 191
बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढिरहेको छ। नेप्सेमा सूचीकृत दुई सय ३४ कम्पनीमध्ये बीमा कम्पनीको संख्या १४ वटा रहेको छ। त्यस्तै, सूचीकृत करिब दुई सय बैंक तथा वित्तीय क्षेत्रका कम्पनीले बीमा कम्पनीको सेयर खरिद गर्न पाउँछन्। दुई सय सबैले लगानी नगरेपनि कम्तिमा एक सयले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन्। अहिले बिकास बैंक र फाइनान्सहरु सबैले नै बीमा कम्पनीको सेयर बजारबाट उठाइरहेका छन। यसले बीमाको सेयर निश्चित व्यक्ति तथा संस्थाको हातमा पुगेको छ , जसले गर्दा बजारमा बिमाको सेयर मागको तुलनामा आपूर्ती कम भइरहेको छ। बिमाको सेयर एउटा तप्कामा गएर बसेकाले मूल्य प्रभावित पार्ने काम पनि भएको छ। बीमा क्षेत्रको मूल्य वढ्नुको मूख्य कारण यही हो। प्रतिफलका हिसाबले बीमा क्षेत्रमा लगानी भएको छैन। किन भने बिमाभन्दा वढी प्रतिफल हुने क्षेत्रका सेयर मूल्य बढेर विक्री भइरहेका छैनन्। उदाहरण कै रुपमा, बीमा क्षेत्रका सबैभन्दा कम सेयर मूल्य भएका गुराँस लाइफ र सूर्यलाइफ कम्पनीलाई हेरौं। दुवैले यस बर्ष जम्मा सात/आठ प्रतिशतको दरमा लाभांश दिन सक्छन। तर सेयर मूल्य पाँच सय रुपैयाँ छ। प्रति कित्ता पाँच सय लगानी गरेर सात/आठ रुपैयाँ (अंकित मूल्य एक सय भएकोले) पाउँन लगानीकर्ता किन आतुर छन्? जबकी जनता बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा नै गरिसकेको छ र बैंकको सेयर मूल्य पनि दुई सय ६० मात्र छ। प्रतिफलका हिसावले त जनता बैंक राम्रो देखिनु पर्ने हो। किन लगानीकर्ता यसमा आकर्षित छैनन्? बीमा कम्पनीहरुको आपुर्ती कम छ, यसैबाट फाइदा लिएर केही लगानीकर्ताहरु मूल्य वृद्धि गराइरहेका छन। साना लगानीकर्ताले धमाधम मूल्य बढेको बिमा क्षेत्रमा आकर्षित भएर यस्तो भएको हो।

राजकुमार तिमिल्सिना
अध्यक्ष
इन्भेष्टर्स फोरम
Member
Registered: Apr 2014
Posts: 1
PLIC or SICL, kun kinda thik hunchha??? :roll:
Kripayaa kaaran pani bataidinu vaye ramro hunthiyo ma jasto naya lagani karta lai.
« Last edit by m_dens on Fri Apr 18, 2014 9:44 pm. »

Post Reply

Page: « < ... 2 3 4 5 6 7 8 9 10 ... > »

Sharesansar Forum Powered By Miracle Hub